aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
बुधबार, २४ जेठ २०८०

ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शङ्कास्पद गतिविधि भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो । ...

ट्विटरको नयाँ सीईओ लिन्डाले पदभार ग्रहण गरिन
बुधबार, २४ जेठ २०८०

गत महिना नयाँ सीईओको बारेमा जानकारी दिँदै, ट्विटर मालिक एलोन मस्कले लेखेका थिए, म ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न पाउँदा उत्साहित छु ।  लिन्डाले मुख्य रूपमा व्यापार...

भारतको इन्टरनेट अर्थतन्त्र छ गुणाले वृद्धि हुने अनुमान
मंगलबार, २३ जेठ २०८०

प्रतिवेदनका अनुसार सबैभन्दा बढी वृद्धि मर्चेन्ट–टू–कन्ज्युमर  ई–कमर्स खण्डले योगदान गर्नेछ, त्यसपछि मर्चेन्ट–टू–बिजनेस ई–कमर्स खण्ड, सेवा प्रदायकको रूपमा सफ्टवेयरको नेतृत्वमा र ओभर–द–टप अनलाइन मिडियाले योगदान गर्नेछन। ...

सामसङको नयाँ सर्भिस सेन्टर मध्य बानेश्वरमा
सोमबार, २२ जेठ २०८०

सामसङले हालै मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घघाटन गरेको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ...

एप्पलले अनौठो नयाँ डिभाइस बनाउँदै, मूल्य ३ हजार डलर
सोमबार, २२ जेठ २०८०

एप्पलले घटनामा watchOS 10, macOS 14 र iPadOS 17 पनि प्रस्तुत गर्न सक्छ। मिडिया रिपोर्टका अनुसार ध्बतअजइक् ज्ञण् मा नयाँ विजेटहरू देख्न सकिन्छ। एप्पलले यस वर्षको कार्यक्रममा पहिलो १५ इन्चको...

एलोन मस्क फेरि चर्चामा आए, कारण यस्तो छ
आइतबार, २१ जेठ २०८०

वास्तवमा, DogeDesigner नामक एक ट्विटर प्रयोगकर्ताले एलोन मस्कको मिड जर्नीको एआई जेनेरेट गरिएको तस्विर शेयर गरे। उक्त तस्विरमा उनी शेरवानी लगाएको देखिएका छन् । उनले ट्वीटको जवाफ दिए, ‘मलाई यो...

रेड्मीको नयाँ फोन नेपाली बजारमा, यस्ता छन् मूल्य र विशेषता
आइतबार, २१ जेठ २०८०

रेड्मी नोट १२ ‘फाइभ जी’ को साथमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा डबल ट्याप गरेर मात्र महत्वपूर्ण सूचनाहरू र अन्य उपयोगी जानकारीहरूसंग अद्यावधिक रहन सक्छन् ।  यसको सेटिङहरू अनुकूलन गरेर, प्रयोगकर्ताहरूले आफ्नो...

“नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भने कै आइएमईपे”
शुक्रबार, १९ जेठ २०८०

आफ्नो स्थापना कालदेखि नै सेवा ग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसाइन्फरमेसन सेक्युरिटी मार्फत पिसिआईडी एसएसको मापदण्डहरु पुरागरी सो प्रमाणीकरण प्राप्त गरेको...

अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच सम्झौता
शुक्रबार, १९ जेठ २०८०

नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यस...

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
शुक्रबार, १९ जेठ २०८०

रियलमीले नयाँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नया दुईवटा स्मार्टफोन सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रममा आयोजना गरेर नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरिएको...

नेपाल भारतको सिमामा अब डिजिटल कारोबार गर्न बाटो खुल्यो
विहीबार, १८ जेठ २०८०

नेपाल राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास...

डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
विहीबार, १८ जेठ २०८०

डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ  प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्याण्डर्ड रेजिस्टकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा...

आइएमईपे र निसर्ग अस्पतालबीच सम्झौता
बुधबार, १७ जेठ २०८०

आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन। उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोगगरी आइएमईपे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ देखि२५ प्रतिशत सम्म छुट...

प्रविधिमा वैदेशीक लगानीको न्यूनतम सीमा हट्यो
सोमबार, १५ जेठ २०८०

यस्तै सूचना प्रविधिमा वैदेशिक लगानीको त्यूनतम सीमा हटाउने बताएका हुन्। सूचना प्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न...

भारतद्वारा श्रीहरिकोटाको सतीश धवन अन्तरिक्षमा प्रक्षपण
सोमबार, १५ जेठ २०८०

NavIC प्रविधिले यात्रा र पर्यटन उद्योगलाई मद्दत गर्न सक्ने अनुमान गरिएको छ । यसमार्फत भ्रमणलाई थप जानकारीमूलक र अन्तरक्रियात्मक बनाएर पाहुनाको अनुभवलाई थप सुधार गर्न सकिन्छ। साधारण मानिसहरूले स्थानको लागि...

एनसेल कन्सर्टमा झुम्यो विराटनगर
आइतबार, १४ जेठ २०८०

द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमा झनै उर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायतका आफ्ना हिट गीतहरुका साथ दर्शकहरुलाई संगीतमा डुबाउँदै झुमायो । धोकेबाज हौ तिमी, क्या...

‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा
आइतबार, १४ जेठ २०८०

सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गरेका चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९...

मस्कको ब्रेन–चिपले अनुमति पायो, दृष्टी विहिनहरुका लागि वरदान हुनसक्ने
आइतबार, १४ जेठ २०८०

पूर्ण रूपमा प्रत्यारोपण गर्न मिल्ने, कस्मेटिक रूपमा अदृश्य मस्तिष्क–कम्प्यूटर इन्टरफेस डिजाइन बाहिर आएको थियो । कम्प्युटर वा मोबाइल उपकरण नियन्त्रण गर्न सकिन्छ । माइक्रोन–स्केल थ्रेडहरू मस्तिष्कको क्षेत्रहरूमा घुसाइनेछ जसले आन्दोलनलाई...

एनटीसीको फाइवर जुम्ला र कालिकोटमा पुग्यो
आइतबार, १४ जेठ २०८०

एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । ...

पूर्ण बहादुरले जिते इसेवाको ‘मेरो डिजिटल देश’अभियान अन्तर्गत काठमाडौंमा घर
आइतबार, १४ जेठ २०८०

विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन् । श्रेष्ठले युएईबाट इसेवा मनि ट्रान्सफरमार्फत आफ्नो घरमा रहेका...