शान्ति र आध्यात्मिकता स्थल भ्रमण गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै गुटेरेसले संसारमा बढ्दै गएको अशान्तिको समाधान गर्न बुद्धले दिएको मित्रता, अहिंसा र अन्तरनिर्भरताको शिक्षाले भूमिका खेल्न सक्ने बताए । महासचिव...
कोप–२८ आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ । ...
“चिसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो”, उनले भने, सदरमुकाम दुनै गएर सीमा पास गराइ उपल्लो डोल्पामा आउँदा आउँदै सीमा क्षेत्रमा हिउँ परेको थियो । अहिले हिउँ र चिसोका...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी...
मंगलबारदेखि ललितपुरको जाउलाखेलमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले आउँदै गरेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी १६ औँ संस्करणको रूपमा गोदावरी फूलको प्रदर्शनी गरेको...
विसं २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा हुदहुद आँधीमा परेर पदयात्रामा गएका ४३ जनाले ज्यान गुमाए । २०७८ साल कात्तिक २८ र फागुन २१ गते मुस्ताङको थासाङ...
बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले बताईन् । पालिकाभित्र...
नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन्। यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन्। बागलुङ...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौं,...
उनले भने, “दशैंका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास...
स्थानीय सरकार सञ्चालन ऐन र नगरपालिकाको कर तथा गैरकर सम्बन्धी ऐन २०७७ को दफा १५ (२) बमोजिम बनाइएको कार्यविधिमा टेकेर यही कात्तिक १९ गतेदेखि मङ्सिर मसान्तभित्र सबै इरिक्सालाई दर्ता प्रक्रियामा...
पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालका परिधिमा गरिने पदयात्रा...
बुधबार दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा...
उनले भने, “सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरुलाई सेवाबाट हटाउने कारबाही हुने छ...
नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् ।...
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका ३ स्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख ९८ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ३९ वर्षीय जय प्रकाश यादवलाई...
गुटेर्रेसको लुम्बिनी भ्रमण फलदायी हुने र पुरातत्व र वातावरणसम्बन्धी ठोस निर्णय हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष डुण्डीराज भट्टराईले बताए । ...
लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन् । नागरिकतालगायत अन्य प्रशासनिक काममासमेत बाधा पुगेको छ...
पछिल्ला १० वर्षयता महोत्तरीमा एक पटकमा १० क्वीन्टल (एक हजार किलो) सम्म गाँजा एकपटकमा बरामद गरिएको पुरानो घटना अभिलेखले देखाएको छ । ...
‘म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन् ।’ ...