aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
जीवन बीमा कम्पनीहरुले दश महिनामा उठाए एक खर्बबढी बीमाशुल्क, नेपाल लाइफको सर्वाधिक
बुधबार, १७ जेठ २०८०

पछिल्लो समय जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाख मसान्तसम्म बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँ भन्दाबढी बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा...

एशियन लाइफको २४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
सोमबार, १५ जेठ २०८०

एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । ...

बीमा गरेको पाँच वर्षमा नरबहादुरको मृत्यु, नेपाल लाइफले दियो ६४ लाख रकम
सोमबार, १५ जेठ २०८०

बीमा गरेको पाँच वर्षपछि मृत्यु भएका एक जनाको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी दिएको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका नरबहादुर साउदको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स...

प्रिमियममा आईपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा
शुक्रबार, १२ जेठ २०८०

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित काल लागि वार्षिक साधारण सभा बोलाएको हो । सभाले चालू आर्थिक वर्ष...

प्रभु र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
बुधबार, १० जेठ २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले दुई बीमा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । बुधबार नेप्सेले प्रभु लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो । ...

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक
सोमबार, ०८ जेठ २०८०

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले...

विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा
आइतबार, ०७ जेठ २०८०

“लगातार छ वर्षदेखि स्वास्थ्य बीमा गर्दै आएको छु, गत वर्ष त एक लाख रकम नै उपचारमा सकियो, तीन हजार पाँच सय रकम तिरेर एक लाखको उपचार पाउँदा निकै राहत महसुस...

भरतपुर अस्पतालले दियो स्वास्थ्य बीमामार्फत एक अर्ब १९ करोडबढीको उपचार सेवा
शुक्रबार, ०५ जेठ २०८०

पौडेलका अनुसार अस्पतालमा दैनिक सात लाखदेखि ११ लाखसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क...

‘बीमाको दायरा बढाएर मात्रै हुँदैन, पोलिसी सरेन्डरबारे पनि ध्यान दिनु पर्छ’
विहीबार, ०४ जेठ २०८०

पछिल्लो समय नेपालमा बीमाको दायरा बिस्तारै बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४४.५५ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको देखिन्छ ।...

प्रभु लाइफले संशोधन गर्याे लाभांश प्रस्ताव
बुधबार, ०३ जेठ २०८०

यस अघि वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा १० दशमलव ५२६ प्रतिशत बोनस शेयर र कर...

एक महिनामा नौं हजार बढीले त्यागे बीमा पोलिसी, नेपाल लाइफको सर्वाधिक
मंगलबार, ०२ जेठ २०८०

प्राधिकरणका अनुसार चैतमा १७ जीवन बीमा कम्पनीको १ अर्ब १८ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको ९ हजार ३५८ बीमा पोलिसी सरेन्डर भएको हो । यो अवधिमा सबैभन्दा बढी...

स्वास्थ्य बीमा बोर्डद्धारा १० अर्बबढी दावी भुक्तानी, बीमितको संख्या ६७ लाख नाघ्यो
मंगलबार, ०२ जेठ २०८०

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म स्वास्थ्य बीमा वापतको १० अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ । बोर्डले सातौं पटक अर्थात यही बैशाख महिनासम्म स्वास्थ्य बीमा वापतको...

कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाईफबीच बिमा सम्बन्धी सम्झौता
सोमबार, ०१ जेठ २०८०

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघको सदस्यता प्राप्त...

नेपाल लाइफले ९ महिनामा संकलन गर्यो करिब २७ अर्ब खुद बीमाशुल्क
शुक्रबार, २९ बैशाख २०८०

हाल यस कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड रहेको छ भने जगेडा कोष रकम गत वर्षभन्दा ९ दशमलव ४० प्रतिशत बढेर रू. ४८ करोड ६७ लाखभन्दा बढी पुगेको छ...

हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
शुक्रबार, २९ बैशाख २०८०

हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम लाइफ इन्स्योरेन्स) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको...

प्रभु लाइफ इन्स्योरेन्सद्वारा प्राण घातक रोग विरुद्घको दश लाख रकम दाबी भुक्तानी
विहीबार, २८ बैशाख २०८०

प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको १० लाख रुपैयाँ रकम बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि ३० लाख...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३५.६४ प्रतिशतले बढ्यो
विहीबार, २८ बैशाख २०८०

समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ४४.१२ प्रतिशतले बढेको छ भने, लगनाी कर्जा र कमिशन आय ६२.३७ प्रतिशतले बढेको छ । त्यस्तै चालु आवको चैत मसान्तसम्म कम्पनीको व्यवस्थापन खर्च ३.४९...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए सपथ
बुधबार, २७ बैशाख २०८०

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन् । अध्यक्ष ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण...

युनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक
बुधबार, २७ बैशाख २०८०

युनियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर...

प्रभु लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस कति ?
मंगलबार, २६ बैशाख २०८०

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १०.५२६ प्रतिशतका दरले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले हुन आउने एक करोड ५ लाख...