aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर– २०२० हुँदै
शनिबार, १० साउन २०७७

त्यसैगरी फेयरमा एजुकेसन सेन्ट्रर अफ अष्ट्रेलिया (इसिए) र नेभिटासका आधिकारिक प्रतिनिधिहरूबाट समेत परामर्श लिन सक्नेछन् । विद्यार्थीहरू अनलाइन प्लेटफर्ममार्फत फेयरमा जोडिन सक्नेछन । फेयरमा नेपालस्थित अष्ट्रेलियन राजदूत पिटर बड, आइइएलटिएस,...

विद्यार्थी भर्ना र परीक्षा भदौ १ देखि गर्न सकिने, अब जोरविजोर प्रणाली हट्यो
मंगलबार, ०६ साउन २०७७

सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ । यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन...

निजी विद्यालयलाई अनलाइन कक्षा निरन्तरता दिन मन्त्रालयको आग्रह
आइतबार, ०४ साउन २०७७

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले गत असार ३१ गते संयुक्त अपिल जारी गरी अनलाइन कक्षाबापत नियमित शुल्क उठाउन...

पारिश्रमिक र घरभाडा भुक्तानीका लागि बेग्लै कोष माग
मंगलबार, २३ असार २०७७

संघले कोभिड–१९ का कारण अरू क्षेत्र जस्तै यो क्षेत्र पनि पूरै बन्द रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले तिर्नुपर्ने गत चैतदेखि यही असारसम्मको बैंकको किस्ता र ब्याजलाई आवश्यकताअनुसार पूँजीकरण गर्ने व्यवस्था...

‘बन्दाबन्दीमा निजी विद्यालयले शुल्क असुल्नु न्यायपूर्ण छैन’
मंगलबार, २३ असार २०७७

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले बन्दाबन्दीका कारण ज्यालादारीलगायत सबै क्षेत्रका मान्छेहरु बेरोजगार भएको अवस्थामा निजी विद्यालयले शुल्क उठाउनु उचित नहुने बताए । उनले भने, “माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरिने...

‘निजी विद्यालय स्थानान्तण तथा मर्ज गरेर राष्ट्रियकरण गरौं’
सोमबार, २२ असार २०७७

हाल विश्वमा महामारीको रुपलिएको कोभिड १९ नोबेल कोरोनाका कारण विश्वभर १करोड ११ लाख भन्दा बढि संक्रमित छन्, त्यसले  निम्त्याएको बन्दाबन्दी वा  लकडाउनका कारण  करोडौंको दैनिक जीवन  बेरोजगारीसँगै कष्टकर छ  भने...

त्रिविमाथि विद्यार्थीको विस्वास किन घटेको होला ? विद्यार्थी संख्या तीन वर्षदेखि निरन्तर घट्दो
सोमबार, १५ असार २०७७

शिक्षाशास्त्र सङ्कायमा १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा नौ हजार ६१५, कानून सङ्कायमा एक हजार ९१५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा छ हजार १२६, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई...

एसइइको नतिजा प्रकाशन  गर्न बोर्डले यस्तो कार्यविधि बनायो
मंगलबार, ०९ असार २०७७

यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ । मन्त्रिपरिषद्को...

निजी विद्यालयले शुल्क लिन थाले !
आइतबार, ०७ असार २०७७

ती संस्थाले बन्दाबन्दीमा अनलाइनबाट कक्षा सञ्चालन हुन थालेकाले  निःशुल्क वा अत्यन्त न्यून शुल्कमा सिकाइलाई निरन्तरता दिइएको तर शुल्क नलिँदा आफूहरुलाई कठिनाइ परेको जनाएका छन् । सरकारले अनलाइन कक्षा सञ्चालनबापतको शुल्क...

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
शनिबार, ०६ असार २०७७

बोर्डले कक्षा १० देखि १२ सम्मको परीक्षासम्बन्धी कार्यलाई  क्षेत्राधिकार भित्र आबद्ध गर्दै आएको छ । विगतमा प्रवेशिका परीक्षा ९(एसएलसी) भनिने सो परीक्षाको थालनी नेपालमा विसं १९९0) बाट शुरु भएको हो...

बीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित
शनिबार, ३१ जेठ २०७७

२०७६ को साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चार वर्षे बीबीएसको परीक्षाफल प्रकाशन भएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको हो । ...

एसइई हाेइन, कक्षा १२ मा मात्रै परीक्षा लिन कानूनमा संशोधन प्रस्ताव
बुधबार, २८ जेठ २०७७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै परीक्षा लिन कानूनमा...

असार १ देखि स्कुल खाेल्ने तयारी, निजीलाई जिम्मेवारी नदिने
मंगलबार, २७ जेठ २०७७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा...

इक्यानका ४६३  जना कर्मचारीको कोरोना बीमा गर्यो
सोमबार, २६ जेठ २०७७

सबै कर्मचारी र सदस्यको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । जसवापत प्रतिव्यक्ति ६ सय रुपैयाँ खर्चिएको छ । बीमाको अवधि १ वर्षका लागि हुनेछ । बीमा गरेको १४...

वैकल्पिक सिकाइ निर्देशिका असार १ देखि लागू हुने, वैकल्पिक पठाईका पाँच प्रकार
आइतबार, २५ जेठ २०७७

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा अवस्था हेरी विभिन्न ५ प्रकारबाट सिकाइ प्रक्रियालाई अघि बढाउन भनिएको छ । यी ५ प्रकारका सिकाइ माध्यमहरू यस प्रकार छन् : ...

वागमती प्रदेशको पनि छुट्टै विश्वविद्यालय, विभिन्न पाँच विषयका लागि छात्रवृत्ति दिने
आइतबार, २५ जेठ २०७७

विज्ञानको स्नातकका लागि २० कोटामा रु ४० हजारका दरले र विज्ञानबाहेकका स्नातकका लागि २६५ कोटामा रु २० हजारका दरले छात्रवृत्ति रकम दिइएको जनाइएको छ । उक्त कार्यक्रमलाई आगामी वर्ष अझ...

बुँदा नं १६६को महासङ्घद्वारा विरोध, एसइई र कक्षा ११ मा आन्तरिक मूल्याङकनका आधारमा ग्रेड दिन सुझाव
शनिबार, २४ जेठ २०७७

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने बजेटमा बालविकास केन्द्रका शिक्षक र विद्यालय कर्मचारीको सुविधा वृद्धि गरी सम्पूर्ण सामुदायिक विद्यालयमा...

ज्याला नपाएपछि आंशिक प्राध्यापकले पढाउन छाडे
आइतबार, १८ जेठ २०७७

विगत १४ वर्षदेखि त्रि.वि.वि.अन्तर्गत आंगिक क्याम्पसहरूमा आंशिक प्राध्यापकहरू प्राध्यापनरत रहेका छन् । विश्वव्यापी महामारीका कारण बन्दाबन्दी शुरु हुनुभन्दा अगाडि चैत ६ गतेसम्म आफ्नो पठनपाठनको दायित्व आंशिक प्राध्यापकहरूले पूरा गरिरहेको बताएका...

जेठ २१ देखि निजी विद्यालयमा भर्ना
शुक्रबार, १६ जेठ २०७७

निजी विद्यालयका सञ्चालको संस्थाले त्यहाँका शिक्षक कर्मचारी विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीलाई तालीम÷अभिमुखीकरणका लागि व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध पनि गरेको छ ।

स्वास्थ्य क्षेत्रका  लागि गतवर्ष भन्दा २२ अर्ब ९ करोडले बढी बजेट
विहीबार, १५ जेठ २०७७

स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रम सञ्चालनमा मात्रै  २८ अर्ब ३१ करोड ८२ लाख बजेट माग गरेको थियो भने अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड प्रस्ताव पेश...