aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो
बुधबार, २४ असोज २०८०

समितिद्वारा गठित उपसमितिले दिएको प्रतिवेदन माथि आजको बैठकमा छलफल भएको थियो । ठूलो पुँजी भएका बचत तथा ऋण सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्नेगरी विधेयकमा राखिएको व्यवस्थालाई पनि कानुन...

काभ्रेमा आठ सय ४९  सहकारीको अवस्था ‘अज्ञात’
बुधबार, २४ असोज २०८०

काभ्रेपलाञ्चोकमा आठ सय ४९  सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा...

पशुपति बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
शनिबार, २० असोज २०८०

बचतकर्ता तथा ऋणीहरूले बचत, व्याज र किस्ता समयमै तिर्ने दायित्व सम्झेमा सहकारीहरू सञ्चालनमा समस्या नहुने गुरुङले बताए । संस्थाका अध्यक्ष डोलराज बस्यालले पशुपति सहकारी अब्बल रहेको बताउँदै लगानीकर्ता तथा शेयर...

देउराली सहकारी पीडितहरुलाई सम्पर्कमा आउन आग्रह
शुक्रबार, १९ असोज २०८०

ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै...

देउराली सहकारीका अध्यक्ष पक्राउ, साढे चार करोड हिनामिनाको आरोप
विहीबार, १८ असोज २०८०

देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् ।करिब साढे चार करोड हिनामिना गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । ...

शिवशिखर बहुउद्देश्यीय सहकारी चार करोड ६१ लाख फिर्ता गरेन
मंगलबार, १६ असोज २०८०

सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । ...

पशुपति बचत तथा ऋण सहकारीको रक्त कार्यक्रम
शनिबार, १३ असोज २०८०

पशुपती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष डोल राज बस्यालले समाजमा बढ्दै गरेको रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रम गरेको बताए । उनले सामाजिक...

पशुपति सेभिङ्ग एण्ड क्रेडिटका बचत कर्तालाई ३५ दिने सूचना
शुक्रबार, १२ असोज २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरको मिति २०८०र०४र०१ को निर्णयानुसार पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, मानभवन, ललितपुरलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएको...

भानुमति साना किसान कृषि सहकारी प्रबन्धक पक्राउ
शुक्रबार, १२ असोज २०८०

उक्त सहकारी संस्थाको रु दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । रकम हिनामिना गरेको...

सहकारी सदस्यको रकम फिर्ता गर्न नसक्ने सञ्चालकको सञ्चारमाध्यमप्रति गुनासो
मंगलबार, ०९ असोज २०८०

दुई वर्षदेखि आर्थिक समस्यामा परेको देउरालीले करिब ७ अर्ब ५० करोड रुपैयाँ बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ४५ करोडको जग्गासमेत गरी ७ अर्ब १५ करोड रुपैयाँ रकम...

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ गते, खुल्यो रजिस्ट्रेसन
सोमबार, ०८ असोज २०८०

बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाहरूको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय...

देउरालीका अध्यक्ष सहकारी डुबाएर तारे होटलमा मस्त, बचतकर्तालाई उल्टै दिन थाले धम्की
आइतबार, ३१ भदौ २०८०

असाध्यै गरीब परिवारमा जन्म लिएका चौलागाईंले विभिन्न वहानामा ठगी धन्दा चलाँउदै आएको एकजनाले हामीसँगको कुराकानीमा बताएका छन्। वर्षमा करिब दुई महिना मात्रै खानपुग्ने काभ्रेको बोक्से खाल्डेमा जन्मेका रवीन्द्रले ललितपुरमा सहकारी सञ्चालन...

यी हुन् सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझाव
विहीबार, २८ भदौ २०८०

सुझाव कार्यदलको प्रतिवेदनले सहकारी संस्थामा एकै व्यक्ति र परिवारभित्र कूल पूँजीकोषको दश प्रतिशतभन्दा बढी कर्जाहरू केन्द्रीकृत भएको रहेछ भने त्यसलाई छ महिनाभित्र व्यवस्थापन गरिसक्न निर्देशन दिइनुपर्ने सुझाव दिएको छ ।...

सहकारीले बचत फिर्ता नगरेको भन्दै कारबाहीको माग गर्दै उजुरी
मंगलबार, २६ भदौ २०८०

बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका दुई सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् । एक वर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि...

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित
मंगलबार, २६ भदौ २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको...

सहकारीका बचतकर्तालाई तत्काल राहत दिन कार्यदलको सुझाव
मंगलबार, २६ भदौ २०८०

“प्रतिवेदनमा तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझाव दिइएको छ । तत्काल गर्नुपर्ने भनेको सहकारी क्षेत्रमा देखिएको तरलता अभाव समस्यालाई सम्बोधन गर्ने सरकारले केही पहल गर्नुपर्ने, पीडित बचतकर्ताको बचत फिर्ताका लागि सहजीकरण...

त्रिवेणी श्रम सहकारीले बेसारको चाना जर्मन पठाउने
मंगलबार, २६ भदौ २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना...

सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष पक्राउ
मंगलबार, २६ भदौ २०८०

सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी...

सहकारी पीडितलाई उजुरी गर्न अपिल
आइतबार, २४ भदौ २०८०

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुनासो गरेका छन् । सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार...

पचास प्रतिशत सहकारीले बुझाउँदैनन् विवरण
शुक्रबार, २२ भदौ २०८०

कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । “अब...