aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
किन जारी राखिन्छ कहिल्यै अन्त्य नहुने संकटको शृङ्खला
विहीबार, १६ चैत्र २०७९

तर, यस्तो राज्यहरूले अति सावधानीपूर्वक गरिरहेको एक प्रयोग हो जसको सिकार हामि आम जनता बन्दै छौँ। त्यो प्रयोगको उद्देश्य नागरिकबाट धेरै विरोधको सामना नगरी कसरी आफ्ना स्वार्थहरू सिद्ध गर्ने भन्नेमा...

‘मन्त्री ज्यू, घुस खानकै लागि भए पनि पुँजीगत खर्च गरिदिनुस्’
विहीबार, १६ चैत्र २०७९

यो अवस्थाको नीतिगत रुपमा सम्बोधन गर्न जरुरी रहेको छ । अहिले किन यस्तो भयो त सबैलाई लगभग थाहा छ । समस्यालाई सम्बोधन गर्न सक्ने ठाउँमा सक्षम व्यक्ति पुगेका नै छैनन्।...

समय, मेहनत र कामप्रतिको सम्मान यताबाट सिक्ने की ?
सोमबार, १३ चैत्र २०७९

यातायातको साधनका रुपमा साइकलको प्रयोग अत्यधिक हुने रहेछ । टोकियोमा मात्रै प्रत्येक वर्ष १० लाखभन्दा बढी साइकल बिक्री हुने रहेछ । यसले वातावरण जोगाउन र ऊर्जा खपत कम गर्न खेलेको...

नेपालले फिलिपिन्सबाट यति सिके पनि पुग्थ्यो
सोमबार, १३ चैत्र २०७९

यति सस्तो गाँस, बास र कपासको व्यवस्था भएको यो देश कुनै धनि र सम्पन्न मुलुक होइन। फिलिपिन्सले पनि नेपालले झैँ युवाहरू विदेशमा सप्लाई गर्छ र रेमिट्यान्स भित्राउँछ। तर, उसले ती...

बैंकले ऋण असुल्न गुण्डा राख्नु गलत हो: व्यवसायी श्रेष्ठ
आइतबार, १२ चैत्र २०७९

यसपटक मैले ठूलो चुनौती लिने प्रयत्न गर्दैछु । वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्न गइरहेको छु । हाम्रो अर्थतन्त्रमा अनेकन समस्या देखिएका छन् । ती समस्यालाई म व्यवसायी भएकाले राम्रोसँग बुझेको...

‘उत्पादनमुखी सहकारी राज्यले चिन्दैन, संकटको बेला नियमनकर्ता नै खुच्चिङ भन्दैछन्’
विहीबार, ०९ चैत्र २०७९

उनी भन्छन्, ‘अहिले सहकारी क्षेत्रमा जुन खालको चुनौती सिर्जना भएको छ । त्यो चुनौतीको समाधान के हो भन्ने पनि थाहा छैन । सहकारी के हो  भन्ने पनि नबुझेको र नेता...

धुर्मुसलाई खुला पत्र : 'दाजु मलाई माफ गर्नुस्'
बुधबार, ०८ चैत्र २०७९

देश बनाउँछु भनेर आएका सरकार र राजनीतिक दलका अगुवा प्रति निराश बनेका हामी नेपाली सरकारले प्रभावकारी काम नगर्दा निराश छौँ। सरकारको ढिलासुस्ती र उदासीनताले वाक्क दिक्क भएका हामी हजुरको फाउन्डेसनले...

‘संघ र स्थानीय सरकारले गर्ने कामको क्षेत्र बाँडफाँट गर्नुपर्छ’
सोमबार, ०६ चैत्र २०७९

सङ्घले जिल्लाजिल्लामा हिजोको जस्तो कार्यालय राख्न थाल्यो भने सङ्घीय व्यवस्थाको मर्म विपरित हुन्छ । प्रदेशले गर्ने काम भनेको मझौला खाले आयोजना हुन् । प्रदेशको आयोजना पनि तोकिदिनुपर्छ । कम्तिमा रु...

बनाऊँ भरतपुरको अलपत्र रङ्गशाला, अब 'कन्ट्रोल+जेड' सम्भव छैन
सोमबार, ०६ चैत्र २०७९

तर, त्यो 'धुर्मुस-सुन्तलीको रङ्गशाला हो किन पैसा दिने' भन्ने अर्को भाष्य बढी प्रचार गरियो र त्यसैलाई सत्यका रुपमा स्थापित गराइयो। त्यसै बेला उता धुर्मुस-सुन्तलीले एकातिर उधारो तिर्न नसक्ने र अर्कोतिर...

‘सहकारीले मेरो लास बेवारिसे छाड्दैन भन्ने विश्वास सबै सदस्यमा पुर्याएका छौँ’
आइतबार, ०५ चैत्र २०७९

थाहा भएको कुरालाई पालना गर्यौ भने समस्या हुँदैन । जो–जो ले स्वनियमनलाई पालना गरेका छैनन् । जो नाफाको पछाडि दौडिएका छन्, ती संस्थाहरूमा समस्या छ । ...

तीव्र गतिमा बढ्दैछ भोकमरीको सन्त्रास
शनिबार, ०४ चैत्र २०७९

एकातिर नेपालमा यस्तो अवस्था देखापर्दैछ भने उता विश्वव्यापी रुपमा खानेकुराको भाउमा आएको वृद्धिले आयातित अन्न किनेर भोक मार्ने सम्भावनालाई समेत कमजोर बनाउँदै लगेको छ। कोभिड महामारीले धराशायी बनेको विश्व अर्थतन्त्र राम्रोसँग सम्हालिन...

‘प्रदेश सरकारलाई सफल बनाउन तीन वटा कानुन यथाशीघ्र बनाउनुपर्छ’
विहीबार, ०२ चैत्र २०७९

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताएका छन् । उनले  मुलुकले सङ्घीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी...

अर्थतन्त्र जोगाउन सरकार र निजी क्षेत्र सहकार्य अपरिहार्य
मंगलबार, ३० फागुन २०७९

अर्थतन्त्र कमजोर बन्दा अहिले देशको समग्र आर्थिक अवस्था नाजुक बन्दै गएको यथार्थलाई हामीले भुल्नु हुँदैन । पूँजीगत खर्चका लागि विनियोजित बजेटसमेत सरकारले जुटाउन नसक्दा काम भएका कतिपय आयोजनाले निर्माण व्यवसायीलाई भुक्तानी...

चेक बाउन्स र कालोसूचीको यस्तो छ विधि अनि प्रक्रिया
मंगलबार, ३० फागुन २०७९

कालोसूचीमा दर्ता हुने विविध कारणहरू मध्ये अनादर चेकको भुक्तानी तथा कानुनी न्यायका लागि कुनै पीडित ग्राहकले चेक जारी भएको मितिले ६ महिना भित्र सम्बन्धित बैङ्कमा गई चेक जारी गर्ने व्यक्ति...

‘सशक्त टिमसहित अगाडी बढेको छु, महासंघलाई समय सापेक्ष नेतृत्व गर्ने योजना र दृष्टिकोण छ’
मंगलबार, ३० फागुन २०७९

अहिले हामी 'वाचा पत्र' बनाउँदैछौं । वाचा पत्रमा नै घोषणा गछौं । विशेष गरी महासंघलाई सशक्त रुपमा कसरी अगाडी लान सकिन्छ र सङ्गठनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण...

‘जडीबुटीबाट लाभ लिने हो भने सरकारले कानमा तेल हालेर बस्नु हुँदैन’
सोमबार, २९ फागुन २०७९

जडीबुटीको ठुलो बजार चीनमा सामान जान्छ । तर, चीनले बैंकिङ प्रणाली मार्फत पैसा दिँदैन । उसले वैधानिक  रुपमा सामान किन्नै चाहँदैन । सरकारले परराष्ट्र नीति पनि परिवर्तन गर्नुपर्ने छ ।...

नेपाल किन बनेन ? जवाफ छ सिंगापुरको यो गोप्य सुत्रमा
मंगलबार, १६ फागुन २०७९

आफ्नो पेसागत दक्षताको कारणले ली सियन लुङ सिंगापुरको अर्थमन्त्री बने। त्यो दक्षता उनमा थियो। प्रधानमन्त्री ली क्वान युको छोरा भएको हुनाले मात्र होइन। त्यसैले सिंगापुरको सफलताको पहिलो फर्मुला मेरिटाेक्रेसी पनि...

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन
सोमबार, १५ फागुन २०७९

नेपालमा सडक दुर्घटना ‘साइलेन्ट प्यान्डेमिक’ को रुपमा खडा भएको छ ।  एक जना मृत्यु हुँदा १० जना गम्भीर घाइते भइरेहको अवस्था छ । सडक दुर्घटनाका विषयमा दुर्घटना हुनपूर्व र दुर्घटनापछिका...

परजीवी प्रचण्ड र ल्युकोक्लोरिडियमको जीवनचक्र
शनिबार, १३ फागुन २०७९

बितेका दुई महिनामा प्रचण्डले गरेका हर्कत के कस्ता थिए भन्ने चर्चा अहिले नेपालका सबैजसो चोक, गल्ली र चिया पसलमा चलिरहेको छ । अब नयाँ समीकरण विकास भएसँगै नेपालको राजनीतिले के...

‘आफूलाई समस्या परेका बेलामा ऋण लिने अनि तिर्दिन भन्नु राम्रो होइन’
बुधबार, १० फागुन २०७९

नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन्, रामचन्द्र सङ्घई । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ...