aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
व्यावसायिक पशुपालनमा युवाको आकर्षण
शुक्रबार, १४ असोज २०७९

जीवन चालिसे दैनिक ८० लिटर दुध बिक्री गरी आम्दानी गरिरहेको र आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने...

खाद्यले दाङका खसीबोका काठमाडौं पठाउन थाल्यो
शुक्रबार, १४ असोज २०७९

पच्चीस किलोभन्दा माथिको जिउँदो खसीलाई रु पाँच सय ७० प्रतिकिलो, २० देखि २५ किलोसम्मको खसीलाई रु पाँच सय ६० किलोका दरले खरिद भइरहेको प्रमुख सुनारले जानकारी दिनुभयो । अठार किलोभन्दा...

स्याउको ढुवानी भाडा नै किलोको ४० रुपैयाँ, उपभोक्ताले कतिमा किन्नु ?
विहीबार, १३ असोज २०७९

चाडपर्वका समयमा स्याउको कारोबार गरेर आम्दानी गर्ने सोचसहित धनगढीमा बजारीकरण गरिरहेको भेटिनुभएका कट्टेलले ढुवानी भाडा चर्को भएपछि स्याउको व्यापारमा घाटा लागेको गुनासो गरे । ...

दुग्ध विकास संस्थानले उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिने
विहीबार, १३ असोज २०७९

दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा ५० रुपैयाँ, पनिरमा २० रुपैयाँ, चिज सबैमा २० रुपैयाँ र दहीमा १० रुपैयाँ सहुलियत प्रदान गरिएको जानकारी दिए । ...

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै मेघनाथ
विहीबार, १३ असोज २०७९

‘मैले मासुलाई भन्दा बीउका लागि बोयर जातको शुद्ध बोका र पाठी बिक्री गर्दै आएको छु’, उनले भने । बाख्रापालनबाट वार्षिकरुपमा सबै खर्च कटाएर १२ लाख रुपैयाँ आम्दानी हुँदै आएको पौडेल...

कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गर्ने
मंगलबार, ११ असोज २०७९

बन्द तथा रुग्ण रहेका कारखानाहरू पुनः सञ्चालन गरिने घोषणा अनुशार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको अर्थमन्त्री जनार्दन शर्माले बताए । ‘चालु आर्थिक वर्षको बजेटले उत्पादन...

करोडौं लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द
सोमबार, १० असोज २०७९

च्याम्बर निर्माणका लागि रानी जमरा टीकापुरस्थित कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले रु एक करोड, ९० लाख, आठ हजार पाँच सय ९१ अनुदान सहयोग गरेकामा च्याम्बर सञ्चालक कर्णाली कृषि...

साइपालका च्याङ्ग्रा पोखरामाः ‘च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि वनसम्म कर तिनुपर्ने बाध्यता छ’
सोमबार, १० असोज २०७९

आइतवार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए। साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का देवेन्द्र...

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक
आइतबार, ०९ असोज २०७९

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । बर्षौदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । ...

कृषि उत्पादन बेचेर ‘पढ्दै, कमाउँदै’ विद्यार्थी, ऋणको ब्याज तिर्नुपर्दैन
आइतबार, ०९ असोज २०७९

विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् । ‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध...

आज कुन फलफूल तथा तरकारीको मूल्य कति पर्छ ?
बुधबार, ०५ असोज २०७९

त्यसैगरी,रातो आलुको मूल्य ६५ रुपैयाँदेखि  ६७ रुपैयाँसम्म कायम गरिएको छ चने रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ । यस्तै सुकेको प्याज (भारतीय) ३५ देखि ३७ रुपैयाँ प्रति...

किसानलाई सघाउँदै कृषि सहकारी
मंगलबार, ०४ असोज २०७९

मेलम्ची नगरपालिका–२ की इन्दिरा खतिवडाले पनि सहकारीबाट लिएको ऋणले बाख्रापालन र होमस्टे सञ्चालन गरिरहनु भएको छ । व्यवसायबाट भएको आम्दानी खतिवडाले घर व्यवहार, छोराछोरी पढाउने र बचत गर्ने गर्नुभएको छ...

७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा, ३० लाखले रोजगारी पाउने दाबी
शनिबार, ०१ असोज २०७९

कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने पनि अभियानको दाबी छ । अध्यक्ष अधिकारीले भने–‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं । कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यकत्ता छ ।...

सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली
बुधबार, २९ भदौ २०७९

कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा...

यस्ता छन् नुवाकोट र रसुवामा १० करोडका कृषि कार्यक्रम
मंगलबार, २८ भदौ २०७९

कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत रहेको...

बजार निस्किनु अगाडि थाहा पाउनुहोस् आज फलफूल तथा तरकारीको मूल्य कति छ
मंगलबार, २८ भदौ २०७९

आज मंगलबारका लागि तोकिएको बजार मूल्य अनुसार अदुवा, तिते करेला, तरबुजा र लोकल काक्रो औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २३३ रुपैयाँ...

जमिनलाई १० भागमा वर्गीकरण गर्ने नीति कार्यान्वयन
आइतबार, २६ भदौ २०७९

भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारणमन्त्री शशि श्रेष्ठले खेतीयोग्य जमिन घर तथा आवासका लागि मात्रै प्रयोग हुने र खाद्य पदार्थ आयातका लागि मात्रै ठूलो मात्रामा धनराशि खर्च हुने गरेको अवस्थालाई...

पर्वतमा दूध उत्पादन बढ्यो
विहीबार, २३ भदौ २०७९

व्यावसायिकरूपमा गाई भैसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसानको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । लामो समय वैदेशिक...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?
बुधबार, २२ भदौ २०७९

अमला प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म र रातो आलुको प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि...

यस कारण गर्नु पर्ने भो नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा
बुधबार, २२ भदौ २०७९

हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको...