aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सहकारी विभाग अब बतासे तथ्यांकको भरमा अगाडि बढ्दैनः उपरजिष्ट्रार उपाध्याय
आइतबार, ०७ फागुन २०७९

सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी विभाग सधैंभरी बतासे तथ्यांक लिएर काम नगर्ने बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको सहकारी पत्रकारिता...

सहकारीमा बेथिति बढेका बेला सभामुखलाई गराइयो ध्यानाकर्षण, बेकारमा धावा बोलेको आरोप
शुक्रबार, ०५ फागुन २०७९

सहकारी अभियानकर्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले बैंक र वित्तीय क्षेत्रको नियमनका लागि नयाँ विधेयक संसद्मा छलफलको क्रममा रहकाले अभियानकर्मीले बुझाएको ध्यानकर्षणका बुँदा पनि समेटिने जानकारी दिए । ...

'कारोबारको आधारमा सहकारीलाई वर्गीकरण गर्नुपर्छ'
शुक्रबार, ०५ फागुन २०७९

साथै उनले तत्काल ५० करोड भन्दा माथिको कारोबार गर्ने सहकारीलाई पनि नियमन गर्न नसकिने बताए। उनले भने, अहिले ५० करोड भन्दा बढी कारोबार गर्ने सहकारी यकिन तथ्याङ्क छैन। एक अर्ब...

तुलसी सहकारीका दुई सञ्चालक पक्राउ, अध्यक्ष सम्पर्कविहीन
शुक्रबार, ०५ फागुन २०७९

विराटनगर–१९ को मिलन चोकमा १६ कट्ठा, झापाको गौरादहमा डेढ बिघा जग्गा सहकारी संस्थाको नाममा रहेको छ । त्यसबाहेक गाईघाटमा तीन सय रोपनी जग्गासमेत देखिएको छ । ...

व्यक्तिगत बचतको सिमाबारे राष्ट्रिय सहकारी महासंघको विरोध
विहीबार, ०४ फागुन २०७९

पछिल्लो समय सहकारीहरु समस्याग्रस्त बन्दै गएकोले सरकारले सहकारी संस्थामा २५ लाख भन्दा बढीको निक्षेप राख्न नपाउने व्यवस्था गर्न लागेको छ । यसबारे राष्ट्रिय सहकारी महासंघ लि.नेपालले विरोध जनाएको छ ।...

काठमाडौं महानगरभित्रै एक सय ३७ सहकारीविरुद्ध उजुरी
बुधबार, ०३ फागुन २०७९

मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेका र उनीहरूमाथिनै बढी समस्या रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो । दैनिकरूपमा अनियमितता गरेको गुनासो बढे पनि कामपाले अनुगमन...

पोखरा रोयल सहकारीमा २४.८० प्रतिशत तरलता
बुधबार, ०३ फागुन २०७९

हाल सहकारीको तरलता रकम ४१ करोड ६१ लाख २१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा सहकारीको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख, विभिन्न कोषको जम्मा रकम ११...

सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक
मंगलबार, ०२ फागुन २०७९

सरकारले अर्थतन्त्रको  आशलाग्दो खम्बाकारुपमा सहकारीलाई प्राथमिकताका साथ स्वीकार गरी यस क्षेत्रको विकास र विस्तारमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । सहकारी व्यवस्थापन समितिद्वारा आज आयोजित सहकारी र सुशासन विषयक कार्यक्रमका...

राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो
आइतबार, २९ माघ २०७९

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको...

सहकारीमा समस्या होइन, चुनौती छः रजिष्ट्रार घिमिरे
आइतबार, २९ माघ २०७९

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आह्वान गरेका छन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसंग शनिवार भएको छलफल...

थोक कर्जा लिन चाहने सहकारीहरूलाई प्रस्ताव पेश गर्न माग
शुक्रबार, २७ माघ २०७९

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा लिन चाहने सहकारीहरूलाई प्रस्ताव पेश गर्न माग गरेको छ । कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम अन्तर्गत थोक कर्जा लिन चाहने सहकारी संस्थाहरूलाई...

