aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सन नेपाल लाइफद्वारा ९ महिनामा करिब ३ अर्ब बीमाशुल्क आर्जन
मंगलबार, २६ बैशाख २०८०

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनासम्म रू. २ अर्ब ८९ करोड ७२ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष...

तीन बीमा कम्पनी मर्जपछि बन्ने हिमालयन लाइफको चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख
मंगलबार, २६ बैशाख २०८०

बीमा कोषको आकार भने ४० अर्बभन्दा माथि पुग्ने छ । अहिले प्राइमको १७ अर्ब ६३ करोड, युनियनको १० अर्ब ३३ करोड गुराँसको १२ अर्ब ६ करोड बराबरको बीमा कोष छ...

गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
सोमबार, २५ बैशाख २०८०

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको १३.२७१२७७२ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । ...

युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित
सोमबार, २५ बैशाख २०८०

यस यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा सोमबार अनमोल ब्याङ्गकेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा...

प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
सोमबार, २५ बैशाख २०८०

प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर...

प्राइम लाइफको नयाँ बोनसदर सार्वजनिक
सोमबार, २५ बैशाख २०८०

प्राइम लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर...

प्रभु लाइफको सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स कार्यक्रम सम्पन्न
आइतबार, २४ बैशाख २०८०

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको...

राष्ट्रिय बीमा कम्पनीको साधारण सभा जेठ ३१ गते, बुक क्लोज कहिले ?
आइतबार, २४ बैशाख २०८०

राष्ट्रिय बीमा कम्पनीले धेरैवर्षपछि आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले जेठ ३१ गते काठमाडौैंमा बिहान ११ बजे वार्षिक साधारण सभा...

तीन बीमा कम्पनीको शेयर कारोबार १५ दिनका लागि  रोक्का
आइतबार, २४ बैशाख २०८०

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही वैशाख २६ गतेदेखि एकीकृत कारोबार शुरूगर्दै छन् । ...

स्वास्थ्य बीमा गर्नेको संख्या ६६ लाख नाघ्यो, २८ अर्ब बढी दावी भुक्तानी
शुक्रबार, २२ बैशाख २०८०

स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या ६६ लाख ८० हजार ७७ पुगेको हो । स्वास्थ्य बीमा गर्नेहरुमा सबैभन्दा धेरै झापामा रहेका छन् । झापामा ६...

बीमाको पहुँच ४४.५५ प्रतिशत जनसंख्यामा पुग्यो, घटे कार्यालय र कर्मचारी
शुक्रबार, २२ बैशाख २०८०

चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४४.५५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो समय सर्वसाधारणमा बीमाको पहुँचमा बढ्दै गएको पाइएको हो । गत आर्थिक वर्षको...

नेपाल लाइफ इन्स्योरेन्स २३ औं वर्षमा प्रवेश
शुक्रबार, २२ बैशाख २०८०

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले बिहिबार विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका...

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने
विहीबार, २१ बैशाख २०८०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी वैशाख २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत चैत ५ गते मर्जरका लागि अन्तिम...

जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, एक महिनामै उठाए ११ अर्ब बीमाशुल्क
बुधबार, २० बैशाख २०८०

बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा कम्पनीहरुले एक खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । यसअवधिमा कम्पनीहरुले एक करोड ४१ लाख ६५ हजार ९९८...

आईपीओ जारी गर्न लागेको आईएमई लाइफको नाफा करिब ७९ प्रतिशत बढ्यो
बुधबार, २० बैशाख २०८०

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको...

मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’
मंगलबार, १९ बैशाख २०८०

मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले...

सिटिजन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म कमायो १५ करोडभन्दा बढी नाफा
मंगलबार, १९ बैशाख २०८०

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १४ करोड ६३ लाखभन्दा बढी...

एशियन लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, बोनस वितरणको प्रस्ताव पारित
सोमबार, १८ बैशाख २०८०

यस कम्पनीले हाल कायम चुक्ता पूँजी रु.२ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने रु. २४ करोड ७१ लाख ८९ हजार ४४२ बराबरको बोनश शेयर...

नेपाल पुनर्बीमा कम्पनीद्धारा लाभांश घोषणा, बोनस कति ?
आइतबार, १७ बैशाख २०८०

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेका चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो । ...

महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?
आइतबार, १७ बैशाख २०८०

महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर...