aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
अतिरिक्त कर्जामा कडाइ
मंगलबार, २० साउन २०७७

नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ। गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा...

प्रदेश १ मा संक्रमितको संख्या ह्वात्तै बढ्यो, संक्रमणको दोष एकअर्कालाई
मंगलबार, २० साउन २०७७

सरकारले लकडाउन खुल्ला गरेको एक सातामा प्रदेश १ मा दैनिक संक्रमित बढ्न थालेका छन्। सोमबार प्रदेश १ मा हालसम्मकै सबैभन्दा बढी ५७ जना संक्रमित थपिए। प्रदेश १ का मुख्य न्यायाधिवक्ता...

प्लाज्मा थेरापीको दायरा बढाइँदै, १५ अस्पताललाई अनुमति
मंगलबार, २० साउन २०७७

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रुपमा अगाडि बढाउने भएको छ । ...

चीन तर्फका सीमा पहिचान, हिल्सामा सुरक्षा चौकी
मंगलबार, २० साउन २०७७

सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान...

देशभर कोरोना संक्रमण बढेपछि विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
मंगलबार, २० साउन २०७७

संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री...

फेरि जोर-बिजोर प्रणाली लागू गर्ने तयारी
मंगलबार, २० साउन २०७७

सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । ...

निगमले गुपचुप दियो २३ ट्यांकरलाई इन्धन ढुवानीको स्वीकृति
मंगलबार, २० साउन २०७७

नेपाल आयल निगमले विनियमावली लत्याएर २३ ओटा ट्यांकरलाई हवाई इन्धन ढुवानीको स्वीकृति दिएको खुलासा भएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ को प्रावधान मिचेर रक्सौल–सिनामंगल रूटमा इन्धन ढुवानीका...

स्थगित परीक्षा तत्काल नहुने
मंगलबार, २० साउन २०७७

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको...

यसरी सल्किँदै छ कोरोना संक्रमण
मंगलबार, २० साउन २०७७

नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

कोरोना परीक्षण अब ९० मिनेटमै
मंगलबार, २० साउन २०७७

आगामी सातादेखि कोरोना भाइरस (कोभिड–१९) वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको छ । उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने सरकारले जनाएको छ ।...

यस्तो भएपछि कोरोना किन न फैलियोस, गाउँगाउँमा कोरोना जोखिम बढ्यो
मंगलबार, २० साउन २०७७

लकडाउनकै बेला नाका खुला गरिएपछि स्थानीय तहले गाडी पठाएर आआफ्ना नागरिकलाई लगेका थिए। त्यसपछि उनीहरूलाई क्वारेन्टाइनमा बसाइने गरिएको थियो। तर, अहिले थोरै आउँदा पनि वास्ता गर्न छोडिदिएका छन। ...

एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन
सोमबार, १९ साउन २०७७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ । बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्याङ्करबाट ढुवानी नगर्ने बताएपछि...

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै
सोमबार, १९ साउन २०७७

मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन्...

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो
सोमबार, १९ साउन २०७७

राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो रु यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ। ...

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने
सोमबार, १९ साउन २०७७

उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । ...

अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’
सोमबार, १९ साउन २०७७

सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते...

अन्तःशुल्क स्टीकर छपाइका लागि कागज किन्दै जनक शिक्षा
सोमबार, १९ साउन २०७७

मदिरा तथा सुर्तीजन्य वस्तुमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइको जिम्मा पाएसँगै जनक शिक्षा सामग्री केन्द्रले ४० मेट्रिक टन कागज खरीदको काम अघि बढाएको छ । अन्तःशुल्क  स्टीकरको अभाव हटाउन तत्कालका लागि...

कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै
सोमबार, १९ साउन २०७७

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी भूमिका खेलेका उपत्यकाका...

प्लाज्मा थेरापीले जगायो आशा
सोमबार, १९ साउन २०७७

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्यमा प्लाज्मा थेरापीपछि उल्लेखनीय सुधार देखिएको छ । पेसाले चिकित्सक रहेका ६० वर्षीय ती संक्रमितमा गत बिहीबार राति प्लाज्मा दिएर उपचार गरिएको हो...

रोकियो रातो च्यानलका मालसामानको जाँचपास
सोमबार, १९ साउन २०७७

वीरगञ्ज कोरोनाको केन्द्रबिन्दु बनेपछि यस नाकाका भन्सार कार्यालयले रातो च्यानलमा परेका मालसामानको जाँचपास बन्द गरेका छन् । कोरोना संक्रमित र मृतक बढ्दै गएको सदरमुकाम वीरगञ्जमा ९ दिनदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि...