म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक...
नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई...
दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए । “हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय...
लुम्बिनी राष्ट्रिय महोत्सवमा ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई प्रवेश निःशुल्क गरिएको छ । पर्यटन कृषि र उद्योगको विकास राष्ट्रिय सम्मृद्धिको आधार भन्ने मुल नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य...
फिदिम नगरपालिका १४ वासुम बस्ने धर्मराज फागोको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर, नगद ११ हजार रूपैयाँ, सुन, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब ७ लाख रूपैयाँ...
वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि...
देशका विभिन्न ठाउँमा आगलागी हँदा १८ लाख रुपैयाँ भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका ११ बंशिघाट बस्ने बाल कृष्ण महर्जनको टहरामा विद्युत सर्ट भई गएराति आगलागी...
नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार) ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ । अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिंग, इलेक्ट्रिकल,...
काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ तार्केश्वर नगरपालिका ४ बस्ने ३१ वर्षीय प्रलाद लामा र स्याङ्जाको दरौ गाँउपालिका ७ घर भइ काठमाण्डौ महानगरपालिका १६ बस्ने २९ वर्षीय मोहन वि।क। र सिन्धुलीको गौरीबास...
हामी मान्छे बिरामी भयो भने हस्पिटल जान्छौ तर घर बिरामी भए कहाँ जाने त ? हो, जसरी हामी बिरामी भयौ भने हामीलाई अप्ठ्यारो हुन्छ त्यस्तै गरी पनि बिरामी हुन्छ ।...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाने दुई जना विरुछ मुद्दा दायर गरेको छ । आयोगले ओखलढुङ्गाको पूर्वाधार विकास कार्यालयमा रा.प. अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा...
त्यसैगरी ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमायाको कहानी पनि समावेश गरिएको छ । पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा विष्णुमायाका बारेमा उल्लेख छ । डा...
पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी सङ्गठनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिवार पोखरा १७ स्थित मानव सेवा आश्रम परिसरमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ, अफ अल्लाइड साईन्सेज अन्तर्गत स्थापित...
अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल ९एचाम० को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण...
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्झौतामा पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने र बी एण्ड बी अस्पतालका कार्यकारी निर्देशक डा निरजलाल वैद्यले हस्ताक्षर गरेका हुन् ।देशभरका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को विशिष्टिकृत अनुसन्धान केन्द्रको (पर्वतीय हरित अर्थतन्त्र) सम्बन्धी...
पशुपति कलेजका १७ औं वार्षिकोत्सब, अभिभावक दिवस तथा तेस्रो कलेज सभा भएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १६ कोटिहवामा रहेको कलेजले आफ्नै प्राङ्गणमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै...
विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रुपमा...
उच्च अदालत पाटनको २०७९ भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले...