सोमबार सिग्नेचर बैंकका ४० वटा शाखालाई फ्ल्यागस्टार बैंकको नामले चिनिन्छ । फ्ल्यागस्टार न्यूयोर्क कम्युनिटी बैंकको सहायक कम्पनी हो। यस सम्झौतामा सिग्नेचर बैंकको ३८.४ बिलियन डलर सम्पत्ति खरिद पनि समावेश हुनेछ।
कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ । ...
यसलाई चेनको सबैभन्दा कमजोर लिङ्कको रूपमा हेरिएको थियो र दुई वटा अमेरिकी ऋणदाताहरूको पतन पछि डोमिनो प्रभावको डरले बजारमा बैंकिंग क्षेत्रमा गिरावट सुरु भएपछि कार्डको घर जस्तै यो ढल्यो। ...
सन् २०२२ मा कर प्राप्तिमा सामान्य वृद्धि भएको र कुल गार्हस्थ अनुपातमा ऋण कम भएको द आइल्याण्डले रिपोर्ट गरेको छ । ...
यो व्यवस्था अब केन्या, युगान्डालगायत १८ देशमा लागू भएको छ। जसमा बोत्सवाना, मौरिसस र सेशेल्स, फिजी, जर्मनी, गुयाना, इजरायल, मलेसिया, म्यानमार, न्यूजिल्याण्ड, ओमान, रुस, सेशेल्स, सिंगापुर, श्रीलंका र बेलायत रहेका छन् ।
दासले ठूलो गैर–बैंकिङ फर्मको घोटालादेखि कोभिड–१९ महामारीको पहिलो र दोस्रो छालसँगै युक्रेनमा रूसको आक्रमणसम्मका चुनौतीहरूको सामना गरेका थिए। दासको नेतृत्वमा, आरबीआईले आलोचनात्मक सुधारहरू लागू गर्यो, नवीन भुक्तानी प्रणालीहरू ल्यायो, र...
ती बैंकहरूले फर्स्ट रिपब्लिक बैंकलाई समर्थन गर्न ३० अर्ब डलर इन्जेक्ट गरे। अहिले फर्स्ट रिपब्लिक बैंक उच्च मुद्रास्फीतिको बिचमा मन्दीबाट बच्न गत वर्ष लगाएको उच्च ब्याज दरहरूसँग संघर्ष गरिरहेको छ।...
ब्लूमबर्गको रिपोर्टका अनुसार क्रेडिट सुइसमा लगानी गर्ने बारे सोधिएको प्रश्नको जवाफमा साउदी नेशनल बैंकका अध्यक्ष अम्मार-अल खुदैरीले भने कि 'हाम्रो जवाफ गर्दैनौँ भन्ने हो। हामी क्रेडिट सुइसमा कुनै पनि प्रकारको...
बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ । ...
मोहम्मद अल–जदानले इरानमा ‘धेरै अवसर’ रहेको र दुई खाडी मुलुकबीच लगानी हुन नदिन आफूले कुनै कारण नदेखेको बताए । ...
पनडुब्बीको आफ्नै ‘फ्लिट’ निर्माण गर्न अष्ट्रेलियालाई तीस वर्ष लाग्नेछ । सम्झौतासँग चीनसँगको अष्ट्रेलियाको सम्बन्ध सुमधुर नहुने तथा दुवै देश द्वन्द्वको नयाँ चरणमा प्रवश गर्ने विश्लेषकहरूले बताएका छन् । ...
युरोप क्षेत्र ८.५ प्रतिशत, अस्टेलिया ७.८ प्रतिशत, म्याक्सिको ७.६२ प्रतिशत, भारत ६.४४ प्रतिशत, युएसए ६ प्रतिशत, ब्राजिल ५.६ प्रतिशत, जापान ४.३ प्रतिशत, स्वीजरल्याण्ड ३.४ प्रतिशत, साउदी अरब ३ प्रतिशत र...
जसप्रति बुमराह पनि क्रिकेटका खेलाडी हुन्। उनको वार्षिक तलब १२ लाख डलर रहेको छ। क्रिकेटर विराट कोहलीको वार्षिक तलब १५ लाख डलर रहेको छ। रोहित शर्मा पनि क्रिकेटर हुन् उनको वार्षिक...
गत नोभेम्बरमा मेटाले ११ हजार भन्दा बढी व्यक्तिहरू वा त्यस समयमा यसको कार्यबलको लगभग १३ प्रतिशत कर्मचारीलाई हटाएको थियो। 'मेटाले लगभग ५ हजार जागिर पोस्टहरू बन्द गर्ने योजना पनि बनाएको...
यस बाहेक, रेटिङ एजेन्सीले जेयोन बैङ्क्रप, वेस्ट्रन एलियन्स बैङ्क्रप, कोमरिका इन्स्कोर्पोरेशन, युएमबि फाइनान्सियल कर्पोरेशन र इन्ट्रष्ट फाइनान्सियल कर्पोरेशनको रेटिङ घटाएर समीक्षाको दायरामा राखेको छ। यसअघि सोमबार मूडीजले सिग्नेचर बैंकको ऋण...
महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ । ...
भाषण सकिएपछि पत्रकारले राष्ट्रपति बाइडेनलाई सोधे, 'अहिले यो (सिलिकन भ्याली बैंक क्राइसिस) बारे के थाहा छ, किन यस्तो भयो ? र के तपाईँ अमेरिकीहरूलाई आश्वासन दिन सक्नुहुन्छ कि यो फेरि...
रुस पछिल्ला वर्षमा भारतको सबैभन्दा ठुलो तेल आपूर्तिकर्ता बनेको छ। अहिले भारतको तेल आवश्यकताको ३५ प्रतिशत आपूर्ति रुसबाट हुँदै आएको छ। भारत विश्वको तेस्रो सबैभन्दा ठुलो तेल आयातकर्ता र पाँचौँ-ठूलो...
अदानी समूहले अम्बुजा सिमेन्ट अधिग्रहणका लागि लिएको ५० करोड डलरको फाइनान्स पनि फिर्ता गरेको बताएको छ । अदानी समूहले गत वर्ष सेप्टेम्बरमा अम्बुजा सिमेन्ट र एसीसीमा होल्सिम समूहको सम्पूर्ण सेयर...
सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैङ्कमध्ये एक हो। धितो पत्र फाइलिङ अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११० दशमलव ४ बिलियन र कुल डिपोजिट ८८ दशमलव...