aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
मेयर बालेन साहको अर्को अत्यन्त जरुरी उर्दि सार्वजनिक
शुक्रबार, १६ मंसिर २०७९

‘सूचनामा भनिएको छ, ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम कारबाही एवं हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानुन बमोजिम...

ग्यापुको जिङ्गलमा टिकटक बनाएर ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका
शुक्रबार, १६ मंसिर २०७९

‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए । ...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र अमेरिकी राजदूतबीच भेटघाट
शुक्रबार, १६ मंसिर २०७९

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपालका लागि मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन रिचार्ड थम्पसनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार शिष्टाचार भेटघाट भएको छ । उक्त अवसरमा अमेरिकी...

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौंपटक पक्राउ
शुक्रबार, १६ मंसिर २०७९

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका १० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर...

भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना हुने
विहीबार, १५ मंसिर २०७९

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण राठी स्वीच एण्ड केबलद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना हुने भएको छ...

विद्युतको तार सर्ट भई आगलागी, करिब ८ लाखको धनमाल जलेर नष्ट
विहीबार, १५ मंसिर २०७९

कंचनरुप नगरपालिका ११ गोरपार बस्ने अर्जुन मंडलको घरमा विद्युतको तार सर्ट भई बुधबार दिउँसो आगलागी भई उनकै गोठ र छिमेकी टेक नारायण मण्डलको घर समेत जलेर करिब ८ लाख ३७...

गैँडाकोट नगरपालिकाका सुत्केरीलाई पाँच हजार भत्ता
विहीबार, १५ मंसिर २०७९

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव...

सिभिल मलको दशैंतिहार उपहार योजनामा सुनि के पुन गौचनले जिते एन्टर्क स्कुटर
बुधबार, १४ मंसिर २०७९

त्यस्तै, सन्देश थापा मगरले जाम्न डटकमको तर्फबाट पोखराको राउन्ट ट्रिप, अमन नेगी, उकेन श्रेष्ठ र सुजिता श्रेष्ठले क्रमशः वासिङ मेसिन, फ्रिज र ४३ इन्चको टेलिभिजन सेटसहित अन्य विभिन्न पुरस्कारहरू जितेका...

मङ्सिर २७ सम्म काठमाडौंमा मेलम्चीको पानी वितरण हुन्छः मन्त्री चौधरी
बुधबार, १४ मंसिर २०७९

खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण...

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
बुधबार, १४ मंसिर २०७९

भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको...

जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
बुधबार, १४ मंसिर २०७९

उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित फेला पारी पक्राउ गरेको...

ढल बग्ने काठमाडौंका खोलाबाट अब बल्नेछ बिजुली
बुधबार, १४ मंसिर २०७९

‘काठमाडौंका नदीमा पानी होइन ढल बग्छ’ यो आम बुझाइलाई परिवर्तन गर्ने प्रयास भइरहेको छ । जसका लागि उपत्यकामा बग्ने नदीहरूको पानी प्रशोधन केन्द्र निर्माण कार्य धमाधम अघि बढिरहेको छ ।...

सोलुका एक हजार बासिन्दा पाँच दिनदेखि टुकीको भरमा
बुधबार, १४ मंसिर २०७९

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित...

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह
बुधबार, १४ मंसिर २०७९

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । ...

मूर्तिले धानेको जीवन
मंगलबार, १३ मंसिर २०७९

मासिक २५ देखि ३० हजारसम्म कमाउने उनले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्छन ।  “मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठूलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ”, उनले...

नर्भिकद्वारा सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको निःशुल्क उपचार
मंगलबार, १३ मंसिर २०७९

सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । ...

विसं २०८० को पात्रो प्रकाशनका लागि तयारी हुँदै
मंगलबार, १३ मंसिर २०७९

मुक्तिनाथ र नेपाल पञ्चाङ्ग विश्व पञ्चाङ्ग निर्णायक समितिका नाममा स्वीकृतिका लागि आएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । विगतमा एकपटक समितिसँग स्वीकृति लिएर निस्किएको ज्वाला पञ्चाङ्ग केही समय भने स्वीकृति...

पोष्ट’ मनसुनको अन्त्य, ‘विन्टर’ सुरु
मंगलबार, १३ मंसिर २०७९

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी...

साथीमार्टको ११७ औं आउटलेट सानोठिमीमा सञ्चालनमा
मंगलबार, १३ मंसिर २०७९

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११७ औँ आउटलेट सानोठिमी भक्तपुरमा सञ्चालनमा आएको छ । चार जना साथीहरु दिलिप घर्ती, साजन राउत, पुरुषोत्तमकुमार चौरासिया र कुमोद मण्डलले रिटेल व्यवसायमा इच्छा भएर...

भारतका अस्पताल असुरक्षित, दिल्लीकै एम्सको ह्याक गरि २०० करोड माग
मंगलबार, १३ मंसिर २०७९

सर्भर ह्याकिङमा तीनदेखि चार करोड बिरामीको डाटा लिक हुने सम्भावना छ । दिल्ली प्रहरीले यस मामिलामा २५ नोभेम्बरमा साइबर आतंकवादको मुद्दा दर्ता गरेको थियो। अनुसन्धान निकायको सिफारिसमा अस्पतालमा कम्प्युटरको इन्टरनेट...