यो वास्तविकतालाई मनन गरेर सिएनआईले उद्योग मन्त्रालयसँगको सहकार्यमा करिब दुई वर्षअघि महत्त्वाकाङ्क्षी अभियान ‘मेक इन नेपालः स्वदेशी’ सार्वजनिक गरेको हो । यस अभियानका दुई मुख्य उद्देश्य छन् । पहिलो –...
अहिले त घरैपिच्छे ‘टुलेट’ को पोस्टर टाँसेको देखिन्छ । कोठा खाली हुँदा घरधनीहरूको आम्दानीको स्रोत गुमेको छ । तीन महिनाको अग्रिम भाडा घरधनीले उठाउँदै आएका थिए । कतिले त बैकबाट...
त्यस्तै, विभिन्न खालका आन्दोलनहरू भए । ब्याज नतिर्नका लागि विभिन्न खालका नारा जुलुस पनि भए । यो बिचमा बैंकर्सहरुलाई तर्साउने खालका क्रियाकलापहरू समेत भए । कहीँ कहीँ हाम्रा बैंकका कर्मचारीहरू...
मृतकको डायरी र सुसाइड नोट लगायतका प्रमाणको आधारमा यदि आरोप पुष्टि भएमा पिडकहरूलाई केही वर्ष जेल सजाय हुनसक्छ। यो "आत्महत्या दुरुत्साहन" भन्ने कानुन नेपालमा हालैका वर्षहरूमा (मुलुकी ऐन २०७४) पछाडि...
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि...
वैदेशिक रोजगारीबाट रकम आर्जन गर्ने मात्र होइन, यसबाट आर्जन भएको सीप, ज्ञान र प्रविधिलाई ‘ट्रान्सफर’ गरी मुलुकमा पुँजी प्रवाह गर्ने र त्यसका आधारमा मुलुकको विकास गर्नुपर्छ । विदेशका अनुभव र...
उल्लेखित मापदण्ड पूरा नगरेको कुनै पनि मानिसलाई वैज्ञानिक मानिंदैन । उनीहरुलाई विश्वले वैज्ञानिक मान्दैन र भनिँदैन पनि। तर, यो विश्व मापदण्डलाई केही नेपालीहरूले अपव्याख्या गरेको पाइन्छ। यस्तो प्रकारको अपव्याख्याले वास्तविक...
माग अनुसारको सुन आपूर्ति नुहुन भनेको तस्करहरू मौलाउनका लागि ठाउँ दिनु नै हो । यसले सरकारको राजस्व गुमिरहेको हुन्छ । तस्करहरू मैलाए भने बजार उनीहरूप्रति नै भर पर्न जान्छ ।...
हो, यदि फुल्ने उपयुक्त बगैँचाको अभावमा कतै ठिँगुरिएर बस्न बाध्य वास्तविक क्षमता र प्रतिभाहरूलाई यो भन्दा राम्रो अर्को अवसर केही हुन् सक्दैन । जोसँग सीप छ तर सिर्जनाको वातावरण पाएको...
अहिले नेपालका ठुला भनिएका परम्परागत राजनीतिक दलको मृत्यु शैया तर्फको यात्रालाई घण्टीको आवाजले रोक्न सकेन भने अब सुनिने ध्वनि एकोहोरो शङ्ख र 'राम राम सत्य हो' मात्रै हुने पक्का छ...
औद्योगिक क्रान्तिको प्रभावले युरोपभरि औद्योगिकीकरणको सुरूआत, दार्शनिक क्षेत्रमा नयाँ बहसको प्रारम्भ, लोकतान्त्रिक चेतनाको विस्तार र मजदुर आन्दोलन विकसित हुँदै थियो । मुख्यतः १८३० को दशकपछि मजदुर आन्दोलनले सङ्गठित स्वरूप लिँदै...
पत्रकारिताको आवरणमा गलत काम गर्ने प्रवृत्ति झाँगिएको छ । युटयुबसहित सामाजिक सञ्जाल आफूखुसी सञ्चालन हुँदा त्यसको नराम्रो प्रभाव छ । कुन सञ्चारमाध्यम हो, कुन होइन भन्ने छुट्याउनै गाह्रो हुने स्थिति...
एउटा बाबुले आफ्ना छोरा छोरीलाई पढाउन खेत बेच्नु पर्छ, के खेत बारी नहुनेका छोरा छोरीले ठुला राम्रा विषय पढ्नु हुँदैन ? गरिब हुनु शिक्षाको लागि अभिशाप साबित भएको छ। दुई...
मान्छेको उत्पत्ति भएको करिब एक लाख वर्ष मात्र भयो । अहिले जताततै मान्छे देखेर धेरै लाई भ्रम हुन् सक्छ । तर यो भएको केही हजार वर्ष मात्र भयो । जुन...
तर, प्रधान प्रश्न त फूलमायाहरूलाई नै इतिहासदेखि अहिलेसम्म वस्तुका रूपमा कसले किनिरहेको छ? फूलमायालाई बजारु वस्तुको रूपमा कसले प्रक्षेपण गरेको हो ? र, कसले उपभोग गरिरहेको छ ? भन्ने चाहिँ हो।
मसँग एक दिन सुब्रमन्यम् स्वामीले सोधे, 'कम्युनिष्टोका क्या हाल है ? मैले भनेँ, 'कौन से कम्युनिष्टकी बात आप करते हैं ? राजावादी, चीनवादी या इन्डियावादी ?' 'इन्डियन ? कौन, जो भारतीय...
स्वतन्त्र र स्वाभिमानपूर्वक बाँच्नका लागि आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ भन्ने उहाँको दूरदर्शिता नेतृत्व क्षमता र दृढ इच्छाशक्तिले नै कोरियालाई आधुनिक र विकसित राष्ट्रतिर दो¥याउन सफल भयो । देश विकासका लागि...
पश्चिमेलीहरू व्यङ्ग्य गर्दै भन्ने गर्छन्, 'कडा परिश्रम गर्नुको सट्टा, आदिवासीहरू नरिवलको रूखमुनि बस्छन् र फलहरू झर्ने पर्खाइमा भिखारी बनेर थाल थाप्छन्।' उनीहरूको दाबी छ- यो बाहेक अर्को सत्य केही हुन...
तसर्थ दुबैपक्षसँग सहकार्य गरेर नेपालमा कसरी लगानी भित्र्याउने वा विदेशी लगानीकर्तालाई नेपालमा कसरी आकर्षित गर्ने भनेरनै यो समितिको गठन गरिएको थियो । यहि समितिमार्फत मैले एसिया कोअपरेसन डायलग (एसिडी) का...
विकिलिक्समा प्रकाशित सामग्रीहरूमा सन् २००७ मा इराकको राजधानी बाग्दादमा अमेरिकी सैन्य हेलिकप्टरले १८ जना निर्दोष नागरिकलाई मारेको ३९ मिनेट लामो भिडियो समेत थियो। मारिने मध्ये २ जना पत्रकारहरू पनि थिए।...