aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
थप हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छ: राष्ट्रपति
बुधबार, १५ कार्तिक २०८०

उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए । “नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन ।...

१९५ स्थानीय तहमा भएन अस्पताल निर्माण
बुधबार, १५ कार्तिक २०८०

अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् । सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि अस्पताल...

पर्यटक आगमनमा नयाँ रेकर्ड, एक महिनामै आए एक लाख १७ हजार
बुधबार, १५ कार्तिक २०८०

सन् २०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका छन् । अहिले यो सिजनमा धेरैजसो पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पाहुना आइरहेका छन् ।...

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
बुधबार, १५ कार्तिक २०८०

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिसमा प्राविधिक समस्या आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकपर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत...

नगद र सुनका गहना चोरी गर्ने तीन जना पक्राउ
बुधबार, १५ कार्तिक २०८०

काठमाडौंको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर...

डब्ल्यूएचओको क्षेत्रिय निर्देशकमा नेपालले हार्यो
बुधबार, १५ कार्तिक २०८०

उक्त पदका लागि नेपालले २ मत पाउदा बंगलादेशले ८ मत पाएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर...

भ्रमण भिषामा विदेश जान लागेकासँग नक्कली कागजात
बुधबार, १५ कार्तिक २०८०

भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र...

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता घोषणा
बुधबार, १५ कार्तिक २०८०

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत विजेता घोषणा गरिएको छ । जसमा ७१९०७५३८८८९ कास आईडीका ग्राहक  परशुराम तिमिलाले नगद एक लाख जितेका छन् । लक्की ड्र मार्फत तिमिलाले नगद...

विद्युतीय व्यापार विधेयकको मस्यौदा प्रतिवेदन समितिबाट पारित
बुधबार, १५ कार्तिक २०८०

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति...

रेष्टुरेण्टमा जुवातास खेलिरहेका १५ जना पक्राउ, तीन लाख बरामद
बुधबार, १५ कार्तिक २०८०

काठमाडौं महानगरपालिका १५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका २ घर भई काठमाडौं नागार्जुन नगरपालिका ५ छकडोल बस्ने ४१ वर्षीय आसुन...

गुटेरेसको सुरक्षाका लागि अन्नपूर्णमा खटिएका प्रहरीको मृत्यु
बुधबार, १५ कार्तिक २०८०

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज...

लगानी भित्र्याउन विषयमा अर्थमन्त्री र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता
बुधबार, १५ कार्तिक २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।  भेटका अवसरमा नेपाल बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै...

जथाभावी फोहाेर फ्याल्नेबाट वीरगञ्ज महानगरले उठायो छ लाख जरिवाना
बुधबार, १५ कार्तिक २०८०

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन...

जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने
बुधबार, १५ कार्तिक २०८०

धनुषाको जनकपुरधाममा यही कात्तिक २२ गतेदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण निधि संस्कृति...

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने
बुधबार, १५ कार्तिक २०८०

यसका लागि आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पूरा गर्ने गरी सुरु गरिएको अभियान साकार बन्दै गएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताएका छन् । किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका...

मौसम विश्लेषण : बुधबार दिउँसो देशभर आंशिक बदली रही पहाडमा हिमपात हुने
बुधबार, १५ कार्तिक २०८०

बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का...

रसुवाको भोटेकोसीमा आजदेखि गोताखोर परिचालन
मंगलबार, १४ कार्तिक २०८०

जिल्ला प्रहरी प्रमुख सुभाष बुढाथोकीका अनुसार आजदेखि गोताखोर परिचालन गरिएको छ । मानिस एवं ड्रोन क्यामराको सहायताले घटनास्थलदेखि खोलाको तटिय क्षेत्रका बाहिरी भागमा खोज उद्धारबाट पत्ता नलागेपछि पानीभित्रका भागमा जान...

कामपाले उठायो एक अर्ब कर
मंगलबार, १४ कार्तिक २०८०

हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको सङ्ख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । हाल कामपाले करिब चार लाख करदाता रहेका छन् ।  हाल कामपाले सम्पत्ति कर, बहाल...

जुवातास खेल्ने ४६ जना प्रहरी नियन्त्रणमा
मंगलबार, १४ कार्तिक २०८०

बाँके, कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकाल समेत पाँच जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी...

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
मंगलबार, १४ कार्तिक २०८०

निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेको उनको भनाई छ । कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमतिपत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको...