aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
लिटरको १४४ रुपैयाँमा दूध बेच्दा समेत भैंसी फार्म घाटामा !
मंगलबार, १७ माघ २०७९

सो संस्थाले प्रतिलिटर १४४ रुपैयाँमा दूध बिक्री गर्ने गरेको छ। संस्थाका सदस्य र गैर सदस्यहरूलाई एउटै मूल्यमा दूध बिक्री हुन्छ । बजारको समस्या छैन। तर, फार्म भने बर्सेनि नोक्सानमा नै...

सहकारीले पिरोलेपछि बालेनले गुहारे गभर्नर
सोमबार, १६ माघ २०७९

पछिल्लो समयमा सहकारी क्षेत्रमा संकट बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । सहकारीमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गर्न काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ
सोमबार, १६ माघ २०७९

सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९  सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क...

सगरमाथा बहुउद्देश्यीय सहकारीबाट साढे तीन लाख चोरी
शुक्रबार, १३ माघ २०७९

एक सहकारी संस्थाबाट नगद चोरी भएको छ । ताकेश्वर नगरपालिका ११ स्थित हाम्रो सगरमाथा बहुउदेश्य सहकारी संस्थाबाट नगद चोरी भएको हो । उक्त सहकारी संस्थाबाट नगद ३ लाख ५० हजार रूपैयाँ...

सहकारीमा डुब्यो सात करोडभन्दा बढी रकम, अध्यक्षको निधनपछि बन्द
मंगलबार, १० माघ २०७९

सहकारीको ७४ जना ऋणी छन् । उनीहरूले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर उनीहरूमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने...

आयोजना सञ्चालनका लागि अनुदान लिन बोलाउदा पनि गएनन् सहकारी
सोमबार, ०९ माघ २०७९

प्रथम पटकको सूचनामा पर्याप्त प्रस्ताव पेश नभएपछि विभागले पुनः दोस्रो पटक अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना जारी गरेको छ । दरखास्तको ढाँचा आयोजना प्रस्तावको विवरण तथा छनौट सम्बन्धी...

राष्ट्रिय सहकारी बैंकमा २०.०२ प्रतिशत तरलता
विहीबार, ०५ माघ २०७९

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम ८ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पँुजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न...

सहकारी क्षेत्रमा घट्दैछ तरलता अभाव, बढ्न थाल्यो बचत
विहीबार, ०५ माघ २०७९

उक्त वित्तीय विवरण अनुसार पुस महिनामा सहकारीहरुमा १७ अर्ब ६७ लाख रुपैयाँ कुल बचत पुगेको छ । उक्त बचत गत मंसिर महिनामा १६ अर्ब १४ करोड ७१ लाख रुपैयाँ रहेको...

तीन अर्ब बढिको मागदावी गर्दै ४२ सय ओरेण्टल पीडितले दिए आवेदन
मंगलबार, ०३ माघ २०७९

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त सहकारी विरुद्ध ४ हजार २ सय जना बचतकर्ताहरुले ३ अर्ब रुपैयाँ भन्दाबढिको मागदावी गरेका छन् । ‘यसअघि आवेदन माग गरिएकोमा ३ अर्ब २२ करोड...

डोलेश्वर बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न, शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
आइतबार, ०१ माघ २०७९

त्यसैगरी संस्थाले ४१ करोड ३२ लाख १९ हजार ८२१ रुपैयाँ ऋण लगानी रहेको समेत उनले जानकारी दिए।  उक्त कार्यक्रममा शेयर धनिहरुलाई विभिन्न सम्मान समेत प्रदान गरिएको थियो।  साथै साधारण सभा...

सहकारी पीडित पुग्दैछन् गुन्डाको शरणमा, कता छन् गृहमन्त्री लामिछाने ?
आइतबार, ०१ माघ २०७९

गुन्डाहरूले थर्काउने र तोडफोड गर्ने बित्तिकै सहकारी सञ्चालकले कि तुरुन्तै पैसा फिर्ता गर्छन् । पैसा माया मार्नुभन्दा आधा भए पनि आउँछ कि भन्ने आस बचतकर्तामा छ । त्यही बचतकर्ता एक...

सहकारीको नियमित अनुगमन गर्दै महानगरपालिका, एक सय १८ उजुरी  दर्ता
शनिबार, ३० पुस २०७९

“पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भएका र बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिनेछ”, उनले भने । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने विभागका प्रमुख...

आफ्नै सहकारी खोलेर किसान उकास्ने अर्जुनधाराको अर्जुनदृष्टि
शनिबार, ३० पुस २०७९

गत वर्ष धान बीउ खरिदमा रु दुई करोड खर्च भएको उनले जानकारी दिए । यसपालि सहकारीले सबै वडाका कृषकसँग सहकार्य गरेर धान, मकै, गहुँ, तोरी, जैघाँसलगायतका बीजवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको...

कर्णाली प्रदेशका सहकारीको कुल पुँजी ३०.७७ प्रतिशतले बढ्यो
शुक्रबार, २९ पुस २०७९

कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार समिक्षा अवधिमा उक्त प्रदेशको सहकारी संस्थाहरुको...

सहकारी माटोदेखि मुखसम्म जोडिनुपर्छः राष्ट्रिय सभा अध्यक्ष
बुधबार, २७ पुस २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहकारी माटोदेखि मुखसम्म जोडिनुपर्ने बताएका छन् । उनले सहकारी अर्थतन्त्रको एउटा खम्बा रहेकाले उत्पादन, ढुवानी, वितरण, उपभोगसम्म जोडिनुपर्ने बताए । सहकारी मूल्य शृखला प्रभावकारी...

कति छ राष्ट्रिय सहकारी महासंघको सम्पत्ति ?
बुधबार, २७ पुस २०७९

राष्ट्रिय सहकारी महासंघको कुल सम्पत्ति १३ करोड रुपैयाँ भन्दा बढि रहेको छ । बिहिबार महासंघले आयोजना गरेको वार्षिक साधारणसभा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा उक्त सम्पत्ति १३ करोड ५० लाख २३...

एक महिनाभित्र सहकारी ऐन संशोधनका लागि संसदमा प्रवेश गराउने
मंगलबार, २६ पुस २०७९

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सवल संघ निर्माणमा अध्यक्षको भूमिका विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै भने, ‘सहकारी आन्दोलनको साथमा सरकार छ भन्ने अनुभुति हामी चाँडै दिलाउने छौं ।’ ...

के हो सहकारीको खास समस्या ? नियामक भन्छन्- कानुनको अभाव, सञ्चालक दाबी गर्छन्- मन्दीको मार
सोमबार, २५ पुस २०७९

सहकारीमा आर्थिक सङ्कट र आम मानिसमा सहकारी प्रतिको बढ्दो अविश्वास सतहमा देखिएका प्रमुख समस्याहरु हुन् । यसको खास कारण के हो ? सहकारी सञ्चालकमा आर्थिक अनुशासन कायम हुन नसक्नुको खास कारण...

सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैनः बालकृष्ण खाँड
आइतबार, २४ पुस २०७९

पूर्व गृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल...

बैंकमा पनि काँग्रेसलाई भयो ठूलो धोका
आइतबार, २४ पुस २०७९

‘ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ’ भन्ने उखान अहिले नेपाली काँग्रेसको हकमा जताततै चरितार्थ बन्न थालेको छ । अहिले एउटा अर्को सहमतिमा धोका खाएपछि काँग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय...