aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कडा प्रतिबन्धका बीच रसियामा कसरी सम्भव भयो अपत्यारिलो आर्थिक वृद्धि ?
मंगलबार, ०५ मंसिर २०८०

उत्पादन क्षेत्र, एयरलाइन्सदेखि बैङ्किङसम्मका उद्योगहरूले "अर्थतन्त्रलाई ट्याङ्किङ गर्ने उद्देश्यले" प्रतिबन्धहरू समायोजन गर्ने तरिकाहरू फेला पारेका छन्। उपभोक्ताको माग बढेको र ठोस सरकारी समर्थनले उनीहरूको मुनाफा बढाएको समाचार सो एजेन्सीले उल्लेख...

अमेरिकी रक्षामन्त्री रेल चढेर युक्रेन पुगे, आर्थिक सहयोगको लागेन टुङ्‍गो
सोमबार, ०४ मंसिर २०८०

सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि पूर्णस्तरमा आक्रमण गरेपछि पोल्यान्डबाट रेलमार्फत किएभको यो भ्रमण अस्टिनको दोस्रो हो । ...

इजरायली जहाज यमनी विद्रोहीको कब्जामा
सोमबार, ०४ मंसिर २०८०

‘जबसम्म गाजाविरुद्ध आक्रामकता बन्द हुँदैन र गाजा तथा पश्चिम किनारमा हाम्रा प्यालेस्टिनी दाजुभाइविरुद्ध भयानक अपराध बन्द हुँदैन तबसम्म हुथी सेनाले इजराइली दुश्मनविरुद्ध सैन्य कारबाही जारी राख्नेछ’, हुथीका सैन्य प्रवक्ता याह्या...

भारतीय अर्थतन्त्रको आकार ४ ट्रिलियन डलर नाघेको स्क्रिनसट भाइरल
सोमबार, ०४ मंसिर २०८०

यसबाहेक भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले पनि भारतलाई ४ ट्रिलियन डलरको अर्थतन्त्र बनेकोमा बधाई दिए । तर, पछि उनले सो पोस्ट हटाए । आधिकारिक रूपमा समेत यसबारे सरकारले कुनै...

‘गाजामा मानवीय संकट रोक्न तत्काल विश्वव्यापी पहल आवश्यक’
सोमबार, ०४ मंसिर २०८०

इजराइलको लगातारको हवाई हमला र स्थल कारवाहीमा कम्तीमा १३ हजार मारिएको गाजास्थित हमास सरकारले बताएको छ । दुवै पक्षका मारिनेमा अधिकांश सर्वसाधारण छन् । ...

मोरक्कोमा ४,६३५ किलो गाँजा बरामद, संदिग्ध दुई जना पक्राउ
सोमबार, ०४ मंसिर २०८०

समुद्री मार्गबाट लागुऔषध र साइकोट्रोपिक पदार्थको अन्तरराष्ट्रिय ओसारपसारमा संलग्न आपराधिक सञ्जालसँग सम्भावित सम्बन्धबारे दुई संदिग्धमाथि अनुसन्धान शुरु गरिएको थियो । ...

मुम्बई एयरपोर्टले नयाँ रेकर्ड बनायो
आइतबार, ०३ मंसिर २०८०

मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन अदानी समूहले गरेको छ । अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले मुम्बई एयरपोर्टको रेकर्डबारे ट्वीट गरेका छन् । अडानीले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, ‘तपाईंको सहयोग र...

'डीपफेक' को भिडियोका कारण नरेन्द्र मोदी चिन्तित !
आइतबार, ०३ मंसिर २०८०

प्रधानमन्त्रीले यस महिनाको सुरुमा भाइरल भएको एउटा भिडियोलाई उल्लेख गरेका हुन्, जसमा उनीसँग मिल्दोजुल्दो एक व्यक्तिले महिलाहरूको समूहसँग खुट्टा हल्लाउँदै गरेको देखिन्छ। ...

गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमै इजरायलको आक्रमण
आइतबार, ०३ मंसिर २०८०

इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजराइलको सैन्य कारबाहीलाई दोष दिएका छन् । ...

बहुप्रतीक्षित सी-बाइडेन वार्ताबाट विश्व निराश, घटेन आर्थिक मन्दीको त्रास  !
आइतबार, ०३ मंसिर २०८०

एसिया–प्रशान्त आर्थिक सहयोग सम्मेलनका क्रममा यी दुई प्रमुख आर्थिक महाशक्तिका शीर्ष नेताहरूले सो अवसरलाई आफ्नो मुलुकको स्वार्थपूर्तिमा त केन्द्रित गरे, तर विश्व नेताको रुपमा निर्णयमा पुगेनन् -जसले संसारभर  खुसीको सञ्चार...

सुरुङमा फसेका कामदार निकाल्न नयाँ सुरुङ !
आइतबार, ०३ मंसिर २०८०

सुरुङमा फसेकाहरूसँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तहरूका अनुसार अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन् । ...

एसिया–प्रशान्त सहयोगीको विश्वास जित्न बाइडेन र सीबीच प्रतिस्पर्धा
शुक्रबार, ०१ मंसिर २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गरेका हुन्‌ । ...

इलोन मस्कले आज अर्को रिस्क लिँदै, शक्तिशाली स्टारशिपको दोस्रो परीक्षण आज हुने
शुक्रबार, ०१ मंसिर २०८०

यसअघि गत अप्रिल २० मा स्टारशिपको पहिलो कक्षीय परीक्षण गरिएको थियो। यस परीक्षणमा बूस्टर ७ र शिप २४ लन्च गरिएको थियो। तर, उडेको ४ मिनेटपछि स्टारशिप मेक्सिकोको खाडीबाट करिब ३०...

फिलिपिन्सले गर्‍यो आणविक सम्झौता, नवीकरणीय ऊर्जा उत्पादन बढाउने
शुक्रबार, ०१ मंसिर २०८०

फिलिपिन्समा सन् २०४० सम्ममा ऊर्जाको उच्चतम माग झन्डै चार गुणाले बढ्ने अपेक्षा गरिएको छ, आणविक ऊर्जाले धेरै हरितगृह ग्यास उत्सर्जन नगरी निरन्तररूपमा समुदायको महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न पर्याप्त मात्रामा ऊर्जा...

अमेरिकासामु चीन र रूसको विपरीत कार्ड, विश्व अर्थतन्त्रमा कस्तो असर ?
शुक्रबार, ०१ मंसिर २०८०

विश्व अर्थतन्त्रको करिब २५ प्रतिशत हिस्सा ओगटिरहेको अमेरिका र १८ प्रतिशत हिस्सा ओगटिरहेको चीनसँगै ६.५१ ट्रिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र रहेको रूसको द्विपक्षीय सम्बन्धमा पछिल्ला दुई दिनमै नयाँ कोर्ष शुरू...

आगलागीबाट चीनमा २५ को मृत्यु
विहीबार, ३० कार्तिक २०८०

यसअघि सिसिटिभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो । यद्यपि टिभीले अस्पतालमा पुर्याइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही...

सुरुङमा फसेका ४० जना मजदुर निकाल्न अमेरिकी ड्रिलिङ मेसिन ल्याइयो
विहीबार, ३० कार्तिक २०८०

यो विशाल, विशाल मेसिन दिल्लीबाट दुई हर्कुलस (१३० विमानमा उत्तरकाशी ल्याइएको थियो। यो मेसिन तीन भागमा थियो। त्यसलाई एसेम्बल गरेर काम थालिएको छ, यसैबीच एनएचआईडीसीका निर्देशक अंशु मनिषले कामदारलाई बाहिर...

५७ अरब, मुस्लिम राष्ट्रले अमेरिका र पश्चिममा देशले अमेरिकालाई के भने ?
विहीबार, ३० कार्तिक २०८०

अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणको लागि कसैले हमासलाई दोष दिएनन्। यस हमलामा करिब १२०० इजरायली नागरिक मारिएका थिए र करिब २४० जनालाई हमास लडाकुहरूले बन्धक बनाएका थिए। हमासको...

उत्तराखण्डमा ७६ घण्टादेखि ४० जना मजदुर सुरुङ भित्र फसे
बुधबार, २९ कार्तिक २०८०

अलपत्र परेका मजदुरहरू बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, ओडिशा, उत्तराखण्ड र हिमाचल प्रदेशका हुन्। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड NDRF, SDRF, ITBP, BRO र राष्ट्रिय राजमार्गका २००...

इजराइली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण
बुधबार, २९ कार्तिक २०८०

अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजराइलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ । स्थानीय अधिकारीहरूका अनुसार हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण...