aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने
आइतबार, १९ कार्तिक २०८०

सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ । निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको...

आईएमई ग्रुपले भूकम्प पीडितलाई डेढ करोड सहयोग गर्ने
आइतबार, १९ कार्तिक २०८०

प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो । ...

विदेश जान नक्कली कागजात बनाउने चार जना पक्राउ
आइतबार, १९ कार्तिक २०८०

विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका...

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने
आइतबार, १९ कार्तिक २०८०

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा...

भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
आइतबार, १९ कार्तिक २०८०

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू एक करोड जम्मा गर्ने निर्णय गरेको महानगर प्रमुख रेनु...

भूकम्प प्रभावितलाई सिबिफिनले १० लाख दिने
आइतबार, १९ कार्तिक २०८०

शुक्रबार राती गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनले तत्कालका लागि १० लाख...

भूकम्पबाट प्रभावित परिवारलाई चेम्बरले खाद्यान्न सहयोग गर्ने
आइतबार, १९ कार्तिक २०८०

नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ । चेम्बरको विपद् व्यवस्थापन कोष अन्तर्गत...

जाजरकोट भूकम्पले पुर्‍याएको क्षति विवरण संकलन शुरु
आइतबार, १९ कार्तिक २०८०

कमजोर परम्परागत संरचना र तारन्तारको परकम्पका कारण प्रभावित क्षेत्रमा संरचनाको क्षति बढिरहेको छ । कम्तिमा १२ जिल्लामा घरगोठ र आवासीय संरचनामा क्षति पुगेको खबर छ । ...

पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने
आइतबार, १९ कार्तिक २०८०

सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार...

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल ल्याइयो
आइतबार, १९ कार्तिक २०८०

दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल ८ का पदम थापाको...

राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
आइतबार, १९ कार्तिक २०८०

प्रधानमन्त्री दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र...

विभिन्न ठाउँमा जुवातास खेलिरहेका २१ जना पक्राउ
आइतबार, १९ कार्तिक २०८०

विभिन्न ठाउँमा जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको...

भेटायोले ल्यायो तिहारको लागि नयाँ अफर, ४५ सयमा झिलिमिली जडान गरिने
आइतबार, १९ कार्तिक २०८०

काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । जस अन्तर्गत भेटायोले एउटा घर चार हजार पाँच...

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमले निःशुल्क सेवा दिने
आइतबार, १९ कार्तिक २०८०

भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु भएको छ । सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको...

‘गुठी संस्थानमा कर्मचारी भर्ना छिट्टै’
आइतबार, १९ कार्तिक २०८०

आमनागरिक तथा सेवाग्राहीहरुको काम चुस्तदुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न उनले सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिइन् । गुठी संस्थानमा कर्मचारी तथा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको बताउँदै त्यसको समाधानका निम्ति...

गण्डकी प्रदेशले भूकम्प पीडितकालागि एक करोड दिने
आइतबार, १९ कार्तिक २०८०

गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार...

रुकुम पश्चिममा पहिलो चरणको उद्धार सकियो, राहत वितरण थालिँदै
आइतबार, १९ कार्तिक २०८०

पहिलो चरणको उद्धार सकिए पनि आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ । ...

भृकुटीमण्डपमा भएको फ्लोरा एक्स्पोमा ६० लाखको कारोबार
आइतबार, १९ कार्तिक २०८०

भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला तिहार फ्लोरा एक्स्पो २०८० मा ६० लाख भन्दा बढीको कारोबार भएको एक्स्पो सञ्चालकले दाबी गरेको छ ।...

भूकम्प प्रभावित क्षेत्रका जनताका लागि निःशुल्क बससेवा
आइतबार, १९ कार्तिक २०८०

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर...

भूकम्पबाट घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने
आइतबार, १९ कार्तिक २०८०

घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय...