aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
किसानलाई अनुदानमा कृषि उपकरण
बुधबार, ०८ चैत्र २०७९

कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । ...

दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव, लाखौँ आम्दानी
मंगलबार, ०७ चैत्र २०७९

करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उनी जानकार भएदेखि नै घरमा अनिवार्यजसो गाईपालन गर्छन । गाईलाई...

किसानको दबाव सामु झुक्यो सरकार, मलको मूल्य र अनुदान यथावत् राख्ने निर्णय
सोमबार, ०६ चैत्र २०७९

रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको छ । सोमबार सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै...

पशुचौपायामा  ‘लम्पी स्कीन’ को सङ्क्रमण
सोमबार, ०६ चैत्र २०७९

बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण  फैलिएको हो । ...

रासायनिक मलमा गरिएको मूल्य फिर्ता गर्न एमालेको माग
सोमबार, ०६ चैत्र २०७९

“मलको मूल्य बढाएर सरकारले कृषि क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिएको देखिन्छ”, उनले भने, “मलको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्दछ । स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न सरकारले जोड दिनुपर्दछ ।”...

‘मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भयो’
आइतबार, ०५ चैत्र २०७९

कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले...

कृषि बिक्री केन्द्रले थप्यो किसानमा उत्साह
आइतबार, ०५ चैत्र २०७९

किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले जानकारी दिए ।  “सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त...

विदेशबाट फर्केर ज्वाइँ–जेठानले शुरु गरे तरकारी खेती, सुरुवातमै सफलता
आइतबार, ०५ चैत्र २०७९

कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका...

सरकारले कृषकलाई दुधमा प्रतिलिटर पाँच रुपैयाँ प्रोत्साहन स्वरुप दिने
शनिबार, ०४ चैत्र २०७९

दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो । ...

तीव्र गतिमा बढ्दैछ भोकमरीको सन्त्रास
शनिबार, ०४ चैत्र २०७९

एकातिर नेपालमा यस्तो अवस्था देखापर्दैछ भने उता विश्वव्यापी रुपमा खानेकुराको भाउमा आएको वृद्धिले आयातित अन्न किनेर भोक मार्ने सम्भावनालाई समेत कमजोर बनाउँदै लगेको छ। कोभिड महामारीले धराशायी बनेको विश्व अर्थतन्त्र राम्रोसँग सम्हालिन...

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी
शुक्रबार, ०३ चैत्र २०७९

महोत्सवमा ३० वटा कृषि प्रदर्शनीका स्टल, ९० वटा व्यापारिक स्टल रहने छन् । महोत्सव बारे जानकारी दिन यही चैत २० गते पत्रकार सम्मेलन आयोजना गरिनेछ । ...

डीडीसीले आजदेखि बढायो दुधको मूल्य, कहाँ किन्दा कति तिर्नुपर्छ ?
विहीबार, ०२ चैत्र २०७९

संस्थानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको छ । ...

किसान संगठनहरु भन्छन्, ‘मलको अनुदान कटौतीको निर्णय फिर्ता नगरे आन्दोलनमा उत्रिन्छौँ’
बुधबार, ०१ चैत्र २०७९

सरकारको निर्णयअनुसार किसानले १४ रुपैयाँमा खरिद गर्दै आएको युरियाको मूल्य २५ रुपैयाँ पुगेको छ । त्यस्तै, ४३ रुपैयाँ पर्ने डिएपी ५० रुपैयाँ र ३१ रुपैयाँ पर्ने पोटास ४० रुपैयाँ भएको...

मलमा अनुदान कटौती र मूल्यवृद्धिबारे राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विरोध
मंगलबार, ३० फागुन २०७९

नेपाली कृषकहरूको अत्यावश्यक जरुरी रासायनिक मल, बीउ, किटनाशक औषधी, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरू सधैँ केन्द्रीय विषय हुन । किसानको सधैँको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरूलाई प्रत्यक्ष...

रसायनिक मलको मूल्यमा भारी वृद्धि
सोमबार, २९ फागुन २०७९

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार मलमा ११.७८ प्रतिशत बिन्दुले अनुदान समेत घटेको बताए । सरकारले यसअघि सबै खालका रसायनिक मलमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको थियो । अब अनुदान घटाएर...

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
सोमबार, २९ फागुन २०७९

सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो ।

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित
सोमबार, २९ फागुन २०७९

वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो । यो पटक भने कृषकको उत्पादनले उचित मूल्य...

ताप्लेजुङमा अलैँचीका बोट सुक्न थाले
आइतबार, २८ फागुन २०७९

सिरिजङ्घा गाउँपालिका–६ मामाखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष अनुकल मौसम हुँदा यस वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो...

तरकारी खेतीमा आँसु धेरै की हाँसो ? यस्तो छ उपत्यकाका किसानको अनुभव
आइतबार, २८ फागुन २०७९

उही प्रश्नको जवाफ खोज्न भक्तपुरको बाटेश्वरी भन्ने स्थानमा पुग्दा ७ रोपनी जग्गामा १ बर्ष देखि तरकारी खेती गर्दै आएका राजकुमार श्रेष्ठ भेटिए। रामेछाप घर भएका उनी श्रीमती कल्पना सँगै तरकारीवारिमा...

भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै
विहीबार, २५ फागुन २०७९

स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइवाकमा एकैपटकमा दुई सय जना हिँड्न सक्छन् । सिसाको स्काइवाकको तल भिर भएकाले बेग्लै अनुभव हुने पोखरेलको भनाइ छ । भेडेटारको हालको...