aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
नीति र बजेट, प्रवृत्ति र प्रगति
विहीबार, ३२ जेठ २०८०

हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम सुन्दा अब त केही हुन्छ कि ! जस्तो लाग्छ । पूर्वाधार विकास कार्यक्रम सुनेर मेरो दूरदराजमा बस्ने नेपालीले पनि संविधानले प्रदान गरेको शिक्षा, स्वास्थ्य,...

आइटीमा विश्व स्तरीय शिक्षा लिन विदेश जानु पर्दैन, यहीँ हुन्छ गुणस्तरीय पढाई
सोमबार, २९ जेठ २०८०

यो संस्था भनेको आइटी क्षेत्रको लागि मात्रै खुलेको हो । विश्वमा कुनै पनि अपडेट पाठ्यक्रम आयो भने सबैलाई जानकारी भइहाल्छ । विश्वका युनिभर्सिटीबाट हामीलाई धेरै नै साथ सहयोग छ ।...

'घोराही सिमेन्टको भविष्य राम्रो छ, हामी देश विकाससँगै अघि बढ्छौं'
आइतबार, २८ जेठ २०८०

सेयर खरिदकर्ताले के बुझ्नु पर्छ भने सिमेन्ट उद्योग लगायत रियल सेक्टरको सेयर किनबेच गर्ने नै होइन । यस्तो कम्पनीको सेयर त किन्ने र राख्ने हो जसले भविष्यमा ठूलो प्रतिफल दिन्छ...

‘नेपालमा दक्ष नर्सिङ जनशक्तिको अभाव हुने दिन छिट्टै आउँदैछ’
आइतबार, २८ जेठ २०८०

हालको परिपेक्षमा मेडिकल कलेजहरूको लागत, भौतिक पूर्वाधार, भौगोलिक अवस्था लाई समेत मध्यनजर गरी  चिकित्सा विद्याका सम्पूर्ण कार्यक्रमहरूलाई कलेजहरूको पूर्वाधार र सेवा सुविधाको आधारमा वार्षिक २ वटा सेसनमा सञ्चालन गर्न आवश्यक...

‘जब पर्‍यो राति तब बुढी ताती’ भन्दै विनोद चौधरीले गरे किसानको चिन्ता
विहीबार, २५ जेठ २०८०

बजेटले (बुँदा नम्बर ४९४) आगामी आर्थिक बर्षमा ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । चालू आर्थिक बर्षमा २ प्रतिशतको हाराहारीमा मात्रै आर्थिक बृद्धिदर हासिल हुने पृष्ठभुमिमा यो...

बजेटमा धेरै फुक्ने काम भयो, तथ्यपरक भएन: वाग्ले
सोमबार, २२ जेठ २०८०

डा. स्वर्णिम वाग्ले बजेटमा धेरै कुरा फुक्ने तर कार्यान्वयनमा ल्याउन नसक्ने रोगबाट आगामी आर्थिक वर्षको बजेट पनि मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । वाग्लेले अहिलेको बजेट पनि आय व्ययको...

नेपाल–भारत सीमा समस्या सदाका लागि हल गर्नुपर्छ भन्ने कुरा भयो : प्रधानमन्त्री प्रचण्ड
शनिबार, २० जेठ २०८०

हामीकहाँ समस्या भनेर भन्ने गरिरखेका थियौँ, नेपाली जनताको मनमा पनि त्यो कुरा गहिरोसँग थियो । सीमा समस्या हल हुन्छ कि हुँदैन, के होला भन्ने प्रश्न थियो, छ पनि, त्यसमा यसपटकको...

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छः अध्यक्ष तिमिल्सिना
शुक्रबार, १९ जेठ २०८०

अर्को कुरा, बजेटमा छलफल भइसकेपछि पारित गर्ने समयमा एकैपटक पास र फेल भन्ने हुन्छ । बुँदाबुँदा पास र फेल भन्ने हुन्न । बजेट वा नीति तथा कार्यक्रम फेल भएमा सरकार...

‘नेपालमा सर्वाधिक कर तिर्ने भारतीय कम्पनी हुन्, यो भ्रमणले लगानीको नयाँ ढोका खोल्यो’
शुक्रबार, १९ जेठ २०८०

सबैभन्दा बढी कर तिर्ने नेपालका पाँच ठूला कम्पनीमध्ये तीनवटा भारतीय लगानीकै छन् । भारतीय लगानीका कम्पनीले राम्रो प्रतिफल दिएका छन्, नेपालमा ठूला करदाता नै भएका छन् । त्यसमा एभरेष्ट बैंक,...

'करका विषयमा चित्त नबुझ्नेहरू अदालत गए हुन्छ'
विहीबार, १८ जेठ २०८०

शेयरको विषयमा ठिक उल्टो बुझाइ भइरहेको छ । पुँजी बजारको बारेमा बजेटले कर सम्बन्धी विषयलाई लिएर कमा, फुलस्टप (अल्पविराम, पूर्णविराम) समेत परिवर्तन गरिएको छैन । तर, बजारमा किन यस्तो हल्ला...

विज्ञ अर्थमन्त्रीको निराशाजनक बजेट
मंगलबार, १६ जेठ २०८०

बजेट हेर्दा लाग्छ यो केवल सामान्य सम्पादन नगरिएको विभिन्न मन्त्रालय र एजेन्सीहरूको माग सूचीको एक सङ्ग्रह हो। बजेटमा अति धेरै कार्यक्रम समावेश गर्दा बजेटको आकार निकै बढेको छ । आफूले...

मैले धेरै ‘सेटिङ’ भत्काए: प्रधानमन्त्री
सोमबार, १५ जेठ २०८०

भ्रष्टाचार विसङ्गतिको चाङ लाग्न खोजेको छ । त्यसलाई बढार्नका निम्ति गम्भीर कदम जरुरी छ । मलाई लाग्छ, यो परिवर्तन तपाईंले शुरुमा गर्नुभएको प्रश्न जस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन र त्यसलाई...

‘हाम्रोमा कृषि र वनमै व्यापार घाटा चुलिँदो छ, त्यसलाई कम गर्नुपर्छ’
सोमबार, १५ जेठ २०८०

करिब तीन करोड जनसङ्ख्या भएको मुलुकका हरेकका आफ्ना सोच भएका हुन सक्छन् । सञ्चारमाध्यमबाट ती कुराहरू आएका हुन सक्छन् । उत्पादनमा लाग्ने र काम गर्ने गर्ने हो भने त्यस्ता गुनासा...

गणतन्त्र दिवस विशेषः नयाँ युगको थालनी भएको दिन
सोमबार, १५ जेठ २०८०

नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गर्दै विविध नयाँ व्यवस्था समेटेको नेपालको संविधानले गरेको व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहको निर्वाचन दोस्रोपटक सम्पन्न भई समानुपातिक प्रणालीसहितको प्रतिनिधित्व...

अर्थमन्त्रीले यति कुरामा ध्यान दिए पुग्छ
आइतबार, १४ जेठ २०८०

उच्च मूल्य र न्यून वातावरणीय अपेक्षाहरूले लगानीकर्ताहरूलाई अर्थतन्त्रमा स्टार्टअप लगानीहरू आउन अनुमति दिँदैन। बजेटका नीति र त्यसका अनुसार लगानी बढाउनका लागि यी वातावरणलाई सकारात्मक बनाउन आवश्यक छ । यसका लागि...

सघीयतालाई खर्चिलो भयोभन्दा पनि व्यवस्थित र राम्रो बनाएर लैजानुपर्छः पूर्व राष्ट्रपति डा यादव
शनिबार, १३ जेठ २०८०

चुनाव खर्चिलो छ, यसले योगदान पुर्याएका असल मान्छे आउन सकेका छैनन् । त्यस्ता विकृति हटाउनुपर्छ । अहिले अर्थतन्त्र कमजोर छ, देश सुन्दर भए पनि हामीले कृषिलाई प्राथमिकता, पर्यटन र औद्योगिक...

‘मुलुकले थेग्न नसक्ने संघीयता खारेज गरौँ’
बुधबार, १० जेठ २०८०

नेपालको अर्थतन्त्र भन्सार मुखी छ । हाम्रो अर्थतन्त्र भएको कारण आयातमा राजस्व ठोकेर र जनतालाई चर्को कर र भन्सारले ढाड सेकेर चलिरहेको छ । आयात घटेपछि राजस्व घट्ने नै भयो...

‘वैदेशिक व्यापारमा विविधीकरणको अभाव छ, बजेटले यी कुरालाई ध्यान दिनुपर्छ’
आइतबार, ०७ जेठ २०८०

आर्थिक मन्दी बढ्दै गएर बेरोजगारी र गरिबी अकाशिएको छ । खुम्चिँदै गएको आर्थिक स्रोतमा सामाजिक सुरक्षाका लागि छुट्याउन पर्ने खर्चमा प्रश्न चिन्ह लाएको छ । वित्तीय अभावको यस्तो असामान्य परिस्थितिले...

‘बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नुपर्छ’
विहीबार, ०४ जेठ २०८०

जुन रफ्तारमा सुरुका दिनमा विस्तार भयो, सोही अनुसार पछिल्लो समय हुन सकेको छैन । विशेषगरि विदेशी लगानी अपेक्षाकृत आउन सकेको छैन । स्वदेशी लगानी पनि निरुत्साहित छ । यस्तो अवस्थामा...

‘नेपालको अर्थतन्त्र दश जनाको हातमा छ, उनीहरूलाई विदेशीले चलाएका छन्’
विहीबार, ०४ जेठ २०८०

जुन देशको सरकार नागरिकमा भ्याट लगाएर शासन चलाउन खोज्छ, जुन देशको सरकार मानिसमाथी कर लगाउँछ, सिन्धुपाल्चोकको हर्क बहादुर तामाङ तीन रोपनी कोदो फलाउँछ उसले १५ सय रुपैयाँ तिर्छ, विनोद चौधरी...