aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कम वर्षा र लम्पी महामारीकै बीच देशभर ७७ प्रतिशत रोपाइँ
सोमबार, १५ साउन २०८०

मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । ...

चामलको अभाव हुन नदिन सरकारले पहल गर्न पर्ने उद्योगीको माग
सोमबार, १५ साउन २०८०

आज निर्विरोध निर्वाचित हुनु हुनेमा अध्यक्ष कुमुदकुमार दुगड, निवर्तमान अध्यक्षः डा. सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्ष रामथापा, द्वितिय उपाध्यक्ष राहुल अग्रवाल, महासचिव दिपककुमार पौडेल, उप–महासचिव धिरज गोल्छा, कोषाध्य रतनलाल केडियालगायतको...

महोत्तरीमा ४०% मात्रै धान रोपाइँ, रोपेको धान पनि सुक्दै
सोमबार, १५ साउन २०८०

किसान रामु मण्डलले आफ्ना धानका बिरुवा ब्याडमै सुकिरहेको बताए । जलेश्वरकै छिमेकी गाउँपालिका एकडारा–४ का किसान उपेन्द्र यादवले आफ्नो गाउँभरि नै यसपालि रोपाइँ हुन नसकेको र रोपेको धान पनि अहिले...

किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान
सोमबार, १५ साउन २०८०

पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्ष यता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८ दशमलव ५४ लिटर...

पोखरामा दुई हजार एक सय ५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य
आइतबार, १४ साउन २०८०

महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।...

प्राङ्गारिक खेती अभियानमा न्यौपाने
आइतबार, १४ साउन २०८०

एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडेका हुन् । न्यौपानेले भरतपुर–२५...

मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा  वीरेन्द्रबहादुर बस्नेत
आइतबार, १४ साउन २०८०

एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा...

बाघ संरक्षणमा नेपालको छलाङ, सङ्कल्प दोब्बर, वृद्धि झण्डै तेब्बर
शनिबार, १३ साउन २०८०

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो...

कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’
विहीबार, ११ साउन २०८०

मन्त्रालयअन्तर्गत पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागू भएको थियो । ...

लम्पी स्किन महामारी : क्षति खर्ब नाघ्ने, आर्थिक वृद्धिदरमै धक्का निश्चित
विहीबार, ११ साउन २०८०

राष्ट्रिय किसान सञ्जालले असार अन्तिमसम्म नै लम्पी स्किनबाट देशभर ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । तर, केही विज्ञहरूले भने लम्पी स्कीनबाट असोजसम्म २ खर्ब रुपैयाँभन्दा बढी...

एक वर्षमै नेपालीले १६ अर्बको फलफूल आयात गरेर खाए, सबैभन्दा बढी स्याउ
विहीबार, ११ साउन २०८०

गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम...

‘कर्णालीका रैथानेबाली संरक्षण गरौं’
विहीबार, ११ साउन २०८०

कर्णाली प्रदेश सरकारले लिएको समृद्धि तथा प्राङ्गारिक प्रदेश निर्माणको अभियानमा जोड दिन आग्रह गर्दै उनले रैथानेबाली उत्पादनको दिगो विकास तथा प्रवर्द्धन कार्यक्रम लागू गर्नेतर्फ गम्भीर भएर लाग्न महाशाखा, निर्देशनालय र...

कृषिमा बेहाल निम्त्याएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
विहीबार, ११ साउन २०८०

डा. प्रेम दङ्गालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब रु ४० अर्बको क्षति भइसकेको जनाउँदै नियन्त्रण नभएमा रु एक अर्बसम्म क्षति हुनसक्ने बताए । ...

लाखौँ अनुदान पाएका कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार
बुधबार, १० साउन २०८०

तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती...

एकाउन्न करोडको कोदो आयात
बुधबार, १० साउन २०८०

आव २०७९÷८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी...

साना किसान कृषि सहकारीद्वारा सामूहिक आलु खेती
मंगलबार, ०९ साउन २०८०

पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको...

बाख्रापालक कृषकलाई ४४ लाख अनुदान
मंगलबार, ०९ साउन २०८०

“तपाईँहरू उत्पादनमा केन्द्रित हुनुहोस्, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।” उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकलाई निराश हुने वातावरण सिर्जना नगरिने उनले विश्वास दिलाए । पोखरा महानगरपालिका...

बिना प्रतिस्पर्धा कालीमाटीका सटर भाडामा दिने सम्झौता खारेज गर्न माग (फोटोफिचर)
सोमबार, ०८ साउन २०८०

कालीमाटी फलफूल तथा तरकारी बजारका सटरहरू बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नु पर्ने माग गर्दै आन्दोलन गरिएको छ । सोमबार राष्ट्रिय किसान सञ्जालले आन्दोलन गर्दै यस्तो माग गरेको हो...

पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न
सोमबार, ०८ साउन २०८०

सिँचाइको सुविधा नपुगेका सिमान्तकृत बस्तीमा प्रतियोजना दुई लाखका दरले निर्माण गरिएका हुन्। यसअन्तर्गत कुला, सिमेन्टका पोखरी, प्लाष्टिक पोखरी, ट्याङ्की, बोरिङ, पाइप विस्तार, इनार, साना बाँधलगायतको मर्मत सम्भारका साथै सिँचाइ पूर्वाधार...

फलफूल र तरकारीबाट ठाकुरले कमाउँछन् वार्षिक १६ लाख
आइतबार, ०७ साउन २०८०

“झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका...