aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्रवासी युवा जन्मथलो फर्किए, अनि ज्यामिरेमा सुन फल्यो
सोमबार, २९ साउन २०८०

कुनै रोगव्याधी नभए आफ्नो फार्मबाट वार्षिक रु एक करोडको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फार्म सञ्चालित भइरहेको छ । उक्त बाख्रा फार्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फार्ममध्येमा पर्ने भेटेरिनरी...

खोल्साको कालो सुन : भाउ बढ्यो, तर पकेट क्षेत्रमै उत्पादन घट्यो
आइतबार, २८ साउन २०८०

वर्षौँदेखि बाँझो रहेको जग्गामा कृषकले मुख्य आम्दनीको स्रोतका रूपमा अलैँचीखेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा भित्तामा पनि अलैँचीखेती गर्न सकिने भएकाले यसतर्फ...

बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति
शुक्रबार, २६ साउन २०८०

बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै  २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी...

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो
बुधबार, २४ साउन २०८०

खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले...

झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप
बुधबार, २४ साउन २०८०

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र...

गण्डकीमा दूध, मासु र अण्डा उत्पादन घट्यो
मंगलबार, २३ साउन २०८०

आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ ।...

यसकारण आकासियो नेपाली बजारमा गोलभेँडाको मूल्य
मंगलबार, २३ साउन २०८०

नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा...

अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित
सोमबार, २२ साउन २०८०

असार महिनादेखि अलैँची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैँची मर्न थालेपछि कृषक सशङ्कित बनेका छन् । अघिल्लो वर्ष...

अनुदानको मल बढी मूल्यमा बिक्री
सोमबार, २२ साउन २०८०

पोखरा महानगरका उपप्रमञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख  कडरियासहितको टोलि अनुगमनमा गएको थियो । ...

मनाङका किसान स्याउ खेतीतर्फ आकर्षित
आइतबार, २१ साउन २०८०

परम्परागत स्याउ खेतीलाई परिस्कृत गर्दै आम्दानी बढाउन हाइब्रिड स्याउ खेती गर्न थाल्नुभएको गुरुङ बताउँछन् । उनले खेतबारीमा स्थानीय प्रजातिका स्याउ, मकै, भट्मास, आलु, जौ, करु, फापर र राजमाको खेती गर्दै...

तनहुँमा उत्पादित कागतीले बजार पाएन
आइतबार, २१ साउन २०८०

तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे ।

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
शनिबार, २० साउन २०८०

प्रजिअ रिजालले भने, “उक्त मल पसलबाट कालोबजारी गरी महँगो मूल्य लिएर बिक्री गर्दै गरेको अवैध एक सय २९ बोरा रासायनिक मल बरामद गरेका छौँ, त्यसमध्ये २० वटा बोरामा कृषि सामग्री...

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता
शुक्रबार, १९ साउन २०८०

पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउँछन् । तर,...

रासायनिक मलले प्रयोगले माटोको गुणस्तर घट्दै
विहीबार, १८ साउन २०८०

कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले...

किसानले ड्रागन फलको पाएनन् दाम
विहीबार, १८ साउन २०८०

युट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । “सामाजिक सञ्जालमा देखेको सबै कुरा...

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा
विहीबार, १८ साउन २०८०

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले...

पूर्व वडाध्यक्षले गरिरहेको कृषि क्रान्ति !
बुधबार, १७ साउन २०८०

बुढाथोकीको बङ्गुर फार्ममा अहिले साना–ठूला १८ बङ्गुर रहेका छन् । चार सय प्रतिकिलोमा स्थानीय हटिया, नरेठाँटीलगायतका बजारमा बङ्गुरको मासु बिक्री हुने गरेको छ । ...

किसानलाई दुई बोरा मल सहजै ल्याउन दिन अर्थ समितिको निर्देशन
मंगलबार, १६ साउन २०८०

रासायनिक मलको माग तथा आपूर्ति व्यवस्थापन बारे अर्थ समितिमा गत असार २१ गते र हिजो छलफल भएको थियो ।    “किसानको समस्यालाई मध्यनजर गरी गैर व्यापारिक निजी प्रयोजनका लागि दुई बोरा...

रोल्पाका स्थानीय तहका कृषि नीतिः क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म
मंगलबार, १६ साउन २०८०

आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका  छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाए क्षतिपूर्ति...

‘रासायनिक मल अभाव छैन’ : कृषिमन्त्री भुसाल
सोमबार, १५ साउन २०८०

विश्वका धेरैजसो मुलुकले रासायनिक मल प्रतिस्थापन गरेर जैविक तथा प्राङ्गारिक मलसहित प्राकृतिक कृषि प्रणाली अबलम्बन गरिरहँदा नेपालले रासायनिक मल कारखाना खोल्ने वा नखोल्ने बारे स्पष्ट धारणा बनाउन सक्नुपर्ने कृषिमन्त्री भुसालको...