संविधानसभाबाट संविधान बनाउने कुरा धेरै ऐतिहासिक महत्त्वको विषय हो । जनताको सहभागिता र इच्छाले नै राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यता हो । जनता नै सार्वभौमसत्ता सम्पन्न बन्ने कुरा लोकतन्त्रको आधारभूत...
प्रधानमन्त्री प्रचण्डले अर्को याद गर्नुपर्ने कुरा यो पनि छ कि असम्भव अनुदानहरू मागेर चीनलाई अप्ठ्यारो पार्ने काम गर्नु हुँदैन । पछि अरूबाट आलोचना गराउने उद्देश्यले चिनियाँ लगानी र अनुदान दुवै...
रियोजना सहजीकरणका क्रममा लगानी स्वीकृति, वातावरणसम्बन्धी स्वीकृति, कम्पनी दर्ता, विद्युत् जडान, जग्गा प्राप्ति, पहुँच मार्गजस्ता विषयमा सरकारका विविध निकायको स्वीकृति र सहजीकरण उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले लगानी बोर्डले जुन...
मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि ठूला पूर्वाधार र उत्पादन परियोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणामा लगानी आकर्षित गर्ने अभिप्रायले लगानी बोर्डको स्थापना भएको हो । विकासको लक्ष्य परिपूर्ति गर्न अरु देशले थालेका...
विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरू रहेका छन् । योग्यता तथा क्षमताका आधारमा...
मुख्य सचिवको जिम्मेवारी पाएदेखि नै निजामती सेवा र समग्र प्रशासन क्षेत्रलाई परिणाममुखी र कार्यसम्पादनमा अब्बल बनाउनुपर्दछ भन्ने मेरो सोच हो । मेरो भनाइ नै ‘पर्फमिङ ब्यूरोक्रेसी’ चाहिन्छ भन्ने नै हो ।...
प्रकृतिले नै हामीलाई हिमाल, पहाड र तराई दिएको छ भने सामाजिक विविधता पनि महत्वपूर्ण सम्पदा छ । विश्वका यतिधेरै अवसर कमै मुलुकले पाएका छन् । तर हामीले पहिलो योजनादेखि नै...
विकास निर्माण र बजेट विनियोजन प्राथमिकताका आधारमा हुनुपर्नेमा भनसुन र पहुँचका आधारमा हुनुले हामीले विकासमा असन्तुलनको मात्र सामना गरिरहेका छैनौँ, पुँजीगत खर्चमा समेत अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन ।
नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज हुन सकेको छैन । कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन...
के नेपालले जलऊर्जाको विकासमा अहिलेसम्म अवलम्बन गर्दै आएका नीति तथा योजनाहरूमा हाम्रो यो राष्ट्रिय आवश्यकता प्रतिबिम्बित भएको छ ? के अहिलेसम्मको जलऊर्जा विकासको नीतिले नेपालको भावि पिढीको ऊर्जा आवश्यकता पूर्ति...
सार्वजनिक संस्थानको औचित्यता माथि सधैँ बहस भइरहेको पाइन्छ । नेपालमा मात्र होइन विश्वभर नै यस्ता प्रकृतिका संस्थाहरूमा राज्यले लगानी गर्ने कि नगर्ने भन्ने विरोधाभाष रही आएको छ । खास गरी...
आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । बर्सातको मौसममा यो समस्या बढी देखिन्छ । अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै अस्पतालहरुमा पुगेका छन् ।...
नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्र्धन...
प्रसादले भने, “के हामी छनौट गर्न सक्ने गरी विभिन्न मुद्राको टोकरी सहितको चरणमा प्रवेश गर्दैछौं? यो हुनसक्छ तर त्यो आउन लामो समय छ, त्यसैले डिडलराइजेशनको बारेमा अनलाइन (न्यूजपोर्टल)मा उत्साहित भएका...
भन्सार प्रशासनले सीमामा रहेर सम्पादन गर्ने वातावरण संरक्षण र अपराध नियन्त्रण सम्बन्धी क्रियाकलापहरू बहुपक्षीय वातावरणीय सम्झौताहरूमा आधारित हुने गरी विश्व भन्सार सङ्गठनले चलाएको अभियानलाई हरित भन्सार कदमको रूपमा परिभाषित गरिएको छ...
नेपाल इन्स्योरेन्सले उसको आफ्नो सम्पत्ति बेच्छु भनेर आएको छ । त्यसका लागि कम्पनीले टेन्डर आह्वान पनि गरिसकेको छ । प्रभु इन्स्योन्सले चाहिँ विदेशी पार्टनर ल्याएर पुँजी वृद्धि गर्छौ भनेको छ...
केही व्यवसायहरू अत्यन्तै अनौपचारिक ढङ्गले चलेका छन् । हामी पनि पारदर्शिरुपमा, औपचारिकरुपमा संस्था दर्ता गरेर कम्पनी करण गरेर व्यवसायमा जानु पर्छ । पहिले आफू पारदर्शी हुनु पर्छ र त्यसपछि सरकारलाई...
स्टक सेलेक्सनको जुन मापदण्ड (क्राइटएरिया) छ त्यसलाई भार (वेटेज) दिने कुरामा गल्ती भएको छ । स्टक सेलेक्ट मै समस्या हुन्छ भने त्यहाँ स्टकहरू नजान सक्छन् । चुक्ता पुँजी, मुद्रास्फीति, इपिएसका...
‘हामी सबैलाई थाहा नै छ, हामी निजी क्षेत्रले अर्थतन्त्र गम्भीर मोडमा रहेको छ भनिरहेका छौँ । तर, राज्यले केही समस्या छैन भनिरहेको छ । अर्थतन्त्र झन्झन् गम्भीर मोडमा पुगेको छ...
ठूलो वित्तीय संस्था भए पनि आवश्यकताअनुसार पूँजी वृद्धि हुन सकेको थिएन । दायित्व अनुसारको ब्याकअपमा पूँजी हुनुपर्ने थियो । सोही अनुसार रु पाँच अर्ब २० करोड बराबरको चुक्ता पूँजी पुर्याएका...