नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा आयोजित नेपालका देवीदेवताहरु नामक प्रदर्शनी हुने भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी गरी उक्त प्रदर्शनी गर्न लागिएको नेपाल हस्तकला...
पशुपति कलेजमा शिक्षा क्षेत्रमा धेरै सम्भावना रहेकोले नयाँ ढङ्गबाट अगाडि बढ्न अभिभावकको महत्वपूर्ण सुझाव हुने भएकोले क्याम्पसले गर्दै आएका गतिविधी र प्रगति विवरण कार्यक्रम मार्फत जानकारी गराउने उद्देश्य रहेको सहायक...
एसियामा नै पहिलो केबलकार बनेको मुलुक हो, नेपाल । सन् १९२२ मा बनेको हेटौडा–काठमाडौं रोपवे निर्माण भएको यहि पुसमा एक सय वर्ष पुरा हुँदै छ । तर, नेपालमा नै केबुलकारको...
आयोगले विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस/रिसवत र भ्रष्टाचारका विषयमा रमेश ढकाल, कृष्णप्रसाद जैशी र किशोर कुमार मोक्तानको मुद्दामा भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको हो । ...
सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको...
ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आइभिएफ सेन्टरमा एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन ।...
महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिए । “आज देशभरको मौसम सफा रहेको छ । हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति...
त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो ‘फेक न्युज’ रहेको र कतिपय सञ्चारमाध्यमले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रस्ट्याइसकेको काउन्सिलले...
रूपन्देही, तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सडकमा लु.४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु.१ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने गाडी) ले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सैनामैना नगरपालिका(१ रानिबगिया बस्ने ३६...
मुलुकको सङ्घीय राजधानी काठमाडौंमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा...
गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका...
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न...
मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी छन । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न...
आज राष्ट्रिय कर दिवस । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक...
करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्पूर्ण सम्पदा मानिएको लायकु...
तरकारीको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका तीन पालिकामा तरकारीका लागि नमुना गाउँका बनाउन लागेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा यहाँको भीमदत्त नगरपालिका,...
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रिय बीमा संस्थाले रू. १ करोड ९३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव २३...
नेपालमै पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ...
निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु...
नेपालले विकसित र उदयीमान अर्थतन्त्र भएका मुलुकलाई आफ्ना ‘राष्ट्रियरुपमा निर्धारित योगदान’ (एनडिसी) अद्यावधिक गरी थप महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गर्न आग्रह गरेको छ । इजिप्टको शार्म एल (शेखमा नोभेम्बर ६ देखि...