प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले चियाको बजारीकरणलाई ध्यानमा राखी कार्य गरेमा किसानका साथै उद्यमी लाभान्वित हुने बताए । उनले बगानका किसानलाई चियाको गुणस्तर कायम राख्न...
काठमाडौंको सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार संचालनमा ल्याइएको छ । सिनामंगल वरिपरिका उपभोक्तालाई ताजा तरकारी तथा फलफुल उपलब्ध गराउने उद्देश्यका साथ तरकारी बजार संचालनमा ल्याइएको संचालक राम बहादुर राईले...
यसको खेती नेपालका पूर्वी पहाडी जिल्लाहरूमा खेती हुँदै आएको छ । इलाममा व्यावसायिक खेती हुने अम्रिसो झापाको बिर्तामोड र धुलाबारीमा जम्मा भएर भारत निर्यात हुने गरेको छ । अम्रिसो किसानले...
क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसीपालनमा रमाइरहेका छन् । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका...
केही व्यावसायिक कृषकले पनि सङ्ख्या घटाएर गाईभैंसी पाल्ने गरेका कारण दूध उत्पादन ह्वात्तै घटेको उनले बताए । ...
भरतपुर/मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच कृषि तथा...
रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरियो । उक्त केन्द्रको भवन, स्थलगत संरचना र त्यहाँसम्म...
सरकारले चैते धान खेती विस्तारका लागि थुप्रै लगानी गरे पनि यसको फाइदाबारे जानकारी नहुँदा यसप्रति आकर्षण नबढेको हिरुलाल डगौराले बताए । उनले भने, “पर्याप्त उत्पादन भएन भने मारमा परिन्छ, सरकारले...
कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी...
प्याज तीन महिनामा फलिसक्छ । प्याजलाई एक नम्बरको रु तीन सयमा बेच्ने गरेको दशनीले बताए । यसरी सामूहिक खेती गरेरै उहाँहरूको घर चल्ने गरेको छ । छोराछोरीलाई पढाउनेदेखि दैनिक घर...
खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै...
गाइको दूधमा भैँसीको दूधमा भन्दा फ्याट (घ्यू) को मात्रा कम हुन्छ। त्यसैले यसले फ्याटको मात्राको आधारमा राम्रो मूल्य प्राप्त गर्न सक्दैन। केही राम्रो मूल्य प्राप्त गर्न दूधलाई प्रशोधन गर्ने र...
उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका १० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर...
दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा...
विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि...
स्याङ्गजा जिल्ला वालिङ्ग नगरपालिका २ निवासी २२ वर्षीय सागर कोइराला यस क्षेत्रक युवा कृषि उद्यमी हुन अन्य युवायुवतीको जस्तो रमाइलो र मोजमस्तीमा समय नि गर्ने बेला उनी भने ‘चिसापानी पशुपंक्षी...
जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन...
प्रतिवेदन अनुसार वातावरण , कफी खेती , कफी भित्र्याए पछिका अभ्यासहरू तथा कफीका आणुवांशिक वा जातीय भिन्नताले कफीका बोटको उत्पादकत्व, जलवायु परिवर्तन अनुकूलनमा प्रभाव पार्ने क्षमता तथा कार्बन फुटप्रिन्ट नियन्त्रण...
यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छिन् गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उनी विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बनेकी छिन् । ...
अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए । श्रीलङ्काका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस...