aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता
विहीबार, २१ असार २०८०

नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा  हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल केसी तथा जीवन बीमक संघ...

रत्ननगरद्वारा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा
विहीबार, २१ असार २०८०

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ । एक परिवारलाई रु तीन हजार पाँच सयका दरले बीमा गरेको हो । ...

आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम सहितको आईपीओ आजदेखि बिक्रीमा
विहीबार, २१ असार २०८०

कम्पनीको यो आईपीओ असार २५ गतेसम्म खरीद गर्न सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री...

प्रभु महालक्ष्मी लाइफको सञ्चालक समितिमा सात जना मनोनीत
बुधबार, २० असार २०८०

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ । सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन...

बीमा पोलिसी सरेन्डर गर्नेको संख्या एक महिनामै २० प्रतिशतले घट्यो
मंगलबार, १९ असार २०८०

प्राधिकरणका अनुसार जेठ महिनामा हाल सञ्चालनमा रहेका १५ बीमा कम्पनीका ९ हजार ७३३ बीमालेख सरेन्डर भएका छन् । यस अवधिमा बीमितहरुले एक अर्ब ३ करोड ८९ लाख ३८ हजार रुपैयाँ...

मेटलाइफ फाउन्डेसनद्वारा चितवन राष्ट्रिय निकुञ्जलाई सहयोग
आइतबार, १७ असार २०८०

मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र...

रिलायबल नेपाल लाइफले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति
शुक्रबार, १५ असार २०८०

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार १५...

वैदेशिक रोजगारीमा रहेका नेपालीले आइएमई लाइफको आईपीओ खरीद गर्ने आज अन्तिम दिन
शुक्रबार, १५ असार २०८०

प्रिमियम मूल्य सहित विक्रीमा आएको आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार...

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्न निर्देशन
बुधबार, १३ असार २०८०

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय...

जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, एक महिनामै उठाए १० अर्बबढी बीमाशुल्क
मंगलबार, १२ असार २०८०

चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँ भन्दाबढी बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुले एक करोड...

यी हुन् प्रभु महालक्ष्मी लाइफले ल्याउने लागेको बीमा योजनाहरू
आइतबार, १० असार २०८०

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तीव्र गतिमा तयारी भइरहेको छ । एकीकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले...

एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस शेयर वितरण
विहीबार, ०७ असार २०८०

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत वैशाख १८ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनस शेयर...

मर्जरपछि बनेको हिमालयन लाइफको शेयर सूचीकृत
बुधबार, ०६ असार २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविको यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत...

पास्नीमा छोरालाई बीमा पोलिसी उपहार
बुधबार, ०६ असार २०८०

मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर  र कर्नि कुमारी सिजाली मगरको जोडीले आफ्नो छोरा बिहान थापा मगरलाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा...

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा सानिमा रिलायन्स लाईफले गर्ने
बुधबार, ०६ असार २०८०

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बिच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बिमाका लागी सम्झौता सम्पन्न भएको छ । ...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक
सोमबार, ०४ असार २०८०

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ लागो सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणले यही जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

आइएमई लाइफको आईपीओ बिक्रीमा, कस्ले पाउँछन् भर्न ?
शुक्रबार, ०१ असार २०८०

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य सहितको आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । असार १५ गतेसम्म वैदेशिक रोजगारीमा...

एघार अर्बका ८२ हजार बीमा पोलिसी सरेन्डर
मंगलबार, ३० जेठ २०८०

पछिल्लो समय बीमा पोलिसी त्याग्नेको सङ्ख्या धेरै बढेको देखिएको छ । तथ्याङ्क अनुसार गत साउन महिनादेखि यता ११ अर्ब ३४ करोड ४६ लाख ९३ हजार रुपैयाँ बराबरका ८२ हजार ६४८...

प्राधिकरणद्धारा एसियाली बीमा सम्मेलन सम्पन्न
आइतबार, २८ जेठ २०८०

सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ...

दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्न बीमाको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री महत
शुक्रबार, २६ जेठ २०८०

सम्मलेनमा बोल्दै अर्थमन्त्री डा. महतले प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरुले बीमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पार्ने बताए । ...