aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली
मंगलबार, ०५ पुस २०७९

नेपाल विद्युत् प्राधिकरणले  एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी...

सुपर मादी हाइड्रोपावरको आईपीओ स्थानीयले पुस २० गतेसम्म पाउने
मंगलबार, ०५ पुस २०७९

आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको...

हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेन्टले बोलायो साधारण सभा
मंगलबार, ०५ पुस २०७९

सभाले उल्लेखित प्रस्तावसँगै स्वतन्त्र सञ्चालक पदमा एक जना नियुक्तीको विषय पनि टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक...

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
आइतबार, ०३ पुस २०७९

मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए । यी...

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै
शनिबार, ०२ पुस २०७९

मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्रप्रमुख पवन बस्नेतले बताए । उनले भने, “एक महिनाअघि सम्म नदीको पानी बढी...

गुणस्तरमा कम्पर्माइज नगर्ने राठी ग्रुपको प्रमुख उद्देश्य नै होः नितेश राठी
शनिबार, ०२ पुस २०७९

सन् १९८३ मा अन्नपूर्ण इलेक्ट्रिकल इन्डष्ट्रिज स्थापना भएको हो । जसले विद्युतीय सामान, प्यानल बोर्ड उत्पादन गर्दछ । त्यस्तै, यस अन्तर्गत तीन पुस्ते ग्याङ सिरिज, तीन पुस्ते मोडुलर सिरिज, सिलिङ...

पुस ६ गतेदेखि आईपीओ जारी गर्दै शुभम पावर
मंगलबार, २७ मंसिर २०७९

शुभम पावर लिमिटेडले पुस ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । ...

नेपाली जन, स्वदेशी धन र स्थानीय मनको संयोगले दिलाएको सफलता
मंगलबार, २७ मंसिर २०७९

उद्योगी/व्यापारी घरानाले कुनै उद्योग खोल्नु र त्यसले सफलतापूर्वक व्यापार गर्नु नौलो कुरा होइन । तर, नेपाल जस्तो अनेकौँ समस्याका पहाडहरू भएको देशमा सामान्य परिवारले उद्योग खोलेर गुणस्तरीय उत्पादनद्वारा ग्राहकको मन...

जसले तिर्यो धेरै कर, उसैले पाउँदै विद्युतीय चुलो
मंगलबार, २७ मंसिर २०७९

उनका अनुसार चुलो चलाउन हाई भोल्टेज विद्युत् आवश्यक पर्ने र पकाउने भाँडा सोहीबमोजिम फेरि किन्नुपर्ने हुँदा गाउँघरमा विपन्न परिवारका लागि अनुपयुक्त देखिएकाले कार्यपालिका बैठकबाट निर्णय संशोधन गरी धेरै कर तिर्ने...

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त
सोमबार, २६ मंसिर २०७९

नागरिक लगानी कोष र अपरतामा कोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि विहीबार दुर्इ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। नागरिक लगानी कोषले आफु मुख्य...

प्रदर्शनीफीन इलेक्ट्रो–२०२२ टेक मेलामा ७० हजारले अवलोकन गरे
सोमबार, २६ मंसिर २०७९

मेला आयोजक, विद्युतीय सामग्रीका उत्पादक र सर्वसाधारणमा उत्साह बढाएका थिए । कलाकारहरु शिवहरि पौडेल, दीपाश्री निरौला, सुरजसिंह ठकुरी लगायतकलाकारहरुले मेला अवलोकन गरेका थिए साथै विभिन्न ब्राण्डका उत्पादनहरुको प्रवर्द्धनमा सघाएका थिए...

उपत्यका बाहिरका ठूला सहरमा पनि बिजुलीको तार भूमिगत गरिने
सोमबार, २६ मंसिर २०७९

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा बिजुलीको तार भूमिगत बनाउने काम शुरु भएको थियो । त्यस क्षेत्रमा...

सनिगाड हाइड्रोको आईपीओ निष्काशन गर्न सम्झौता
सोमबार, २६ मंसिर २०७९

साधारण शेयर निष्कासनकार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  बिजयलाल श्रेष्ठका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ...

अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा पुस २१ गते
सोमबार, २६ मंसिर २०७९

संस्थापक शेयरधनीहरुबाट चार जना र सर्वसाधारण शेयरधनीहरुबाट दुई जना समेत गरी ६ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ ।...

‘इलेक्ट्रा ब्रान्डको इलेक्ट्रिक सामान गुणस्तरीयसँगै सस्तो पनि छ’
सोमबार, २६ मंसिर २०७९

नेपालभर विद्युतीय सामान र उपकरणहरू आपूर्ति गर्ने उद्योगमध्ये एक हो, कैलाश ट्रेडिङ कम्पनी (केटिसी) । जसको यात्रा उच्च गुणस्तरीय विद्युतीय उत्पादनहरूबाट जनताको सेवा गर्ने सपना बोकेर पूर्वी नेपालको विराटनगरमा एउटा...

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
सोमबार, २६ मंसिर २०७९

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर...

इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक
शनिबार, २४ मंसिर २०७९

सानो तहबाट नै अगाडि बढ्नुपर्छ भन्ने सोचलेनै म यो इलेक्ट्रा इलेक्ट्रिक ब्राण्डमा आबद्ध भएको हो ।' ठकुरी कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोताका साथै अभिनेता पनि हुन् । उनी नाई न भन्नु...

बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याउनु चुनौतीपूर्ण
विहीबार, २२ मंसिर २०७९

पूर्वसचिव सुमनप्रसाद शर्माले विश्व जनसङ्ख्यालाई भोकमरी मुक्त पार्न र पोषिलो खाना उपलब्ध गराउने कार्य चुनौतीपूर्ण रहेको बताए । नेपालका बालबालिकामा पोषणको अभावले पुड्कोपन देखापरेको उल्लेख गर्दै उनले सन् २०५० मा...

राष्ट्रिय लोकमार्गमा  ‘हाइड्रोपावर’ निर्माण
मंगलबार, २० मंसिर २०७९

सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ  । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ ।...

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु
सोमबार, १९ मंसिर २०७९

मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं...