aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
जमिनमा महिलाको स्वामित्व बढ्यो
विहीबार, ०७ भदौ २०८०

कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने...

ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल, किलोमै आठ सयले बिक्री
विहीबार, ०७ भदौ २०८०

दुई वर्ष अगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उनी दङ्ग छन् । बिहान सबेरैदेखि राति अबेरसम्म बारीमा बिताउने उनलाई खान लाउनको कुनै केही समस्या छैन । जेठो छोराबुहारी अमेरिका...

कपुरकोट हाटबजारमा एघार करोडको तरकारी बिक्री
बुधबार, ०६ भदौ २०८०

सल्यानका तरकारी किसान डोकोमा आफ्ना उत्पादन बोकेर कपुरकोट हाटबजार पुग्दै थिए । त्यहाँ तरकारी किसानको निकै ठूलो भीड थियो । पसले उपभाक्तालाई बिक्री गर्न तरकारी सजाउँदै थिए । सदाझैं आफ्नो...

बजारीकरणमा छुट्टै पहिचान बनाएको माटोको सातौँ स्टोर बुढानीलकण्ठमा
बुधबार, ०६ भदौ २०८०

माटोको सातौँ स्टोर काठमाडौं बुढानीलकण्ठस्थित देउवा चोकमा शुरु गर्दै हाम्रो आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरूको घरदैलोमा पुर्याउने नयाँ अध्यायले थप गति लिएको बताए । माटोले सबै स्थानीय ग्राहकवर्गलाई उद्घाटन कार्यक्रममा सामेल...

कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा
बुधबार, ०६ भदौ २०८०

भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी...

भरत काफ्लेले यसरी भेटे गाउँकै माटोमा पैसा
बुधबार, ०६ भदौ २०८०

“यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले ६ चरणमा २० क्विन्टल फल बेच्दा १० लाख र बिरुवा बेचेर ३ लाख आम्दानी भइसकेको छ । चार हजार बिरुवा ग्राहक पर्खिएर...

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो
बुधबार, ०६ भदौ २०८०

धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा...

गण्डकी प्रदेशका ८०० कृषि फार्मलाई ५० प्रतिशत अनुदान
बुधबार, ०६ भदौ २०८०

मन्त्रालयले गत आवमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ, तरकारी खेतीका लागि प्रोत्साहन, बाँझो जग्गामा खेती प्रवर्द्धन, बिज वृद्धि, रैथाने बाली संरक्षण, कृषि उद्यम विकासलगायतका कार्यक्रम सञ्चालन गरेको थियो । यी कार्यक्रमले...

तनहुँमा धान उत्पादन वर्षेनी घट्दै
मंगलबार, ०५ भदौ २०८०

धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले  जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख...

कृषिमा सरकारको नीतिगत अराजकता; संकटमा न बजेट, न राहत
सोमबार, ०४ भदौ २०८०

चालू आर्थिक वर्षका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि तथा पशुपन्छी मन्त्रालयका १० कार्यालयको बजेट काटिदिएका छन् । लम्पीस्कीन संक्रमणबाट देशभर गाईगोरु बिरामी पर्दा र मरिरहँदा सरकारका विभागीय मन्त्रीले नै...

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित
सोमबार, ०४ भदौ २०८०

समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कंदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका हुन् । अन्य वर्षभन्दा यस...

बाँदरबाट क्षति रोक्न वैकल्पिक बाली
शनिबार, ०२ भदौ २०८०

बाँदर नियन्त्रणका लागि लाखौँ रुपैयाँ खर्च गरेर अभियान नै थाले पनि कुनै उपाय नलागेपछि बाली नै परिवर्तन गर्न थालिएको हो। मकै, धान, जौ, गुहुँजस्ता अन्नबाली लगाउँदा बाँदरले पुरै सखाप पार्न...

लम्पीस्किन संक्रमित पशु गुमाएका किसानले क्षतिपूर्ति नपाउने, मन्त्रीले नै भने : ‘दिन सक्दैनौं’
विहीबार, ३२ साउन २०८०

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बिहीबार आयोजित बैठकमा बोल्दै कृषिमन्त्री भुसालले अरू सन्दर्भमा पनि क्षतिपूर्ति घोषणा गरेर दिन नसकिएकाले कार्यविधि बनाएर राहत दिइने बताएका हुन्‌ । ...

कागती खेतीप्रति कृषकको आकर्षण, लाखौँ आम्दानी
विहीबार, ३२ साउन २०८०

पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्नका लागि...

मर्स्याङ्दी किनारको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण
बुधबार, ३१ साउन २०८०

आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि...

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार
बुधबार, ३१ साउन २०८०

आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् । उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन् । राईले तीन वर्ष अघि...

लम्पीस्किनको असरः चितवनमा दूध उत्पादन घट्यो
मंगलबार, ३० साउन २०८०

उनका अनुसार अघिल्लो आवमा रु ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ ।...

कृषिबाटै कुस्त कमाउँछन् शिव, भन्छन्- युवाले विदेश जानै पर्दैन
मंगलबार, ३० साउन २०८०

गाईपालनबाट कृषि पेसा सुरु गरेका उनले  केरासमेत व्यावसायिकरूपमा लगाएका थिए । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए । ...

सुदूरपश्चिममा कफी खेतीको सम्भावना
सोमबार, २९ साउन २०८०

प्रमुख शर्माले सुदूरपश्चिम प्रदेशका जिल्ला बाहेका अन्य कतिपय जिल्लामा थोरै जग्गामा कफीखेती हुँदै आएको बताए । उनका अनुसार नेपाली कफी विदेश निर्यात हुँदा सरदर प्रतिकिलो १६ अमेरिकी डलर प्राप्त हुन्छ...

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी
सोमबार, २९ साउन २०८०

महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उनले गरेका छन् । “रु १२ हजार प्रत्येक वर्ष जमिनको भाडा...