aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
भारतीय होटल उद्योगका हस्ती ओबेरोयको निधन
मंगलबार, २८ कार्तिक २०८०

उनले फोर्ब्स इन्डिया लिडरशिप अवार्ड, इकोनोमिक टाइम्स अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स, सीएनबीसी टिभी १८ इन्डिया बिजनेस लिडर अवार्ड, बिजनेस इन्डिया म्यागजिनका बिजनेशम्यान अफ द इयर, अर्न्स्ट एन्ड यंग इन्टरप्रेन्योर अफ...

अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर
मंगलबार, २८ कार्तिक २०८०

बाइडेन र सीले यसै साता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचारविमर्श गर्दै हुनुहुन्छ । यो उहाँहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ । बेइजिङको सात सय वर्ष...

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने
मंगलबार, २८ कार्तिक २०८०

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सन् २०२३ र सन् २०५० को बीचमा विद्यमान जीवाश्म इन्धन सम्पत्तिहरूबाट वैश्विक उत्सर्जनको ४५ प्रतिशत हिस्सा चीनको हुने अनुमान गरिएको बताएको छ । बेलायतस्थित जलवायु...

म्यानमारमा सत्ता पक्षका सेना र विद्राहीबीच भिषण भिड्न्त, दुई जारभन्दा बढी नागरिक विस्थापित
मंगलबार, २८ कार्तिक २०८०

जवाफमा म्यानमारको सेनाले सोमबार खाउमावी र रिखावदार गाउँमा हवाई हमला गरेको थियो । गोली लागेर घाइते भएका कम्तीमा १७ जनालाई उपचारका लागि चम्फई ल्याइएको लालरञ्चनाले बताए । स्थानीय स्रोतका अनुसार...

दिपावलीमा भारतमा ४ लाख करोड रुपैयाँको कारोबार
मंगलबार, २८ कार्तिक २०८०

कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सका राष्ट्रिय महासचिव प्रवीण खण्डेलवाल भन्छन्, । यस वर्ष दीपावलीको सिजनमा देशभरका बजारहरूमा ३.७५ लाख करोडभन्दा बढीको कीर्तिमान कारोबार भएको छ। यसमा ग्राहकले राम्रो खरिद गरेका...

भारतमा प्याजका कारण तरकारीको मूल्य जोखिम : अर्थविद
सोमबार, २७ कार्तिक २०८०

मुद्रास्फीतिमा आएको गिरावटले मौद्रिक नीति समितिलाई नीतिगत ब्याजदर समीक्षामा थप कुशन प्रदान गर्नेछ। २ दशमलव ५० प्रतिशतले दर बढाएपछि समितिले यसलाई चार पटक स्थिर राखेको छ र अर्को महिनाको बैठकमा...

बेलायतमा ठूलो राजनीतिक परिवर्तन
सोमबार, २७ कार्तिक २०८०

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन सुनक सरकारमा नयाँ विदेशमन्त्री नियुक्त भएका छन् । उनले जेम्स क्लिभरलीको स्थान लिनेछन् ।सुएलाको स्थानमा जेम्सलाई गृहमन्त्री बनाइएको छ । यसरी बेलायतमा ठूलो राजनीतिक परिवर्तन भएको...

भारतको एक अपार्टमेन्टमा आगलागी हुँदा ९ जनाको मृत्यु
सोमबार, २७ कार्तिक २०८०

आगो यति ठूलो थियो अपार्टमेन्टको माथिल्लो तलामा बस्ने केही मानिस बाहिर निस्कन सकेनन्। खबर पाएलगत्तै दमकल पुगेको र जलिरहेको भवनमा फसेका एक बालक र उनकी आमालाई सिँढीको सहायताले उद्धार गरेको...

‘एउटा युद्धका लागि अर्को युद्ध’ : युक्रेनी शरणार्थीहरू इजराइलबाट फर्किए
आइतबार, २६ कार्तिक २०८०

हजारौँ अन्य युक्रेनी शरणार्थीको जस्तै ३९ वर्षीया कोचेभा पनि दोस्रोपटक युद्धबाट भागिन् । उनले भनिन्, “यदि म मारिएँ भने कम्तीमा पनि मेरो जन्मभूमिमा हो ।” सन् २०२२ फेब्र्रुअरीमा रुसले युक्रेनमाथि...

गार्मेन्ट श्रमिकको पारिश्रमिक बढाउन मानिनन्‌ हसिना, निर्यातमै असर पर्ने
शुक्रबार, २४ कार्तिक २०८०

श्रमिकहरूलेन्यूनतम पारिश्रमिक २३ हजार टाका हुनुपर्ने माग गरिरहेका छन् । ...

आयात घट्दा बंगलादेशको व्यापार घाटा नियन्त्रणमा
शुक्रबार, २४ कार्तिक २०८०

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको निर्यात र आयात भुक्तानीबीचको अन्तर सात अर्ब ५८ करोड डलर भएको अनुमान गरिएको थियो । ...

रूसले बेचेका लडाकु विमान, हेलिकोप्टर र हतियार फिर्ता माग्दै, दक्षिण एसिया प्रभावित
शुक्रबार, २४ कार्तिक २०८०

हतियारको दोस्रो ठूलो उत्पादक र बिक्रेता रूसले कयौं दशकको मेहनतपछि विश्व सामरिक कारोबारमा आफ्नो बलियो स्थान बनाएको थियो । तर युक्रेनविरुद्ध युद्ध छेडेपछि भने रूस आफ्नै लागि हतियार र सैन्य...

पाकिस्तानमा आर्थिक सामाजिक चुनौती तिर्न सामूहिक प्रयास हुँदै
विहीबार, २३ कार्तिक २०८०

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हैसियतमा हामीले आर्थिक र सामाजिक क्षेत्रमा आफ्ना प्राथमिकताहरू निर्धारण गर्नुपर्छ र आफ्नो देशलाई सुदृढ बनाउनुपर्ने बताएका हुन्‌ । ...

बंगलादेशमा गार्मेन्ट श्रमिकको आन्दोलन चर्कियो
विहीबार, २३ कार्तिक २०८०

बंगलादेशका ४० लाख गार्मेन्ट श्रमिकहरूको अवस्था दयनीय छ । महिलाको बाहुल्यता रहेको त्यहाँको श्रम बजारमा मासिक पारिश्रमिक आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ । ...

व्यापार केन्द्रमाथि नियन्त्रण गुमाएपछि म्यान्माका राष्ट्रपतिले भने, ‘देश टुक्रिन सक्छ’
विहीबार, २३ कार्तिक २०८०

जुन्ताले एउटा प्रमुख व्यापार केन्द्रमाथिको नियन्त्रण गुमाएको स्वीकार गरेको छ । यद्यपि उसले कयौँ दिनको द्वन्द्वको प्रगतिबारे कुनै टिप्पणी गरेको छैन । ...

कच्चा तेलको मूल्यमा एक्कासी गिरावट आयो
विहीबार, २३ कार्तिक २०८०

सबैभन्दा पहिले कच्चा तेलको पछिल्लो मूल्यको कुरा गरौं, करिब ५ प्रतिशतको गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७९.८० डलरको स्तरमा पुगेको छ । अर्कोतर्फ, डब्ल्यूटीआईको मूल्य पनि प्रति ब्यारेल करिब...

अमेरिकासँग जलवायु वार्ता उपलब्धिमूलक भएको चीनको दाबी
विहीबार, २३ कार्तिक २०८०

अमेरिकी जलवायु दूत जोन केरी र उनका चिनियाँ समकक्षी झि झेनहुवाबीच बुधबार भएको कुराकानी ‘सफलतापूर्वक सम्पन्न’ भएको चीनको दाबी छ । ...

श्रीलंकास्थित कोलम्बोमा अमेरिकी कम्पनीको अहिलेसम्मकै ठूलो लगानी
विहीबार, २३ कार्तिक २०८०

अदानी पोर्ट्सका सीईओ करण अडानी अदानीका अनुसार यो लगानी श्रीलंकाको कुनै पनि निजी क्षेत्रमा गरिएको अहिलेसम्मकै ठूलो लगानी हो । यो अमेरिका बाहिर डिएफसीको लागि सबैभन्दा ठूलो लगानी पनि हो।

गाजाबासीका लागि इजरायलले प्रस्ताव गर्‍यो नयाँ शहर
बुधबार, २२ कार्तिक २०८०

नयाँ शहरलाई ‘हानुन’ (दयालु) भनिने र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुने इजरायलले जानकारी दिएको छ । ...

युक्रेनलाई सघाउँदै र रूसमाथि थप प्रतिबन्ध लगाउने जी-७ बैठकको निर्णय
बुधबार, २२ कार्तिक २०८०

मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर गाजामा ‘मानवीय विराम’ को आह्वान गर्ने तर युद्धविरामको आग्रह नगर्ने अपेक्षा गरिएको थियो । ...