सीआइबीको निगरानीमा परेपछि आले लुकेर हिँडेका थिए । आलेले सहकारीमार्फत गरेको ठगीबारे आर्थिक न्यूजले विस्तृत समाचार प्रकाशन गरिसकेको छ ।सहकारीका झण्डै १२ सय बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेका आलेलाई महानगरीय...
सहकारीले रु एक अर्ब ५१ करोड हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले रु एक अर्ब ३० करोड बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११...
झण्डै १२ सय बचतकर्ताको बचत अपचलन तथा ठगी गरेको आर्जन सहकारीका अध्यक्ष दलबहादुर आले हुन् । सहकारीका उपाध्यक्ष लिलाधर सापकोटा, सचिव राजकुमार गुरुङ र कोषाध्यक्ष सीता भट्टराई हुन् । अनिल...
सांसद थापाले भने, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन्, उनीहरूको आवाज राज्यले सुन्नैपर्छ किनकी उनीहरूको...
बैठकमा बोल्दै उनले भने, ‘जुन निकायले अनुगमन गर्नु पर्ने हो त्यो निकायले राम्रोसँग अनुगमन गरेन । अनुगमन राम्रोसँग नहुँदै गर्दाको अवस्था यस्तो हुन्छ भन्ने थाहा थियो । उसले यो अवस्था...
काठमाडौंको नयाँ बानेश्वरमा सहकारी पीडितहरूले आइतबार प्रदर्शन गरेका छन् । विभिन्न सहकारी संस्थाहरुले ठगेको भन्दै सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् । ...
त्यस्तै ,झापामा सञ्चालन हुँदै आएको कामक्ष होटलका सञ्चालक विनोद पोखरेल र उनको श्रीमती सुनिता पोखरेलका साथै एका घरका भाइ प्रमोद पोखरेल,काठमाडौंको पेप्सीकोलामा सञ्चालन हुँदै आएको फुटसल संञ्चालक ललितपुर धापाखेल निवासी...
यसरी कालोसूचीमा परेका सहकारी संस्थाहरु पारिवारिक हिसाबले चलेकादेखि ठूलासम्म रहेका छन् । कर्जा सूचना केन्द्रका अनुसार यस अवधिमा ८९ वटा सहकारीहरुले समयमा ऋण तिर्न नसकेका हुन् । ...
प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल...
उनको समस्या सुन्दै टिठलाग्दो छ । भन्छिन्, 'खानका लागि रासन छैन । कहिले दिदी बहिनीको घरबाट गहुँ, मकै मागेर ल्याउँछु । चामल खाने र कोठा भाडा तिर्ने स्थिति पनि छैन।'...
महानगरले महानगरपालिमा दर्ता भइ सञ्चालनमा रहेका श्री जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी, सकुस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेजीको प्रक्रिया अघि बढेको जनाएको छ । यी सहकारीसँग सम्बन्धीत सदस्यहरुले...
सहकारी विभागले संस्थाहरुलाई साउन १५ गते भित्र ब्याज भुक्तानी गरेमा आय सुविधा छुट दिने भएको भएको छ । बिहिबार विभागले जारी गरेको ५ बुँदे निर्देशन सहितको सूचनामा यस्तो जनाएको हो...
उनका श्रीमान् पेसाले सवारी चालक हुन् भने उनी पनि विभिन्न काम गर्ने गर्थिन् । क्यान्सरको सामना गरेर पनि सङ्घर्ष गर्न नछाडेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘श्रीमान् गाडी चलाउनु हुन्छ...
बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि...
सूचनामा भनिएको छ, ‘प्रस्तुत सम्बन्धमा सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ स्थित बचतकर्ताहरुको यस वडामा प्राप्त निवेदन बमोजिम आवश्यक छलफल तथा परामर्श गर्नका लागि भेला हुन अनुरोध गरिन्छ ।’ ...
अनुदानको मल इजाजत बिना नै कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महंगो मुल्यमा विक्रि गरेको पाइएको छ । कृषि बिज भण्डार भेषराज पराजुलीको नाममा दर्ता रहेको छ । सो...
समस्या हरेक क्षेत्रमा छन्, सहकारी क्षेत्रमा पनि समस्या छन्, समस्या देखिएका छन्, केही नियत खराव भएका सहकारीहरुले गरेको बद्मासीलाई देखाएर आम सहकारी क्षेत्रलाई तर्साउने गरी भएका प्रचारलाई निस्तेज पार्नका लागि...
पालिका भित्र सञ्चालित सहकारी संस्थाहरुका बीच समन्वय गरी सहकारीलाई प्रभवकारी रुपमा सञ्चालन गर्न तथा पालिका सरकारसँग समन्वय गरी संस्थागत विकास र सहकारीकर्मीहरुको क्षमता विकासका लागि क्रियाशिल हुने गरी सञ्जाल गठन...
महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा सभामुख घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ/ संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान गरेका थिए...
हजुरले लगेको ऋणको एक किस्ता मात्रै भाखा नाघ्यो भने संस्थालाई समस्या सिर्जना हुन्छ । एक वर्षभन्दा बढी भाखा नाघेको छ भने हजुर खराव ऋण हो । खराब ऋणीभन्दा हजुरलाई पीर...