aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
इसेवा मार्फत लाइफ इन्स्योरेन्सको पोलिसी नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने
आइतबार, १७ असार २०८०

इसेवा मार्फत लाइफ इन्स्योरेन्सको पोलिसी नविकरण गर्दा ५० हजार जित्न सकिने भएको छ । प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो ।...

एप्पलको मार्केट क्याप पहिलो पटक ३ ट्रिलियन डलर नाग्यो
आइतबार, १७ असार २०८०

त्यस्तै, एनभिडिया १ ट्रिलियन डलरभन्दा बढीको शेयर बजार मूल्य पार गर्ने पहिलो चिप निर्माता कम्पनी पनि बनेको छ । उही समयमा, टेस्ला १४२.१६ प्रतिशत र मेटा १३०.०६ प्रतिशतको शेयर यस...

ट्विटरमा पोष्टमा नयाँ नियम आयो
आइतबार, १७ असार २०८०

वास्तवमा, शनिबार धेरै प्रयोगकर्ताहरूले ट्विटरले काम नगरेको गुनासो गरे। वेबसाइट खोल्ने बित्तिकै ट्विट्स पुनः प्राप्त गर्न सकिँदैन । पहिलो ट्विटमा, मस्कले डाटा स्क्र्यापिङ र प्रणाली हेरफेरबाट बच्न ट्विटरमा अस्थायी रूपमा...

सामाजिक सञ्जालको दुरुपयोग गरि ठगीका श्रृंखला
शनिबार, १६ असार २०८०

निज ब्यक्तिको बारेमा बुझ्दै जाँदा डाक्टर नभएको र पछि रकम फिर्ता माग्दा समेत रकम नदिई बिभिन्न बाहना बनाई झुक्यानमा पारी फरार रहेका थिए । उनलाई गत असार ६ गते पक्राउ...

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा
शुक्रबार, १५ असार २०८०

“हाम्रो मुख्य उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई सेवाहरु मार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो ।” जाब्बोरले भने । “लहानको योनयाँ एनसेल सेन्टरग्राहकलाई स्थानिय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो...

माईपेले एसईई पास गरेकाहरुलाई मासिक पाँच हजारसम्म छात्रवृत्ति दिने
विहीबार, १४ असार २०८०

एसईई पास गरेका युवा विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए । मेहताले भने, ‘नविन प्रविधिलाई युवाहरुले...

क्युआर भुक्तानीमा आवद्ध हुन फोनेपे र नमस्ते पेबीच सम्झौता
बुधबार, १३ असार २०८०

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नमस्तेपेबीच फोनपे क्युआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता भएको छ । बुधबार एक कार्यक्रमको आयोना गर्दै उक्त सम्झौता पत्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा...

तीन सातामा १४८ मिलिमिटर वर्षाः पूर्वी नेपालमा ‘वितण्डा’, अर्बौको क्षति
बुधबार, १३ असार २०८०

जलतथा मौसम पूर्वानुमानको विभागको  हावा पानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष मनसुन भित्रिएको जेठ ३१ देखि असार १२ (जुन...

डेस्कटप अनुभवलाई उत्कृष्ट बनाउँदैः शाओमी
मंगलबार, १२ असार २०८०

मी २३.८‘‘ डेस्कटप मोनिटर वान सी, एक कम्प्याक्ट र फिचर–प्याक मोनिटर हो जसले आकर्षक भिजुअल सँगै अत्याधुनिक प्रविधि प्रदान गर्दछ । मी २३.८‘ इन्च आइपीएस एफएचडी डिस्प्लेले स्पष्ट डिटेलहरू रहेको...

भारतमा अनलाइन खुद्रा बजारको आकार २०३० सम्ममा ३२५ अरब अमेरिकी डॉलरसम्म पुग्ने
मंगलबार, १२ असार २०८०

डेलयट इन्डियाले जारी गरेको रिपोर्टका अनुसार भारतका ३० शहरमा ई–कॉमर्सको गति बढ्दै जाने कारणले यो वृद्धि हुनेछ। प्रतिवेदनका अनुसार अनलाइन रिटेलको पहुँच असाधारण दरमा बढ्ने अपेक्षा गरिएको छ र यसले...

आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही
सोमबार, ११ असार २०८०

महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी...

शेयर बजारमा लगानी गर्न अब एआईले सल्लाह दिने
सोमबार, ११ असार २०८०

अहिले बजारमा आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा छ । त्यो हो, तपाईं कम्प्युटरबाट जवाफहरू सोध्दै हुनुहुन्छ। यी सबै जानकारी बुझेर आफ्नो बुद्धिमत्ता प्रयोग गरेर आर्टिफिसियल इन्टेलिजेन्स भएको कम्प्युटरले तपाईलाई सल्लाह दिइरहेको छ...

एक सातदेखि मोबाइल सेवा अवरुद्ध
शनिबार, ०९ असार २०८०

ताप्लेजुङमा निरन्तर वर्षा क्रम जारी छ । एक सातादेखि घाम लाग्न सकेको छैन । साँझ–बिहान पानी परिहेको छ । बाढीपहिराले कहाँ–कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्नेसमेत सूचना...

पूर्णले जिते काठमाडौंमा साढे दुइ तले घर, इसेवा मनि ट्रान्सफरले गर्यो हस्तान्तरण
विहीबार, ०७ असार २०८०

इसेवा मनि ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरिएको छ । इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा उक्त घर हस्तान्तरण...

जुकरबर्ग र टेस्लाका सीईओ एलोन मस्कबीच झगडा हुने !
विहीबार, ०७ असार २०८०

मेटाले भर्खरै ट्विटर जस्तो प्लेटफर्म सुरु गर्ने बारे कुरा गर्यो। डेली मेलले यस सम्बन्धमा समाचार छापेको छ । ट्विटरको हत्या गर्ने मार्क जुकरबर्ग मास्टरप्लान खुलासा भएको भन्दै समाचार छापेको छ...

सामसङले शुरु गर्यो शुन्य प्रतिशत ब्याजदरको इन्स्टा फाइनान्स
बुधबार, ०६ असार २०८०

सामसङले शुन्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्सको प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि...

अमेरिकी सेमि कन्डक्टर उत्पादन गर्ने कम्पनीको २.७ बिलियन डलर भारतमा लगानी
बुधबार, ०६ असार २०८०

माइक्रोन कम्प्युटर मेमोरी उत्पादनहरू, फ्ल्यास ड्राइभहरू, इत्यादिमा चर्चित मानिन्छ। यसले भारतमा इक्ब्त् (आउटसोर्स्ड सेमीकन्डक्टर एसेम्बली र टेस्ट) प्लान्ट स्थापना गर्नेछ जसले यसको उत्पादनहरूलाई प्रयोगको लागि तयार पार्न परीक्षण र प्याकेज...

इसेवामा रहेको रकम अब एटिएम मार्फत झिक्न सकिने
बुधबार, ०६ असार २०८०

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा...

नयाँ–नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुँदै
बुधबार, ०६ असार २०८०

बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र इक्सक्लुसिभ प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिशहोम...

अलिबाबा समूहले उत्तराधिकार योजना घोषणा गर्यो
मंगलबार, ०५ असार २०८०

अलिबाबा क्लाउड इन्टेलिजेन्स समूहको महत्त्वलाई ध्यानमा राख्दै, यो मेरो लागि संक्रमण गर्ने सही समय हो, झाङले भने, ‘म एक निर्बाध संक्रमण सुनिश्चित गर्न आगामी महिनाहरूमा जो र एडीसँग नजिकबाट काम...