aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
ट्रिप ईन्न होटेल समूह (जर्मनी)द्वारा भूकम्प पीडितलाई २० लाख सहायता घोषणा
आइतबार, १९ कार्तिक २०८०

भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि ट्रिप ईन्न होटेल समूह (जर्मनी) का तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । ...

डोटीमा जीप दुर्घटना, चार जनाको मृत्यु
आइतबार, १९ कार्तिक २०८०

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ग२च २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको  आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको...

लक्ष्मीपूजा, म्हपूजा र भाइटीका लक्षित गरेर पोखरामा स्वन्ति नखः महोत्सव सम्पन्न
आइतबार, १९ कार्तिक २०८०

तिहारको समयमा नेवार समुदायले मनाउने तीन पर्वहरु लक्ष्मीपुजा, म्हपुजा र (किजापुजा) अर्थात भाईटिकालाई नेपाल भाषामा स्वन्ति नखः भनिन्छ । नेपाल भाषामा प्रयोग हुने ‘स्व’ को नेपाली अर्थ ‘तीन’ हुन्छ ।...

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
आइतबार, १९ कार्तिक २०८०

उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ,...

हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना
आइतबार, १९ कार्तिक २०८०

आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा...

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना
शनिबार, १८ कार्तिक २०८०

रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग...

जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १९७ घाइते
शनिबार, १८ कार्तिक २०८०

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा...

बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन
शनिबार, १८ कार्तिक २०८०

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबैपक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पु¥याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा...

सरकारले जाजरकोट र रुकुम पश्चिमलाई पाँच र पाँच करोड दिने
शनिबार, १८ कार्तिक २०८०

“जिल्ला विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रबाट आवश्यक सम्पूर्ण जनशक्ति खटिइएका छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पीडितको खोजी, उद्धार र राहतका काम अगाडि बढाइरहेका छौँ”, उनले भने ।...

एक सय ३६ को मृत्यु, एक सय ६१ घाइते
शनिबार, १८ कार्तिक २०८०

सामान्य घाइतेको स्थानीय अस्पताल तथा गम्भीर घाइतेको सुर्खेत र नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। ट्रमा सेन्टर र अन्य ठूला अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उनको भनाइ छ...

तत्काल उद्धारका लागि सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न अनुरोध
शनिबार, १८ कार्तिक २०८०

जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट र रुकुम पश्चिम० नेपाल प्रहरीले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ । ...

रुकुम पश्चिममा मृत्यु भएकाहरुको नाम सार्वजनिक
शनिबार, १८ कार्तिक २०८०

मृत्यु हुनेमा सनाखतभएकामध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् । सानीभेरी गाउँपालिकामा ६...

भूकम्पमा परि १२८ जनाको मृत्यु, १४० भन्दा बढी घाइते
शनिबार, १८ कार्तिक २०८०

प्रहरीका प्रवक्ताका अनुसार रुकुम पश्चिममा ३६ जना, त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन्...

तीन दिनको मौसम पूर्वानुमान
शनिबार, १८ कार्तिक २०८०

शनिबार दिउँसो ː देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना...

जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते
शनिबार, १८ कार्तिक २०८०

जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।  भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक...

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन
शनिबार, १८ कार्तिक २०८०

रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु...

भूकम्पमा परी सानीभेरीमा ३६ को मृत्यु, १० घाइते, लगातार चार पटक भूकम्प
शनिबार, १८ कार्तिक २०८०

भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन । चौरजहारी नगरपालिकामा भूकम्पमा परी...

मध्यरातमा भूकम्पको धक्का, कर्णालीका केही जिल्लामा घर भत्किए
शनिबार, १८ कार्तिक २०८०

भुईँचालोबाट जाजरकोटको खलङ्गा र आसपासका क्षेत्रमा केही घरहरू भत्किएको प्रारम्भिक सूचना प्राप्त भएको छ । स्थानीयहरूका अनुसार छिमेकी जिल्लाहरू सल्यान र रोल्पामा पनि केही घर भत्किएका छन् । ...

नक्लकी नेपाली नोटसहित झापामा छ भारतीय पक्राउ
शुक्रबार, १७ कार्तिक २०८०

भारतीय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद भएको...

भन्सार छलेर ल्याएको चकलेट बरामद
शुक्रबार, १७ कार्तिक २०८०

वीरगन्ज महानगरपालिका वडा नं. ७ रेल्वे सडक खण्डको छेउमा बस्ने रामबाबु प्रसाद कलवारको घरमा भाडा लिएर बस्ने एक व्यक्तिले उक्त चकलेट ल्याएका थिए । जसमा ड्याडी बम चकलेट २१० डिब्बा,...