सहकारी विभागको रजिष्ट्रारमा घिमिरे नियुक्त
शुक्रबार, २७ माघ २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागमा नयाँ रजिष्ट्रार नियुक्त भएका छन् । विभागको रजिष्ट्रारमा  नमराज घिमिरे नियुक्त भएका हुन् । उक्त पदमा घिमिरेले बिहिबार नै पदवहाली...

तुलसी बहुमुखी सहकारीका बचतकर्ता आन्दोलित, कर्मचारी भन्छन्, ‘तत्काल बचत फिर्ता हुँदैन’
मंगलबार, २४ माघ २०७९

बाहिर सहकारी डुब्न लागेको हल्ला भए पनि सहकारीमा त्यस्तो समस्या नरहेको गाईघाट शाखाका एक कर्मचारीले दाबी गरे । उनले भने, ‘सामाजिक सञ्जालमा विराटनगरमा यो सहकारी डुब्न लाग्यो भन्ने हल्ला सुनेर...

सहकारीले विपन्नलाई यसरी बनायो सम्पन्न
शनिबार, २१ माघ २०७९

वडा कार्यालयले उनीहरुको आयआर्जनका लागि रु ७० हजारमा जमिन सम्माएर खेत बनाइदिएको छ । एक लाख लगानीमा सहकारीले पाँच वर्षदेखि विभिन्न प्रकारका खेती गर्दै आएको शर्माले बताए । ...

गुजरात डेयरी सहकारीले दूधको मूल्य बढायो
शनिबार, २१ माघ २०७९

दूधको मूल्य बृद्धिबारे अमूलले भन्यो, ‘कुल सञ्चालन र उत्पादन लागत बढेकाले दूधको मूल्य बढाइएको हो । गत वर्षको तुलनामा पशुचौपायाको मूल्य करिब २० प्रतिशतले बढेको छ । उत्पादन लागत बढेका...

सहकारीका बचतकर्ताको रकमको सुरक्षा यसरी गर्नुपर्ने
शुक्रबार, २० माघ २०७९

लुम्बिनी प्रदेशका सहकारी रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको पाइएकाले सुधार गर्न निर्देशन दिएको र नमाने कानुनी दायरमा ल्याइने बताए । ...

सञ्चालकको कालो मनले पुर्यायो ६ सहकारीलाई कालोसूचीमा
शुक्रबार, २० माघ २०७९

राष्ट्र बैंकको नियमन नहुने भएकोले मनलाग्दी गर्न पाउने देखेर कालो मन र त्यस्तै धन बोकेर सहकारीको व्यापार थालेकाहरूले एउटा सही अवधारणाको मात्र हत्या गरिरहेका छैनन् कि धेरै सर्वसाधारणलाई समेत रुवाउने...

कृषि सहकारीको पिडा : दूधमा फ्याट कम हुन्छ, बिक्रिगर्दा भ्याट लाग्छ
बुधबार, १८ माघ २०७९

गाइको दूधमा भैँसीको दूधमा भन्दा फ्याट (घ्यू) को मात्रा कम हुन्छ। त्यसैले यसले फ्याटको मात्राको आधारमा राम्रो मूल्य प्राप्त गर्न सक्दैन। केही राम्रो मूल्य प्राप्त गर्न दूधलाई प्रशोधन गर्ने र...

ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का
बुधबार, १८ माघ २०७९

“बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ भएन”, नछुङले भने–“बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन ।” बचत रकम फिर्ताका लागि बचतकर्ता दैनिकजसो...

सहकारीको ऋण नतिर्नेको जग्गा रोक्का राख्न मालपोत कार्यालयमा निवेदन
बुधबार, १८ माघ २०७९

“बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ भएन”, नछुङले भने–“बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन ।” बचत रकम फिर्ताका लागि बचतकर्ता दैनिकजसो...