aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
स्टयान्डर्ड चार्टर्ड बैंकले व्याजदर घटायो
सोमबार, २७ कार्तिक २०८०

बैंकको ब्याजदर मुद्दति निक्षेप संस्थागत तथा व्यक्तिगत दुवै तर्फ एकल अंकमा रहेको छ । मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ५.२५ देखि ८.९७ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ५.२५ प्रतिशत रहेको...

महान चाड तिहारको अवसरमा लक्ष्मी सनराइज उत्सव
सोमबार, २७ कार्तिक २०८०

यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह...

मेरोमाइक्रो फाइनान्स ११ वर्ष पूरा गरि १२ औं वर्षमा प्रवेश
सोमबार, २७ कार्तिक २०८०

स्थापनाको ११ बर्षसम्म आइपुग्दा संस्थाले ग्राहक सन्तुष्टि र व्यावसायिक उत्कृष्टतालाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट...

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित परिवारका लागि खाद्यान्न राहत सहयोग
शनिबार, २५ कार्तिक २०८०

बैंकले विभिन्‍न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्धार र पुनर्स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ। ...

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा वैद्य नियुक्त
शुक्रबार, २४ कार्तिक २०८०

एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सदस्य डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
शुक्रबार, २४ कार्तिक २०८०

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मङसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो...

सिटिजन्स बैंक र दराजबीच सम्झौता, विशेष छुट पाइने
शुक्रबार, २४ कार्तिक २०८०

सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट पाइनेछ । क्रेडिट कार्ड...

नबिल बैंकको दराजसँग इएमआई अभियान
शुक्रबार, २४ कार्तिक २०८०

ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेलबाट आवेदन...

हिमालयन बैंकले २१ लाखको राहत सामाग्रीको खरिद गर्यो
विहीबार, २३ कार्तिक २०८०

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पु¥याएको छ ।

होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई छुट
विहीबार, २३ कार्तिक २०८०

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १०...

समृद्धि फाइनान्सद्धारा साइकल र्‍याली सम्पन्न
विहीबार, २३ कार्तिक २०८०

सो र्‍यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदी, संचालक जे.वि. हमाल, प्रमुख कार्यकारी अधिकृत(सिईओ) टिका निधि लोहनी साथै फाइनान्सका १९ जनाकर्मचारीहरुको सहभागिता रहेको फाइनान्सले जनाएको छ ।

प्रभु बैंकको ५ लाख ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
विहीबार, २३ कार्तिक २०८०

प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ६३ हजार ७७८ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य...

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
विहीबार, २३ कार्तिक २०८०

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत लाभांश...

सानिमा बैंकको दराजसँग दराज ११.११ योजनाका लागि सहकार्य
बुधबार, २२ कार्तिक २०८०

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम्  २,००० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम्  २,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नुहुने बैंक जनाएको छ...

कामना सेवा विकास बैंकले यस वर्ष लाभांश नबाँड्ने
बुधबार, २२ कार्तिक २०८०

कामना सेवा विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ...

भूकम्प पीडितका लागि ज्योति विकास बैंकले गर्यो ५ लाख सहयोग
बुधबार, २२ कार्तिक २०८०

कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग​को समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ। सो अन्तर्गत बैंकले जाजरकोट जिल्ला...

राष्ट्रिय वाणिज्य बैंकले गर्यो भूकम्प पीडितको सहायता लागि एक करोड सहयोग
मंगलबार, २१ कार्तिक २०८०

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल...

कामना सेवा बैंकको सीआरएसबाट प्रहरी कन्ट्रोल रूमको सबलीकरण
मंगलबार, २१ कार्तिक २०८०

कन्ट्रोल रूमको सबलीकरण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरे । ...

लुम्बिनी विकास बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
मंगलबार, २१ कार्तिक २०८०

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक तर्फको २ लाख ६३९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा यो शेयर बिक्री खुला गरेको थियो । ...

खराब कर्जा थपिए पनि बैंकहरुले बढाए लगानी, पहिलो त्रैमासमा बाँडे उल्लेख्य ऋण
मंगलबार, २१ कार्तिक २०८०

हाल नेपालमा सबैभन्दा बढी लगानी गर्ने बैंक ग्लोबल आइएमई रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी सर्वाधिक न्यून रहेको देखिएको छ । ग्लोबल आइएमईले ३ खर्ब ७५ अर्ब २ करोड...