aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
बीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायतर्फको चार वर्षे बीबीएसको दोस्रो वर्षको परीक्षाफल प्रकाशन भएको छ । २०७६ को साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चार वर्षे बीबीएसको परीक्षाफल प्रकाशन भएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको हो । परीक्षाफल www.tuexam.edu.np मा हेर्न सकिनेछ  ।

प्रतिक्रिया दिनुहोस