aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अब ‘नमस्ते पे’ को क्युआरमार्फत विभिन्न सेवाको भुक्तानी गर्न सकिने
सोमबार, ०१ जेठ २०८०

नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच आज सो सेवाको शुभारम्भ गरिएको छ ।  नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल...

गुगलले शुरु गर्यो इमेल लेख्न नजान्नेहरुका लागि नयाँ सेवा
सोमबार, ०१ जेठ २०८०

उक्त फिचर प्रयोग गर्नका लागि जिमेलमा गएर इमेल टाइप गर्न सुरु गर्ने र त्यसपछि Help Me Write बटनमा क्लिक गर्नु पर्दछ । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सले इमेलको मस्यौदा सिर्जना गर्नेछ ।...

गुगलको एआई च्याटबोट ‘बार्ड’ ले  आर्थिक सल्लाह पनि दिने
शनिबार, ३० बैशाख २०८०

जुन कम्पनीले मे १० मा भारतलगायत १८० भन्दा बढी देशमा यस्तो सेवा लन्च गरेको छ।  वित्तीय सल्लाहसँग सम्बन्धित प्रश्न सोधिएमा वित्तीय सल्लाह र स्टकसँग सम्बन्धीत प्रश्नको जवाफ दिन गरेको छ...

इसेवा मनि ट्रान्सफरले तेस्रो वार्षिकोत्सव मनाउँदै
शनिबार, ३० बैशाख २०८०

कार्य संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय...

एनटीएलाई बन्यो स्मार्ट टेलिकम घाँडो
शनिबार, ३० बैशाख २०८०

स्मार्ट टेलिकम कब्जा गर्ने निर्णय नेपाल दुरसञ्चार प्राधिकरणलाई टाउको दुखाईको विषय बनेको छ । बैशाख ३ गते स्मार्ट कब्जा गर्ने गरेपश्चात् मात्र त्यसको सम्पत्ति भन्दा दायित्व बढी भएको थाहा पाएका...

ट्विटरले नयाँ सीईओ महिला पायो
शनिबार, ३० बैशाख २०८०

लिन्डा एप्पल, गुगल जस्ता ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्। एकै समयमा, फर्च्यून, फोर्ब्स जस्ता प्रकाशनहरूले उनलाई प्रभावशाली र शक्तिशाली महिलाको रूपमा छानेका छन्। लिन्डाको शिक्षाको बारेमा कुरा गर्दा,...

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको मेसिन भारत निर्यात
शुक्रबार, २९ बैशाख २०८०

आफ्नो कामको खिसिट्युरी हुने गरेकोमा दिक्क मान्दै आएका पुनले थप अगाडी लेखेका छन् :  ‘ठट्टा गरेको होइन । एउटा मसिन साँच्ची कै बेचेको हो । ६७ हजार ८ सय रुपैंयाको...

ट्विटरमा नयाँ फिचर थप्ने तयारी
विहीबार, २८ बैशाख २०८०

मस्कले ट्वीट गर्दै लेखेका छन, ‘एपको नवीनतम संस्करणका साथमा कसैको थ्रेडमा कुनै पनि सन्देशको जवाफ दिन सकिन्छ र कुनै पनि इमोजी प्रतिक्रिया प्रयोग गर्न सकिन्छ । इन्क्रिप्टेड जारी गर्न सकिन्छ।...

रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न
विहीबार, २८ बैशाख २०८०

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बुधबार सुर्खेतमा रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो ।

एनसेल आजियाटाको सिईओ तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त
बुधबार, २७ बैशाख २०८०

एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा...

ठूलो आइटी कम्पनीले  फक्सकनले भारतमा प्लान्ट राख्दै
मंगलबार, २६ बैशाख २०८०

फक्सकनको सहायक कम्पनी होन हाई टेक्नोलोजी इन्डिया मेगा डेभलपमेन्टले ३७ मिलियन डलर तिरिरहेको छ । यसबाहेक, अर्को फक्सकन इकाईले भियतनामको एन प्रान्तमा ४८०,००० वर्ग मिटर जग्गा अधिग्रहण गर्न लागेको छ।

एआईको कमाल, भारतीय क्रिकेटर विराट कोहली र एमएस धोनी महिला बने
मंगलबार, २६ बैशाख २०८०

उक्त पोस्टमा २ हजारभन्दा बढी लाइक र धेरै प्रतिक्रिया आएका छन् । तस्विर हेरेपछि मानिसहरु उनको तारिफ गर्दा थाकेका छैनन् । धेरै व्यक्तिहरूले टिप्पणी गरे कि उनीहरूले फरक पत्ता लगाउनको...

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै
मंगलबार, २६ बैशाख २०८०

‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ । ...

विराटनगरको हाटखोला मैदानमा एनसेल कन्सर्ट हुँदै
मंगलबार, २६ बैशाख २०८०

विषेशगरी विदेशमा रहेका दाजुभाई तथा दिदीबहिनीहरुका नेपालमा रहेका परिवारका सदस्यहरु, आफन्तजन तथा साथिभाईसँग सांगीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उदेश्यका साथ एनसेलले यो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।...

शेयरबजारका बादशाह बफेटले आर्टिफिसियल इन्टेलिजेन्सलाई एटम बमको सज्ञा दिए
सोमबार, २५ बैशाख २०८०

वारेन बफेटका अनुसार एआईलाई एटम बमसँग तुलना गर्न आवश्यक छ। यति मात्र होइन, बफेट लामो समयदेखि आणविक हतियारका विरोधी पनि छन् । आक्रमणको सम्भावनालाई कसरी कम गर्ने भन्ने थाहा भएको...

गुगलको फोल्डेबल फोन पिक्सेलको भिडियो सार्वजनिक
शुक्रबार, २२ बैशाख २०८०

यद्यपि, पिक्सेल फोल्डको बारेमा लीक स्पेसिफिकेशन यस भिडियोमा देखिन्छ। लन्च हुनु अघि गुगल पिक्सेल फोल्डको मूल्य र केहि स्पेसिफिकेशनहरू लीक भएका छन्। जसका अनुसार यसमा ५.८ इन्चको कभर डिस्प्ले र...

एनटीएले दूरसञ्चार कम्पनीको सम्पत्ति मूल्यांकन प्रक्रिया अघि बढायो
शुक्रबार, २२ बैशाख २०८०

सिलबन्दी आवेदन बमोजिमको योग्यता भएका ब्यक्तिहरुबाट १५ दिन भित्र सिलबन्दी सूची दर्ता गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको प्राधिकरणले आफ्नो सूचनामा उल्लेख गरेको छ  । आवेदकको...

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
शुक्रबार, २२ बैशाख २०८०

सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडियोलाई अश्लीलता सहित प्रसारण गरी सम्वन्धीत व्यक्तित्वको छविमा आँच पुर्याुउने साथै, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा तामाङले संलग्नता...

आइटी कम्पनी कग्निजेन्टले ३५०० कर्मचारी कटौति गर्दै
शुक्रबार, २२ बैशाख २०८०

कम्पनीले आफ्नो अपरेटिङ मोडेललाई सरल बनाउन, कार्यसम्पादन सुधार गर्न र हाइब्रिड मोडेलमा कार्यस्थलको आवश्यकतालाई पङ्क्तिबद्ध गर्ने उद्देश्यले गत वर्ष नेक्स्टजेन कार्यक्रम सुरु गरेको थियो। यसको असर कर्मचारीको संख्यामा कमी आउने...

इसेवाले ल्यायो ‘एकमा चार’ अफर, एक रुपैयाँमा चार जनाको पूर्ण हेल्थ केयर खरिद गर्न सकिने
विहीबार, २१ बैशाख २०८०

यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ । सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न  दैनिक एक रुपैयाँभन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ...