aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
कोरोना उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमित निको भइसके
आइतबार, २५ साउन २०७७

राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्।...

निर्यातको शीर्षस्थानमा रहेको पाम आयलको उत्पादन ८० प्रतिशतले घट्यो
आइतबार, २५ साउन २०७७

भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीडीएएफटी)ले पुस अन्तिम साता पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, त्यसको १ महीनापछि भारतले आयातकर्तालाई आयात अनुमतिपत्र (लाइसेन्स) दिएर आयात खुलाएको थियो । प्रतिबन्ध...

काठमाडौं महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश
आइतबार, २५ साउन २०७७

काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७-७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माणसम्बन्धी बजेट खर्चलाई पारदर्शी बनाउन बजेट...

विद्यालय खोल्न फेरि अन्योल
आइतबार, २५ साउन २०७७

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यूून भई...

यी लक्षण देखापर्दामात्रै पीसीआर टेष्ट हुन्छ
शनिबार, २४ साउन २०७७

कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट आएका व्यक्ति, सघन उपचार कक्षमा उपचाररत व्यक्ति, दीर्घ रोग भएका मुख्यतः ६० वर्ष माथिका व्यक्ति, मध्यम, गम्भीर बिरामीको डिस्चार्ज गर्नुपूर्व ।...

नेपालमा युवाहरुमा कोरोना संक्रमण किन बढ्दै छ ?
शनिबार, २४ साउन २०७७

७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २.१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ। ११ देखि २० वर्ष उमेरमा संक्रमण...

नेपालमा मृतकको उमेर समूह अधिकांशको ४० देखि ६० वर्ष
शनिबार, २४ साउन २०७७

पछिल्लो एक साताको अवधिलाई आधार मान्दा दैनिक ३ सय ४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय...

भदौ १ गतेदेखि हवाई उडान र लामो दुरीको यातायात खुल्छ ?
शुक्रबार, २३ साउन २०७७

सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेपनि लामो दुरीका यातायात र आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको...

कोरोनाका कारण वृद्धवृद्धाको मृत्युदर बढी, बालबालिका पनि जोखिममा
शुक्रबार, २३ साउन २०७७

नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित...

एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल
शुक्रबार, २३ साउन २०७७

गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुुविस्ता भएको...

नेपाल–भारत ओहोरदोहोरो गर्नेबाट उच्च जोखिम, समुदाय स्तरमै सङ्क्रमण दर बढ्यो
शुक्रबार, २३ साउन २०७७

लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । ...

काठमाडौं उपत्यकामा लकडाउनको नयाँ मापदण्ड !
शुक्रबार, २३ साउन २०७७

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टरलगायतमा नयाँ मापदण्डको तयारी थालिएको हो । नागरिकता, राहदानी, पञ्जीकरण, संस्था दर्ता, स्थानीय तहका सिफारिस,...

एसएमएसबाटै करको जानकारी
शुक्रबार, २३ साउन २०७७

करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी...

संक्रमण पुष्टि भएका संक्रमित भागेपछि संक्रमणको जोखिम बढ्यो
शुक्रबार, २३ साउन २०७७

कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको...

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग
शुक्रबार, २३ साउन २०७७

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । ...

काठमाडौं उपत्यकामा सङ्क्रमणको जोखिम बढ्दै, १० दिनमा ४५० थपिए
शुक्रबार, २३ साउन २०७७

काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ ।– स्वास्थ्य तथा जनसङ्ख्या...

उधारोमा सिमेन्ट बिक्री बन्द
विहीबार, २२ साउन २०७७

उपभोक्ताको हितलाई ध्यानमा राख्दै र लामो समयदेखि बजारबाट पैसा नउठेको भन्दै उद्योगीहरूले उधारोमा सिमेन्ट बिक्री बन्द गरेका छन् । उनीहरूले साउन १ बाट उधारोमा सिमेन्ट बिक्री गर्न नपाइने निर्णय गर्दै नगद...

प्रदेश २ मा मन्त्री र सांसदलाई कोरोना संक्रमण
विहीबार, २२ साउन २०७७

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको...

चिनियाँ दूतावासद्वारा सरकारी ल्याबको रिपोर्ट अस्वीकार
विहीबार, २२ साउन २०७७

चिनियाँ दूतावासले आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेस गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ । नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको...

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू
विहीबार, २२ साउन २०७७

बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार,...