aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
करिब दुई हजार मानिस घरबारबिहीन
आइतबार, २६ चैत्र २०७९

देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार आठ सय मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन् । पीडितहरू सबैका घर डुवानमा परेको जनाउँदै...

गोठालाहरुले आक्रमण गर्दा ५० जनाको मृत्यु
शनिबार, २५ चैत्र २०७९

आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ । उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । ...

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि
शुक्रबार, २४ चैत्र २०७९

श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् । ...

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
विहीबार, २३ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न  माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक...

अमेरिकामा दुई सातादेखि चलेको आँधीका कारण पाँच जनाको मृत्यु
विहीबार, २३ चैत्र २०७९

विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । ...

उडिरहेको विमानमा कोब्राले फँडा फुलाएपछि ..
बुधबार, २२ चैत्र २०७९

स्थानीय सञ्चार माध्यमका अनुसार सो गोमन सर्पले टाउको उठाउनु अघि पाइलटको सिटमा चिप्लियो र क्याप्टेनलाई अत्त्याउँदै अर्को तर्फ लाग्यो। तर, जहाजमा कोब्राको आतङ्कका बाबजुद पाइलटले विमानको आकस्मिक अवतरण गर्न सफल...

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
बुधबार, २२ चैत्र २०७९

बीबीसीले जनाए अनुसार प्रहरीले नियन्त्रणमा लिए पनि उनलाई हत्कडी भने लगाइएको थिएन । ...

अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प न्युयोर्कमा
मंगलबार, २१ चैत्र २०७९

आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन् । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेका छन् । ...

अस्ट्रेलिया सरकारले पनि लगायो टिकटकमा प्रतिबन्ध
मंगलबार, २१ चैत्र २०७९

अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको...

अमेरिकी डेलावेयर कम्पनी टाट पल्टियो !
मंगलबार, २१ चैत्र २०७९

यस वर्षको सुरुमा, भर्जिन अर्बिटको रकेटले बेलायतको माटोबाट आफ्नो पहिलो उपग्रह प्रक्षेपण गर्न असफल भयो। यसको विफलताको कारण रकेटको इन्धन फिल्टरको विघटन थियो । जसले यसको इन्जिनहरू मध्ये एकलाई अधिक...

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध
मंगलबार, २१ चैत्र २०७९

अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता...

भारतमा सातौं पटक रिपो दर बढ्दै
सोमबार, २० चैत्र २०७९

आरबीआईले मे २०२२ देखि लगातार रिपो दर बढाउँदै छ। मुद्रास्फीति घटाउन आरबीआईले मे महिनादेखि कुल रिपो दर २५० आधार बिन्दु अर्थात २.५० प्रतिशतले बढाएको छ। यसपटकको मौद्रिक नीति समितिको बैठकले...

चार अर्ब अमेरिकी डलर भ्रष्टाचार गरेको आरोपमा उच्च पदस्थसहित ४२ जना पक्राउ
आइतबार, १९ चैत्र २०७९

प्रहरीको भ्रष्टाचार विरोधी अभियानले पिडिभीएएसका अधिकारीहरू तथा अन्य सार्वजनिक संस्थाहरूलाई निशाना बनाएको छ । अभियानका क्रममा उच्च पदस्थ व्यक्तिलाई हिरासतमा लिइएको छ । राज्य स्वामित्वको कर्पोरेसियन भेनेजोलाना गुयानाका अध्यक्षलगायत उच्च...

भारतीय रुपैयाँलाई अन्य मुद्रा अतिरिक्त प्रयोग गर्न सकिने
शनिबार, १८ चैत्र २०७९

अन्य मुद्राहरूमा सेटलमेन्टको विद्यमान विधिहरू बाहेक, भारत र मलेसिया बीचको व्यापार अब भारतीय रुपैयाँमा पनि मिलाउन सकिने  मन्त्रालयले भनेको छ । आरबीआईको पहल व्यापारको बृद्धिलाई सहज बनाउन र भारतीय रुपैयाँमा...

उर्जाको लागतमा गिरावट आएसँगै ओरालो यात्रामा यूरोक्षेत्रको मुद्रास्फीति
शुक्रबार, १७ चैत्र २०७९

अक्टोबरमा १०.६ प्रतिशतको उच्च बिन्दुबाट ओरालो लागे पनि युरो क्षेत्रको मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ । ...

भारतले औषधिमा आयात शुल्क हटायो, अब दिर्घ रोगको उपचार सस्तो हुने
विहीबार, १६ चैत्र २०७९

आयात शुल्कमा छुट अप्रिल १ गतेदेखि लागू हुनेछ । औषधिहरूमा सामान्यतया १० प्रतिशतको आधारभूत भन्सार महशुल लगाइन्छ ।  जबकि जीवन बचाउने औषधिहरूको केही वर्गहरूमा ५ प्रतिशत वा ० प्रतिशतको सहुलियत...

रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने सम्झौताको घोषणा
बुधबार, १५ चैत्र २०७९

रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत वर्ष मस्कोले भारतलाई तेल बिक्री २० गुणाभन्दा बढीले वृद्धि गरेको बताएका थिए । ...

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएको हो ? घट्यो इन्धनको मूल्य
बुधबार, १५ चैत्र २०७९

मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५...

भारतमा अत्यावश्यक औषधिको मूल्य १२.२ प्रतिशतभन्दा बढीले बढ्ने
बुधबार, १५ चैत्र २०७९

एनपीपीएले फार्मा कम्पनीहरूलाई करिब १० प्रतिशतले मूल्य बढाउन अनुमति दिएको थियो । राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) का सहआयुक्त रश्मी तहलियानीले सन् २०२१ को तुलनामा थोक मूल्य सूचकाङ्कमा वार्षिक...

अलिबाबाको शेयरमा एक्कासि उछाल, यस्तो छ कारण
बुधबार, १५ चैत्र २०७९

मङ्गलबार न्युयोर्कमा अलीबाबाको शेयर १४ प्रतिशतभन्दा बढी बढेको छ भने बुधबार हङकङमा १३ प्रतिशतभन्दा बढी बढेको छ । प्राविधिक क्षेत्रमा बेइजिङको क्र्याकडाउनको चिन्ताका कारण सन् २०२० यता यसको अमेरिकी सूचीकृत...