aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
बुधबार, २० मंसिर २०८०

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडेले ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले नवराज बजगाईको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा...

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश पुस १४ गते पारित गर्दै
बुधबार, २० मंसिर २०८०

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस १४ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा विहान ११...

सिटिजन्स बैंकको १९० औं शाखा इमाडोलमा सञ्चालन
मंगलबार, १९ मंसिर २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा काठमाडौंको इमाडोलमा संचालनमा ल्याएको छ । इमाडोलमा आज आयोजित एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ...

देशभर ६ खर्ब ४० अर्ब बराबरको बैंक नोट, ठूला नोट प्रयोग घट्दै
मंगलबार, १९ मंसिर २०८०

नेपालमा हाल ११ वटा दरका नोट चलनमा छ । वि.सं. २०५३ सालमा छापिएको, तर लागत महँगो परेको भन्दै छपाई बन्द गरिएको २५ र २५० दरका नोटहरू पनि यतिखेर प्रचलनमा रहेको...

राष्ट्र बैंकमा एकै वर्ष ६० अर्बको ब्रिकेट !
मंगलबार, १९ मंसिर २०८०

यो प्रविधि अन्तर्गत ‘बीएसबीएस’ मेसिनमा राखी झुत्रा नोटलाई स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने गरेको छ । राष्ट्र बैंकले अर्बौंका नोट प्रयोग नष्ट उत्पादन गरेको ब्रिकेट आगो ताप्न र...

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात सम्बन्धी सम्झौता
मंगलबार, १९ मंसिर २०८०

नेपाल बैंक लिमिटेडले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो । ...

दुर्गा प्रसाईं भन्छन्‌, ‘बैंकका कर्मचारी उठाएका हौं, अपहरण गरेका हैनौं’
मंगलबार, १९ मंसिर २०८०

बैंकबाटै कर्मचारीलाई अपहरण गरेको भन्ने आरोप अस्वीकार गर्दै उनले भने, ‘बैंकबाट होइन, घरबाट उठाएका हौं  । भात खाँदै रहेछन्‌, समातेर पुलिसचौकी ल्यायौं ।’ ...

कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा गर्दै, छैन लाभांश प्रस्ताव
मंगलबार, १९ मंसिर २०८०

कामना सेवा विकास बैंक लिमिटेडले पुस १७ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको...

यस्ता छन् मौद्रिक नीति समीक्षाको लागि सिबिफिनका सुझाव
सोमबार, १८ मंसिर २०८०

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको त्रैमासिक समीक्षामा जुटिरहेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले मौद्रिक नीतिको समीक्षाका लागि विभिन्न सुझावहरु दिएको छ । ...

नबिल बैंकले परिवर्तन गर्यो साधारण सभाको मिति
सोमबार, १८ मंसिर २०८०

बैंकको सञ्चालक समितिको बैठकले पुस १३ गतेको लागि वार्षिक साधारण सभाको मिति तय गरेको थियो । मङ्सिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मिति परिवर्तन गर्दै पुस १२ गते...

राष्ट्र बैंकले एक अर्ब ३६ करोड रकम मुद्दती निक्षेपमा राख्ने
आइतबार, १७ मंसिर २०८०

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ९ करोड ४४...

हिमालयन र सिभिल क्यापिटल एक भए
शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार भएको एक समारोहको बीचमा हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बहादुर बिष्टले पानसमा दिप प्रज्वलन गरि एकीकृत कारोबार प्रारम्भ भएको...

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सी फुड’मा २७ प्रतिशतसम्म छुट
शुक्रबार, १५ मंसिर २०८०

ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको...

गभर्नरको स्पष्टीकरण ‘अर्थमन्त्री र गभर्नरबीच कुनै मनमुटाब छैन’
शुक्रबार, १५ मंसिर २०८०

कार्यक्रममा बोल्दै उनले भने, ‘अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धबारे चर्चा हुने गरेको छ । म स्पष्ट पार्न चाहन्छु की हामीबिच कुनै मनमुटाब छैन । विवाद भएको छैन, हामीबिच कुनै समस्या छैन...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
शुक्रबार, १५ मंसिर २०८०

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ५७७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस १७ गते लाभांश पारित गर्ने
शुक्रबार, १५ मंसिर २०८०

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै प्रस्तावित लाभांशलाई...

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि
शुक्रबार, १५ मंसिर २०८०

‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न...

एनएमबी बैंकले यस वर्ष लाभांश नदिने
विहीबार, १४ मंसिर २०८०

एनएमबी बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । ...

एभरेष्ट बैंकको वित्तीय चेतनामूलक भिडियो सार्वजनिक
मंगलबार, १२ मंसिर २०८०

एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल लिटरेसी’ अन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरू...

डिजिटल साक्षरता बढाउन एभरेष्ट बैंकका पाँच भिडियो
मंगलबार, १२ मंसिर २०८०

आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ श्रृंखला रहेको र क्रमबद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले...