aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
जीवन बीमा कम्पनीहरुले गरे ८३ अर्बबढी बीमाशुल्क संकलन
बुधबार, १७ फागुन २०७९

चालु आर्थिक वर्षको माघ त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ८३ अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार कम्पनीहरुले ८३ अब ३९...

रिलायबल नेपाल लाइफद्धारा १२ थान सडक डिभाइडर सहयोग
बुधबार, १७ फागुन २०७९

रिलायबल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले बेला बखतमा गर्ने गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार सडक दुर्घटनाको...

नेशनल लाईफको बीमाशुल्क क्यूआरबाट भुक्तानी गर्न सकिने
सोमबार, १५ फागुन २०७९

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुलाई बीमाशुल्क बुझाउन नयाँ व्यवस्था गरेको छ । कम्पनीले ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोन पे...

आईपीओ जारी गर्न लागेको आइएमई लाइफले बोलायो साधारण सभा
सोमबार, १५ फागुन २०७९

आइएमई लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत ६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा ६० ६० लाख कित्ता आईपीओ...

प्रभु लाईफका एमडिआरटी विजेता सम्मानित
शुक्रबार, १२ फागुन २०७९

कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटि २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो । एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख...

बीमा दावीको सिफारिस गर्दा सचेत बन्न सिलवालको आग्रह
शुक्रबार, १२ फागुन २०७९

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दावीको सिफारिस गर्दा सचेत बन्न आग्रह गरेका छन् । शुक्रबार लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रूपन्देहीको बुटवल उपमहानगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै...

शाखा कार्यालयहरुबाटै बीमा दाबी भुक्तानी दिने व्यवस्था गछौः अध्यक्ष सिलवाल
बुधबार, १० फागुन २०७९

बुधबार बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुटवलका उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । साथै उनले न्यूनतम कागजातको व्यवस्था गरी छिटोछरितोरुपमा...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सञ्चालन
बुधबार, १० फागुन २०७९

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । फाल्गुण १ गतेदेखी ९ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण...

अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन
मंगलबार, ०९ फागुन २०७९

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सोमबार गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग भएको बीमा सम्बन्धी...

विपन्न वर्गको बीमा गर्न महानगरलाई सिलवालको आग्रह
मंगलबार, ०९ फागुन २०७९

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विपन्न वर्ग पहिचान गरी बीमा गर्न पोखरा महानगरपालिकालाई आग्रह गरेका छन् । सोमबार गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरा महानगरपालिकामा भएको बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै...

बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमै खर्चिए करिब साढे ६ अर्ब
मंगलबार, ०९ फागुन २०७९

उक्त वित्तीय विवरण अनुसार पुस मसान्तसम्म कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब ४७ करोड ९७ लाख ७५ हजार रुपैयाँ बराबरको रकम खर्च गरेका हुन् । सो रकम जीवन र निर्जीवन...

तनहुँको आँबूखैरेनीमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सोमबार, ०८ फागुन २०७९

तनहुँको आँबूखैरेनीमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ...

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा छात्रबृत्ति प्रदान
विहीबार, ०४ फागुन २०७९

लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक १२ हजारको दरले एक लाख २०...

एती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोडबढि भुक्तानी
विहीबार, ०४ फागुन २०७९

आफ्नो जीवनकालमा स्व : संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट गत भदौ २९ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएका थिए । बीमाङ्क बापतको...

मेटलाइफ लगातार दुईपटक विश्वको सबैभन्दा प्रशंसित कम्पनीको सूचीमा
बुधबार, ०३ फागुन २०७९

मेटलाइफले यस पटक पनि फर्च्युन म्यागजिनको २०२३ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सूचीमा लगातार दुई पटक आफ्नो नाम समावेश गर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन...

स्वास्थ्य बीमा वापतको ६ अर्ब ९१ करोड दावी भुक्तानी
बुधबार, ०३ फागुन २०७९

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्म स्वास्थ्य बीमा वापतको ६ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ । बोर्डले पाचौं पटक अर्थात यही पुस महिनासम्म स्वास्थ्य बीमा...

आईएमई लाइफ इन्स्योरेन्सको नाफा ५० प्रतिशतले बढ्यो
आइतबार, २९ माघ २०७९

गत आवमा कम्पनीले रू. ७ करोड ७९ लाख नाफा कमाएकोमा चालू आवमा वृद्धि भई रू. ११ करोड ७६ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको छ ।...

लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा गिरावट
शुक्रबार, २७ माघ २०७९

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ अर्ब ५८ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । खुद बीमाशुल्क घटेपनि बीमांकिय मुल्यांकन अघिको खुद नाफा भने २८.४२ प्रतिशतले...

एक्चुरी रिपोर्ट नआउँदा प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबारमा ढिलाई
शुक्रबार, २७ माघ २०७९

भारतिय बीमांकीबाट सम्पत्ती दायित्वको मुल्याङ्कन प्रतिवेदन आउन ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने कम्पनीको भनाई छ । ...

बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित
शुक्रबार, २७ माघ २०७९

जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल...