आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नयाँ व्यवस्था गरिएपछि बैंक तथा वित्तीय संस्थाहरुले सरकारले आफूलाई झुक्याएको आरोप लगाईरहेका छन् । विगतमा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिए वा एकले...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ९ पैसा र बिक्री...
बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत व्यापारी व्यवसायीहरूलाई राहत हुने कार्यक्रमहरू ल्याउने तयारी रहेको बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै...
तथापि, 'बिरालो बाँध्ने' बिधि पुरा गर्न भए पनि राष्ट्र बैंकले सुझाव सङ्कलन गर्न सार्वजनिक सूचना भने सार्वजनिक गरेको छ । अर्थमन्त्री र गभर्नर बीच नै कस्तो मौद्रिक नीति अगाडी बढाउने...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम...
सिटिजन्स इन्टरनेशनल बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा...
कुमारी बैंक लिमिटेडले जेठ २२ गतेदेखि १४ लाख ९० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा उक्त शेयर विक्री खुला गरेको हो...
एनआईसी एशिया बैंकका आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन् । ग्राहकले विभिन्न सेवा लिई...
चौथो खेल सनराइज बैंकले आइसिएफसी फाइनान्सलाई ४ विकेटले हराएको छ । उक्त खेलमा सनराइज बैंकका सुमन न्यौपानेलाई म्यान अफ द म्याच घोषणा गरिएको छ । पाँचौं खेलमा प्राइम बैंकले श्री...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१...
साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारणा राखे । उनले...
“विशेषगरी भारतबाट नेपाल आउने पर्यटकहरूलाई पेमेन्टको समस्या छ । अझ नेपालबाट भारत जाने विद्यार्थी र तीर्थ यात्रुहरूलाई अफ्ठ्यारो पर्ने गर्दथ्यो’, गभर्नर अधिकारीले भने, “अब अन्तरदेशीय डिजिटल कारोबारले गर्दा पेमेन्टमा थप...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि ‘टिभीसी’ प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...
बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड...
जेठ २१ गतेदेखि कुमारी बैंक र सेन्ट्रल फाइनान्सको कुल २९ हजार २७१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । सेन्ट्रल फाइनान्सको २४ हजार ५५३ कित्ता र कुमारी बैंकको ४ हजार...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर...
बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण ¥यालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट पुगेको थियो । त्यस्तै, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२...