aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
कोरोना कहरका बीच पर्यटक आइहाल्दै, पोखराका होटल खोल्ने तयारी
शनिबार, १० साउन २०७७

होटल रेस्टुरेन्ट खुले पनि विदेशी पर्यटक आउने वातावरण नभएसम्म पर्यटन उद्योग अघि बढ्न नसक्ने भए पनि लामो समयदेखि लकडानमा रहेका आन्तरिक पर्यटकलाई दसैं तिहारसम्म कोरोना सक्रमण निन्त्रणमा आउने विश्वासका साथ...

स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह बन्दै
शनिबार, १० साउन २०७७

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजिकुमार श्रेष्ठका अनुसार पछिल्लो समय साढे तीन लाख कामदार फर्किन सक्ने देखिएको छ। त्यसमा दुई लाख कन्ट्याक सकिएका र एक लाख चालिस हजार रोजगारी...

सर्वस्वसहित जन्मकैद काटिरहेका पूर्वडिआइजीको मुद्दामा ११ वर्ष छुट दिएपछि अब के हुन्छ ?
शनिबार, १० साउन २०७७

१५ असारमा प्रधानन्यायाधीश राणा र केसीको संयुक्त इजलासले गरेको रञ्जनको मुद्दाको अस्वाभाविक फैसलाको नागरिक समाजका सदस्यदेखि सामाजिक सञ्जाल र सडकसम्म कडा विरोध गर्दै न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने माग गरेका छन् ।

नेकपामा किचलो यथावत, दाहाल र नेपालले एउटै मञ्चबाट ओलीको विरोध गरे
शनिबार, १० साउन २०७७

दाहाल र नेपालले असार १६ यता ओलीको राजीनामा माग गर्दै आएका छन्। गत शनिबारको सचिवालय बैठकमा ओलीले गरेको पार्टी एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए। त्यसले...

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनले गति पायो
शनिबार, १० साउन २०७७

उनले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ...

फेरियो ११ को परीक्षा मापदण्ड
शुक्रबार, ०९ साउन २०७७

कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा...

आजदेखि वर्षा कम हुँदै जाने
शुक्रबार, ०९ साउन २०७७

मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा...

जोखिमपूर्ण काठमाडौं !
शुक्रबार, ०९ साउन २०७७

काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ । ...

सार्वजनिक यातायातः सिट रित्तै, तोकिएभन्दा चर्को भाडा
शुक्रबार, ०९ साउन २०७७

लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । ...

सिमेन्ट उत्पादनमा नीतिगत विरोधाभास, गुणस्तर मिलाउन क्लिंकर आयात गर्दै उद्योगी
शुक्रबार, ०९ साउन २०७७

सरकारले एकातिर सिमेन्टमा आत्मनिर्भर हुने नीति लिएको छ भने अर्कातिर सरकारी नीतिकै कारण उद्योगी क्लिंकर आयात गर्न बाध्य भएको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट...

बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले २० अर्ब रूपियाँ ढुकुटीमा थन्क्याउँदै
शुक्रबार, ०९ साउन २०७७

किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र बैंकको ढुकुटीमा तानेको...

चालू आवको आर्थिक वृद्धि २.१ प्रतिशत
शुक्रबार, ०९ साउन २०७७

विश्व बैंकको नेपालको चालू आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको छ । बिहीवार पछिल्लो ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यस्तो...

बाढीपीडितलाई घर बनाउने प्रदेश सरकारको निर्णय
शुक्रबार, ०९ साउन २०७७

बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा घरबारविहीन भएकाको घर बाग्मती प्रदेश सरकारले निर्माण गर्ने भएको छ । त्यसैगरी प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाका प्रतिपरिवारलाई एक लाख रुपियाँसमेत सहयोग गर्ने भएको...

उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले सबै नगरलाई एउटै भूगोल मानी एकीकृत विकासको कार्ययोजना तयार गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।...

तरकारीको मूल्य बढ्यो
विहीबार, ०८ साउन २०७७

सामान्य अवस्थामा दैनिक ७र८ सय टन तरकारी आपूर्ति हुने गरेको कालीमाटी तरकारी बजारमा बन्दाबन्दीका समयमा दैनिक आपूर्ति घटेर ४र५ सय टनमा सीमित भएको थियो । लगातार वर्षाका कारण देशका धेरै...

स्टिङ अपरेसनमा नयाँ रेकर्ड, तर घटेन भ्रष्टाचार
विहीबार, ०८ साउन २०७७

भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे...

कोरोना प्रभावितको पुनर्कर्जा नवीकरण हुने
विहीबार, ०८ साउन २०७७

कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिने गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि–२०७७ सार्वजनिक गरेको छ । यसअघि सीमित उद्यमी÷व्यवसायीको पहुँचमा रहेको पुनर्कर्जालाई फराकिलो बनाउँदै साना तथा मझौला उद्यमीको पहुँच...

यसकारण फेरियो मन्त्रीको बोली
विहीबार, ०८ साउन २०७७

फास्ट ट्रयाकको वातावरणीय प्रभाव मूल्यांकन, सार्वजनिक सुनवाइदेखि फास्ट ट्रयाक चाहिँदैन भन्दै आएका स्थानीयको विरोधलाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिन्ता र चासो प्रकट हुन थालेको छ । विकासको नाउँमा राज्यबाट...

आजदेखि सञ्चालनमा आउँदै टुटल र पठाओ
विहीबार, ०८ साउन २०७७

सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि आफ्नो सेवा पुनः शुरू गर्ने भएका छन् । सरकारले गतचैत ११ बाट देशव्यापी बन्दाबन्दी गरेपछि सार्वजनिक यातायातसँगै टुटल र...

नेपालमा सलह पुनः सक्रिय, शुक्रबारसम्म जोखिम
विहीबार, ०८ साउन २०७७

वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार...