aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
प्रशासकीय अधिकृत हुँ भनी ठगी गर्ने पक्राउ
सोमबार, १२ मंसिर २०७९

प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । प्रहरीले निजामती...

विदेश पठाईदिन्छु भनी १४ लाख ठगी गर्ने दुई जना पक्राउ
सोमबार, १२ मंसिर २०७९

अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका ५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका...

बैंकिङ कसूर मुद्दामा फरार दुई जना पक्राउ
सोमबार, १२ मंसिर २०७९

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका ५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका १ घर भई भक्तपुर चागुनारायण नगरपालिका २ दुवाकोट बस्ने ४७...

नक्कली बिल बनाई भ्रष्टाचार गर्ने तीन जना अख्तियारको फन्दामा
सोमबार, १२ मंसिर २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल भर्पाइ बनाई भ्रष्टाचार गरेको अभियोगमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका कृषि शाखा प्रमुख, निमित्त प्रकाशकीय अधिकृत...

झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार
सोमबार, १२ मंसिर २०७९

झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । सो क्रममा काठमाण्डौ महानगरका २६ भन्दा बढी...

सनवे कलेजले हल्ट प्राइज आयोजना गर्दै
सोमबार, १२ मंसिर २०७९

कलेजले आवेदकहरुमध्येबाट एक विद्यार्थीलाई हल्ट पुरस्कारको प्रतिनिधिको रुपमा छनोट गर्नेछ । यस वर्ष सनवे कलेजले कार्यक्रमको नेतृत्व गर्न सनवेका विद्यार्थी उदितकुमार महतोलाई क्याम्पस निर्देशक नियुक्त गरेको छ । महतोले आयोजक...

जगदम्बा मोटर्सद्धारा बिर्तामोडमा एओजी राइडको आयोजना
सोमबार, १२ मंसिर २०७९

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ । ...

विवाह पञ्चमी पर्व देशभर मनाइँदै
सोमबार, १२ मंसिर २०७९

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य...

कासाद्वारा रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ को आयोजना
आइतबार, ११ मंसिर २०७९

यसअघि पनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाईमा पर्ने ‘गोक्यो’ मा फेशन शो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ । ‘द एभरेष्ट शो’ मार्फत तेस्रो...

लिंक इन्टरनेशनल मेनपावरको यस्तो आयो भनाई
आइतबार, ११ मंसिर २०७९

उनले भनेका छन्, ‘पिडित भनिएकाहरुलाई यस प्रालि वैदेशिक रोजगार विभाग वा ७७ जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई उजुरी दिन लगाई न्याय गरिदिनुहुन अनरोध गर्दछु अन्यथा उक्त समाचारबाट यस प्रालिको ख्याती...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
आइतबार, ११ मंसिर २०७९

काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सालैजो रोधी घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका २६ गोंगबु बस्ने ४९ वर्षीय सूर्य गुरूड समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...

भटमास खेतीबाट मनग्य आम्दानी
आइतबार, ११ मंसिर २०७९

दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख...

त्रिविबाट स्रोत नखुलेको १३ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ
आइतबार, ११ मंसिर २०७९

काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिबार बिहान प्रहरीले...

जोन्टा क्लब अफ काठमाडौंद्धारा लैङ्गिक हिंसा विरुद्ध वाकाथनको आयोजना
आइतबार, ११ मंसिर २०७९

जोन्टा क्लब अफ काठमाडौँले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ । ५ सयभन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु...

बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’, विशेष यूनिट फुटवल खेलाडीलाई
शुक्रबार, ०९ मंसिर २०७९

गत हप्ता बीवाइडी (वियूल्ड योर ड्रीम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख यूनिट पुरा गरेको छ । चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख यूनिट रोलआउट...

नर्भिकमा प्रत्येक शनिवार यूरोलोजी टिमको निःशुल्क ओपिडी
शुक्रबार, ०९ मंसिर २०७९

शनिवारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक...

नेपाली पात्रोको नयाँ अपडेट सार्वजनिक
शुक्रबार, ०९ मंसिर २०७९

दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’ पछि “नेपाली पात्रो” ले ‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आइएसओ  तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको...

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
शुक्रबार, ०९ मंसिर २०७९

काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा चितवन घर भई काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरे लगायत ८ जनालाई बिहीबार...

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ
विहीबार, ०८ मंसिर २०७९

“उक्त घटना खनालका परिवारबाट चिनजान भएका व्यक्तिको नै संलग्नता देखिएको पाइएको छ, घरमा काम गर्ने व्यक्तिकोसमेत संलग्नता देखिन्छ”, उनले भने । प्रहरीले पक्राउ परेका व्यक्तिसँग ३८।५ तोला लेखिएको सुनको गिलास,...

आइएलटिएस परीक्षा सञ्चालन गर्न नायर र ब्रिटिश काउन्सिलबीच सम्झौता
विहीबार, ०८ मंसिर २०७९

नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर) ले अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीका लागि आइएलटिएस परीक्षा सुरु गर्न ब्रिटिश काउन्सिलसँग मंगलबार सम्झौता गरेको छ । सम्झौता पत्रमा नायरका तर्फबाट अध्यक्ष...