aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारीको बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको बजार मूल्य निर्धारण गरेको छ । आजको लागि तोकिएको कृषि उपजहरुको बजार मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म रहेको छ भने अनार प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म रहेको छ । 

त्यस्तै अमला प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म र रातो आलुको प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस