aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
एलआइसीको नयाँ अध्यक्षमा सिद्धार्थ मोहन्ती
शनिबार, १६ बैशाख २०८०

एलआईसीका पूर्व अध्यक्ष मंगलम रामासुब्रमण्यम कुमारले म्याद थप नगरेपछि सिद्धार्थ मोहन्तीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको हो । २०१९ मा, सरकारले एमआर कुमारलाई एलआईसीको अध्यक्ष बनायो। उनी ३० जुन २०२१ सम्म...

विदेशमा मृत्यु भएका मोहनको परिवारलाई गुराँस लाइफले दियो १३ लाख
विहीबार, १४ बैशाख २०८०

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । ...

मेटलाइफद्धारा ‘हेलो बिमा’ कमिक्स भिडियो सार्वजनिक
बुधबार, १३ बैशाख २०८०

जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ...

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
बुधबार, १३ बैशाख २०८०

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीको लगानी योग्य रकम ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा...

बीमा कम्पनीको चुक्ता पुँजी पुर्याउने समय असार मसान्तसम्म
बुधबार, १३ बैशाख २०८०

बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ...

सूर्यज्योति लाइफले जेठ ४ गते बोलायो साधारण सभा
बुधबार, १३ बैशाख २०८०

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ४ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ११ गते बसेको कम्पनीको होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजे सभा गर्ने निर्णय...

आईएमई लाईफ इन्स्योरेन्सद्वारा सम्पति शुद्धिकरण तालिम प्रदान
आइतबार, १० बैशाख २०८०

अपराधिक क्रियाकलाप र गैरकानुनीकाम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास,...

प्राइम र यूनियन लाइफ इन्स्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख
आइतबार, १० बैशाख २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
शुक्रबार, ०८ बैशाख २०८०

नेप्सेका अनुसार इन्स्योरेन्सको शेयरमूल्य ५६९.५९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ६१८ रुपैयाँमा भएको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ रहेको...

नेपाल लाइफको वार्षिकोत्सवको अवसरमा क्यास व्याक अफर सार्वजनिक
विहीबार, ०७ बैशाख २०८०

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण...

यूनियन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित
बुधबार, ०६ बैशाख २०८०

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा बुधबार भैरहवामा सम्पन्न भएको हो । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स...

बीमा कम्पनीको पुँजी वृद्धि गर्ने समय असार मसान्तसम्म, कतिको पुगेन ?
बुधबार, ०६ बैशाख २०८०

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धि गर्न समय थप गरेसँगै बीमा कम्पनीहरुलाई राहत पुगेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको छ । ...

करबापतको रकम जम्मा गर्न यूनियन लाइफको अनुरोध
सोमबार, ०४ बैशाख २०८०

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरूलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले गत माघ २६ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित ८ दशमलव...

चामुण्डा माई जात्रामा प्रभु लाइफको सहयोग
आइतबार, ०३ बैशाख २०८०

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरेको छ । विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग...

नेशनल लाईफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव
आइतबार, ०३ बैशाख २०८०

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र बोनस...

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई एकिकृत कारोबारका लागि प्राधिकरणले दियो स्वीकृति
आइतबार, २६ चैत्र २०७९

गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीलाई एकिकृत कारोबार सुरु गर्न प्राधिकरणले आइतवार स्वीकृति प्रदान गरेको हो । आगामी वैशाखको अन्तिम सातादेखि एकिकृत कारोबार सुरु...

आइएमई पे बाट सजिलै आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने
आइतबार, २६ चैत्र २०७९

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ...

सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो एक सय दिन कार्यक्रम शुरु
शुक्रबार, २४ चैत्र २०७९

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थिक तरलता सङ्कटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण...

एशियन लाइफले बोलायो साधारण सभा, लाभांश पारित गर्ने
शुक्रबार, २४ चैत्र २०७९

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्लासिक सिमरा, बारामा विहान ११ः३०...

सबै जिम्मा सरकारले लिन सक्दैन, जोखिम लिने काम बीमा कम्पनीको होः अध्यक्ष सिलवाल
बुधबार, २२ चैत्र २०७९

नेपाल बीमा प्राधिकरणद्वारा मधेश प्रदेशको पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा आज आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, “सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ...