जेठ १६ गतेदेखि बिक्रीमा आएको लुम्बिनी विकास बैंक लिमिटेडको ऋणपत्र खरीदका लागि अवधि थप भएको छ । बैंकले रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र जेठ १९ गतेसम्मका लागि...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री...
कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ...
नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले विहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको...
महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको...
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेड मर्जरमा जाने भएका छन् । मर्जर प्रस्ताव पारितका लागि दुबै कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएका छन् । ...
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि बैंकले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ३ पैसा र बिक्री...
उक्त ऋण विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसिप फर एजुकेसनसँग १ करोड ९७ लाख अमेरिकी डलर (२ अर्ब ६० करोड ५८ लाख ७६ हजार रुपैयाँ)को अनुदान सम्झौता...
नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति...
एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो वृहत साइकल र्याली आयोजना गर्ने भएको छ । बैंकले विश्व वातावरण दिवसको अवसरमा आगामी जेठ २० गते शनिवार बिहान ७ बजे ‘सांग्रिला साइकल र्याली २०८०’ आयोजना...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८३ औं शाखा काठमाडौँको काँडाघारीमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेको बैंकले...
लक्ष्मी बैंक लिमिटेडले असार ३ गते विशेष साधारण सभा बोलाएको छ । जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे विशेष साधारण सभा...
कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७१ हजार २६५ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. ११० अंकित मूल्यमा जो कोही व्यक्ति तथा संस्थाहरूले समेत...
साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक शेयर ९४.०१ प्रतिशत र सर्वसाधारण शेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री...
जेष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । सो आयोजित कार्यक्रमा प्रमुख अतिथी वीरेन्द्रनगर २...
उनले आर्थिक न्युजसँग भने, ‘बैकले दिएको प्रारम्भिक रिपोर्ट अनुसार ३८ लाख रुपैयाँ बैंकबाट लुटिएको विवरण प्राप्त भएको छ थप मुचुल्काको विवरण भने आइसकेको छैन् ।’ ...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको १ लाख १३ हजार १८३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार...