aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्रगति सहकारीका महिला शेयर सदस्यको सुझावः ‘दिर्घकालिन बचत गरौ’
विहीबार, २५ फागुन २०७९

प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका शेयर सदस्य महिलाहरुले संस्थामा दिर्घकालिन खालको बचत अभियान सञ्चालन गरी नियमित वचत गर्ने प्रतिवद्धता जनाएका छन् । ...

सहकारी क्षेत्र थप समस्याग्रस्त हुन नदिन छुट्टै कानुनसहित नियमन गर्न आवश्यक
बुधबार, २४ फागुन २०७९

पछिल्लो समय सहकारी संस्थाका सञ्चालकले बेइमानी र ठगीका घटना बढ्दै गएको बारे पनि उहाँले चिन्ता व्यक्त गरे । “उत्पादन र रोजगारीबाट गरिबी हटाइ समाजवाद उन्मुख अर्थतन्त्र स्थापनाका लागि संविधानमै सहकारीलाई...

सहकारी बन्द हुँदा समस्यामा परे बचतकर्ता
मंगलबार, २३ फागुन २०७९

शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुगिन् । ...

फागुन २४ र २५ गते साकोसका व्यवस्थापन प्रमुखहरूको गोष्ठी हुने
आइतबार, २१ फागुन २०७९

गोष्ठीको उद्देश्यहरूमा वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्नु, विश्वव्यापी नवीनतम अभ्यास, अनुभव र सिकाइहरू मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु, राष्ट्रियस्तरमा भएका नवीनतम...

बचतको सिमा हटाउन सहकारीकाे माग, जारी गरे १५ बुँदे घोषणापत्र
आइतबार, २१ फागुन २०७९

बागलुङका सहकारीकर्मीहकरुले सहकारीमा व्यक्तिगत बचतको सिमा २५ लाख रुपैया राख्ने प्रस्ताव खारेजी लगायत १५ बुदे घोषणापत्र जारी गरेका छन् । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको आयोजना तथा राष्ट्रिय सहकारी बैंक...

सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला
आइतबार, २१ फागुन २०७९

विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका...

यी हुन समस्याग्रस्त १२ सहकारी, चार सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै
मंगलबार, १६ फागुन २०७९

स्टाण्डर्ड मल्टिपर्पोज कोअपरेटिभका बचतकर्ताको सबै बचत यसअघि नै फिर्ता गरिएको समितिले जनाएको छ । सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल कोअपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा...

कान्तिपुरसहित छ सहकारी कालोसूचीमा
मंगलबार, १६ फागुन २०७९

झण्डै बैंकहरु कै हाराहारीमा कारोबार गर्दै आएका सहकारीहरु एकपछि अर्को गर्दै धरासयी बनेका छन् । सिभिल सहकारीको समस्याले इच्छाराज तामाङलाई जेलमा पुर्यायो । गौमश्री सहकारीले त्यसपछि निकै ठूलो हंगामा मच्चायो ।...

सहकारीमा चोरीका घटना बढ्दो
सोमबार, १५ फागुन २०७९

चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए । ...

पोखरा रोयलको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
आइतबार, १४ फागुन २०७९

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आव २०७९/०८० नीति तथा कार्यक्रम र वजेटको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । आइतबार संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा संस्थाको अर्धवार्षिक समीक्षा...

ललितपुर महानगरले गर्यो १० सहकारीको दर्ता खारेज
आइतबार, १४ फागुन २०७९

ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र (प्रमाणपत्र) खारेज गरेको छ । कानुन अनुसार पेश गर्नुपर्ने विवरण दाखिला नगरेका कारण उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । ...

धनी हुने इच्छा भयो भन्दैमा सिमा र विधि मिच्नु हुँदैनः मन्त्री राई
आइतबार, १४ फागुन २०७९

उनले भने, ‘हामीले कुरा गर्न जान्यौं काम गर्न जानेनौ. । सबैलाई पैसा कमाउने इच्छा छ । सबै धनी हुन चाहन्छौं तर, सिमा र विधिमा रहेर गर्नुपर्छ । कानुनलाई अवज्ञा नगरी...

सहकारी नियमन गर्न राष्ट्र बैंकले नसक्ने: न छ कानुन, न पुग्छ क्षमता
आइतबार, १४ फागुन २०७९

तर, अहिलेको अवस्थामा नै नेपाल राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न नसक्ने देखिएको छ । सहकारीलाई नियमन गर्न राष्ट्र बैङ्कसँग न कानुन छ न क्षमताले नै पुग्छ । अहिलेको अवस्थामा सहकारी...

सहकारीमा अवैध रकम खोज्न सरकारलाई चुनौती, अध्यक्ष भन्छन्: बचतको सीमा तोक्न पाइँदैन
आइतबार, १४ फागुन २०७९

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीमा आएको अवैध रकम खोज्न सरकारलाई चुनौती दिएका छन् । आइतबार सहकारीमा सङ्कट कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो चुनौती दिएका...

बचतकर्ताको रकम सुरक्षा नगर्ने सहकारीलाई कारबाही हुन्छः रेग्मी
आइतबार, १४ फागुन २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ...

ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढ्दै
शनिबार, १३ फागुन २०७९

संस्था सञ्चालक तथा पदाधिकारीले सदस्यलाई सुनियोजितरूपमा उच्च प्रतिफल दिने प्रलोभनमा रकम लामो समयावधिसम्म बचत गर्न लगाउने, सङ्कलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गर्न नयाँ सदस्य थप गर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्नेजस्ता...

सहकारी पीडितले गरे सञ्चालकको घर घेराऊ, एकता बुद्धले गर्न सकेन १५ करोड फिर्ता
बुधबार, १० फागुन २०७९

आन्दोलनरत बचतकर्ताहरूका अनुसार त्यो सहकारीले सदस्य बचतकर्ताको लगभग १५ करोड फिर्ता गर्नु पर्ने छ। तर, सञ्चालकहरूले आफूखुसी बचतको पैसा चलाएको र त्यो दुवैको उनीहरूले आरोप लगाएका छन्। आर्थिक रूपमा भएको...

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवद्र्धन गरौंः डा रेग्मी
बुधबार, १० फागुन २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवद्र्धन गर्नु जरुरी  भएको बताएका छन् । ...

सहकारीमा देखियो झन् विकराल समस्या, पीडित मात्रै होइन शेयरधनी नै धाउन थाले विभाग
मंगलबार, ०९ फागुन २०७९

सहकारी टाट पल्टिँदै गएको भन्ने बजारमा देखिएको हल्ला र ब्याजदरका कारण पनि सहकारीमा समस्या बढ्दै गएको उनको भनाई छ । उनले भने, ‘अहिले देखिएको समस्या सहकारी क्षेत्रको मात्र नभएर समग्र...

सहकारी बैंकमा बढ्यो तरलता, तर घट्यो लगानी
आइतबार, ०७ फागुन २०७९

देशभरका बचत तथा ऋण सहकारीहरुको बढ्दो संकट नयाँ ढंगले समेत सतहमा देखिएको छ । आफूमा रहेको बचतले नभ्याउँदा राष्ट्रिय सहकारी बैंक मार्फत ऋण लिएर कारोबार गर्दै आएका सहकारीहरुले सो बैंकमा...