यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं बार्षिक साधारण सभा बिहिबार भैरहवामा सम्पन्न भएको छ । सो सभाले शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २२ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख सरेन्डर भएका छन् । जबकी गत मंसिर महिनामा एक अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको...
पछिल्लो समय सर्वसाधारणमा बीमाको पहुँचमा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्मको तुलनामा बीमाको पहुँचमा १०.८४ प्रतिशतले बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्ततसम्म बीमाको...
अवधिसम्ममा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको...
मेटलाइफ फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गर्ने भएको छ । यस कार्यक्रम अन्तर्गत...
नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४४ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म रू. १३ करोड ४ लाखभन्दा बढी खुद...
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ७१ अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याक्ं अनुसार कम्पनीहरुले ७१ अर्ब ६५...
सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि एकै दिन वार्षिक साधारण सभाब बोलाएका छन् । दुबै कम्पनीले फागुन १२ गते वार्षिक साधारण सभा बोलाएका हुन ।...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश एकको विभिन्न पाँच स्थानमा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय आर्जनको बारेमा अग्रसर गराउने...
अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गर्दै देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिकरुपले सुरक्षित हुनु अपरिहार्य भएकाले...
नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ले मर्जरका कारण रोकिएका तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्सकोे...
सिटिजन लाइफ इन्स्योरेन्स प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । आइतबार सम्पन्न भएको कम्पनीको पाचौं वार्षिक साभाणसभाले सो प्रस्ताव पारित गरेको हो । सो सभा अलोफ्ट काठमाण्डू ठमेल,...
नेको इन्सुरेन्स लिमिटेडको आइतवार २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लिसरा रिसेप्सन नक्साल काठमाडौंमा सम्पन्न भएको हो । ...
सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । यो कम्पनी अन्तर्गत साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७८/७९ को मुनाफामा सरिक हुने गरी बोनस दर...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुको...
पछिल्ला २ ट्रेडिङ दिनहरूमा, सबै अडानी कम्पनीहरूको शेयर १९ प्रतिशतदेखि २७ प्रतिशतसम्म घटेको छ। फरेन्सिक फाइनान्सियल रिसर्च फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनका कारण अदानी समूहको शेयर घटेको हो । जनवरी २४...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ई—सेवा सँगको सहकार्यमा ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ संचालनमा ल्याएको हो । ...
नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले संचालन गरेको ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुदघाटन गरी...