aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र युरो माथि चढ्दै
विहीबार, २३ कार्तिक २०८०

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा पुगेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने
विहीबार, २३ कार्तिक २०८०

बिहीबार दिउँसो ː देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी...

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ
बुधबार, २२ कार्तिक २०८०

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस...

सुदूरपश्चिम : बेचबिखन जोखिममा परेका एक हजारभन्दा बढीको उद्धार
बुधबार, २२ कार्तिक २०८०

संस्थाको अध्ययनअनुसार फोन तथा इन्टरनेटको सहज पहुँच बढ्दा नेपालमा पछिल्ला वर्षमा मानव बेचबिखन अपराधका नयाँ घटनाहरू देखिन थालेका छन् । ...

जाजरकोट भूकम्पः बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी
बुधबार, २२ कार्तिक २०८०

आफ्नो साथीजस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्छिन् जाजरकोट भेरी नगरपालिका–१ की जुनी विष्ट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दुु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाइनन्, आफैँ पनि...

कोप-२८ मा नेपालको आफ्नै पेभेलियन, समस्या उजागर गर्न सहज
बुधबार, २२ कार्तिक २०८०

नेपालले उजागर गर्ने विषयमा नै जोड पुग्ने गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले कार्यक्रम गर्न लागेको यो इतिहासमै पहिलोपटक हो । ...

चीनबाट ३० करोड बराबरको राहत सामग्री आइपुग्यो
बुधबार, २२ कार्तिक २०८०

दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लांकेट र छ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ,...

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ
बुधबार, २२ कार्तिक २०८०

पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका २ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका १० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी...

आइएफआरसीद्वारा भूकम्प पीडितलाई १० करोड सहयोग
बुधबार, २२ कार्तिक २०८०

आइएफआरसीको महासचिव जगन चापागाईँँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भने, “नेपालमा भूकम्प प्रतिकार्यले तीव्रता लिनथालेपछि नेपाल रेडक्रस सोसाइटीको स्थलगत कार्यलाई सहयोग गर्न आइएफआरसीको विपत् प्रतिकार्य आपतकालीन कोषमार्फत्  तत्काल आकस्मिक सहयोग उपलब्ध...

बजेट अभावका कारण तमोरमा काठको पुल निर्माण
बुधबार, २२ कार्तिक २०८०

गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ...

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण
बुधबार, २२ कार्तिक २०८०

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५-२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०÷२० लाख, मुसिकोट नगरपालिकालाई रु १० लाख र बाँफीकोट गाउँपालिकालाई रु पाँच लाख रकम...

आजका लागि विदेशी मुद्राको विनिमयदर, महँगियो अमेरिकी डलर
बुधबार, २२ कार्तिक २०८०

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ...

मौसम पूर्वानुमानः उच्च पहाडी क्षेत्रमा हिमपात संभावना
बुधबार, २२ कार्तिक २०८०

राती : देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी  प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। ...

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख ११ हजार सहयोग
मंगलबार, २१ कार्तिक २०८०

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक क्षति भई बासस्थानको भएकाका लागि तत्काल बसोबास...

कोरोनाविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै
मंगलबार, २१ कार्तिक २०८०

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त...

केयुले २८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्ने
मंगलबार, २१ कार्तिक २०८०

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ र यस अन्तर्गत सम्पूर्ण नेपाली...

भूकम्प पीडितलाई आइएसएमटी कलेजले पाँच लाख सहयोग गर्ने
मंगलबार, २१ कार्तिक २०८०

आइएसएमटी कलेजले भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । कलेजले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित बनेकाहरूलाई पाँच लाख सहयोग गर्ने भएको हो । ...

कोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने
मंगलबार, २१ कार्तिक २०८०

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताए...

बाजुरामा भूकम्पको धक्का
मंगलबार, २१ कार्तिक २०८०

जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । ...

सात जना जुवाडे जुवा खेल्दा खेल्दै पक्राउ
मंगलबार, २१ कार्तिक २०८०

सात जना जुवाडे जुवा खेल्दा खेल्दै पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका ११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार दिउँसो प्रहरीले...