aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
ट्रेड युनियन आन्दोलन र सौदाबाजीको प्रकृया
विहीबार, ०९ कार्तिक २०८०

व्यक्तिगत र सामूहिक हित अभिवृद्धि गरी राष्ट्रिय हितमा योगदान दिन कामदार कर्मचारीहरू ट्रेड युनियनमा आबद्ध हुन जरुरी ठान्दछन् । यसका साथै कार्यक्षेत्रमा हुने विभेदयुक्त व्यवहारको नियमसंगत सामूहिक प्रतिवाद गर्न, अन्तर्मनका...

‘बैंकहरूले राष्ट्र बैंकलाई नै टेर्न छाडे’
बुधबार, ०१ कार्तिक २०८०

आजको दिनमा गाडी किन्न जाँदा बैंकले तपाईंलाई ९ प्रतिशत ब्याजदरमा ऋण दिन्छ । तर, उद्योगले १२ प्रतिशतभन्दा घटीमा पाइरहेको छैन । यस्तो प्रवृत्ति हेर्दा त बैंकहरूले राष्ट्र बैंकलाई नै टेर्न...

‘इजरायलमा रहेका बाँकी नेपालीलाई उद्धार गर्छौं, खर्च सरकारले ब्यहोर्छ’
आइतबार, २८ असोज २०८०

इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहेका दुई सय ५४ जना नेपाली नागरिकको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा...

लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन
विहीबार, २५ असोज २०८०

निजी तवरबाट सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन क्रियाशील कम्प्युटर एसोसियसन नेपालले हरेक वर्ष क्यान इन्फोटेक मेला प्रारम्भ गरेकै २८ वर्ष भइसक्यो । आइसिटी अवार्डका आधारमा आइसिटी फाउण्डेसनले पनि सूचना प्रविधिसँग...

‘हाम्रो लगानी उठेन भने लघुवित्त मात्र होइन, वित्तीय प्रणाली नै खतरामा पर्छ’
बुधबार, २४ असोज २०८०

लघुवित्तहरूमा जाने रकम वाणिज्य बैंकहरूबाट नै गएको हुन्छ ।  त्यस बाहेक लघुवित्तका सदस्यहरूबाट आएको पैसा हुन्छ । उनीहरूले पैसा नै तिर्दिनँ भन्दा त्यसको असर कसलाई पर्छ भन्ने कुरा पनि बुझ्नुपर्छ...

‘चीनले पुनर्विचार गर्दै अनुदान र सहायताको नीति लिने विश्वास छ’ : प्रम प्रचण्ड
आइतबार, २१ असोज २०८०

चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ । ...

‘बीआरआइबाट रेल होइन, रोप-वे र केबलकार बनाऔं’
शनिबार, २० असोज २०८०

बीआरआइ भन्नासाथ हामीले ल्हासाबाट काठमाडौं आउने ठूलाठूला रेल र सडक सम्झियौं । तर, हाम्रो आवश्यकता के हो त ? पहाडी र हिमाली क्षेत्रको अवस्था कस्तो छ, भनिरहनुपर्दैन । किनमेल गर्ने...

‘चिकित्सकमाथि हातपात हुँदा कम्तिमा २०० बिरामीको अकालमा ज्यान गयो’
शुक्रबार, १९ असोज २०८०

हामीले बारम्बार भनिरहेका छौं कि यदी स्वास्थ्य संस्थाबाट गल्ती भएको हो भने मेडिकल काउन्सिल छ । उपभोक्ता ऐन र सम्मानित अदालत छ । निकायहरू हुँदाहुँदै हातपातमा उत्रिनुको औचित्य कसैले पुष्टि...

यस्तो छ ‘हनी ट्रयाप’का घटना र कानुनी व्यवस्था
बुधबार, १७ असोज २०८०

हनी ट्रयाप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनको निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन् । पैसाको सौदाबाजी गर्दा दुईजनाबीच भएको...

‘विज्ञापन बोर्ड सञ्चार क्षेत्रको वित्तीय नियामक हो, अब सामाजिक संजालको पनि नियमन हुन्छ’
शुक्रबार, १२ असोज २०८०

विज्ञापनदाताले सञ्चारमाध्यम र एजेन्सीहरूलाई विश्वास गरिरहेको छैन, विज्ञापन एजेन्सीले सञ्चारमाध्यम र विज्ञापनदातालाई विश्वास गरिरहेको छैन । सञ्चारमाध्यमहरूले विज्ञापन दाता र विज्ञापन एजेन्सीहरूलाई विश्वास गरिरहेको छैन । यो एउटा यस्तो खालको परिस्थितिमा...

इन्धन मूल्य वृद्धि तत्काल रोक्न पुटिनको निर्देशन
विहीबार, ११ असोज २०८०

रूसको केन्द्रीय बैंकले सन् २०२३ को उत्तरार्धमा आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिएपछि इन्धनको मूल्य वृद्धि भएको हो । ...

नेपालको अर्थतन्त्र धान्न सक्ने क्षेत्र जलविद्युत हो, सरकारले तत्काल सहजीकरण गर्नुपर्छ
बुधबार, १० असोज २०८०

सरकारले भएजति सबै लाइसेन्स खारेज गर्ने, राम्रा आयोजनाहरू सरकार आफैंले बनाउने र बाँकी अप्ठेरा आयोजनाहरू बोलकबोलमार्फत दिन खोजिएको हो । यस्ता आयोजनाहरूमध्ये सबै राम्रा हुन्छन् भन्ने निश्चित छैन । ...

फर्निचरमा आत्मनिर्भर बन्दैछौं, चाँडै विश्वमा 'मेड इन नेपाल' बेच्छौँ: अग्रवाल
मंगलबार, ०९ असोज २०८०

यो एक्स्पो ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेका छौँ । कारोबारको कुरा गर्ने हो भने हामीले त्यहाँ खुल्लमखुल्ला व्यापार गर्ने भन्दा पनि अवलोकनकर्ताहरूलाई देखाउने हो । त्यहाँबाट हेरिसकेपछि...

‘खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न निर्मम ढङ्गबाट प्रस्तुत हुन्छौँ’
मंगलबार, ०९ असोज २०८०

खाद्य पदार्थको आपूर्ति र मूल्यका विषयमा सञ्चारमाध्यम र आम उपभोक्ताबाट गुनासो आइरहेको देखिन्छ । तथापि, विभागले आफ्नो दायित्वलाई ध्यान दिँदै बजार अनुगमनलाई सघनरुपमा अगाडि लगिरहेको छ । अहिले केही वस्तुको...

संघीयतामा चुनौती बनेको प्रदेशमाथि पाँच आर्थिक-राजनीतिक प्रश्न
सोमबार, ०८ असोज २०८०

प्रदेशको औचित्य पुष्टि गर्नु नेपालको संघीयताको सबैभन्दा ठूलो चुनौती हो । प्रदेशको औचित्य पुष्टि गर्न हामीले केही प्रश्नको जवाफ दिन सक्नुपर्छ । यी प्रश्नको जवाफ अहिलेकै संविधानभित्र रहेर खोज्न सक्छौं...

‘काठ आपूर्ति सहज बनाउन नियमावली संशोधन गर्न लागेका छौँ’
शुक्रबार, ०५ असोज २०८०

हामीले संरक्षण क्षेत्र बढाउन त बढायौँ, एउटा चरण हो, यसमा नेपालले राम्रै काम गरेको छ । यसमा व्यवस्थापनको चुनौती पनि थपिएको छ । केही दिनअघि मात्र गोही र भालुको आक्रमणबाट...

‘न्यायालयमा हुने अनियमितता र विचौलियाको अन्त्य गर्छौँ’
बुधबार, ०३ असोज २०८०

उनले २०६२ चैत १० गते तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशको जिम्मेवारी लिएका थिए । उनले २०७० साउनमा पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश र २०७१ भदौमा पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीशका...

‘संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ’
बुधबार, ०३ असोज २०८०

विश्वका अन्य देशको नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन ठिकै भइरहेको भन्ने लाग्छ । यद्यपि मुलुकको आवश्यकता र नेपाली जनताको चाहनाअनुरुप शासन गर्ने तरिका...

संविधानले सम्झिएका सुशील र सुवास
बुधबार, ०३ असोज २०८०

नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको...

‘विदेशिन खोजेका युवालाई देशभित्रै भविष्य देखाउन उत्पादनमा जोड्नै पर्छ’
मंगलबार, ०२ असोज २०८०

तत्कालीन राजनीतिक शक्ति सन्तुलनका आधारमा नेपालको संविधान निर्माण भएको हो । यसबीचमा केही महत्वपूर्ण काम भएका छन् । दलहरुको उपस्थिति र शक्ति सन्तुलनका आधारमा संविधान निर्माण भएको हो । मुलुक...