aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
बाँसका सामग्रीबाट आय आर्जन गर्न महिलालाई तालिम
बुधबार, २७ भदौ २०८०

तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउछिन् । “महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको अगाडि पुरुषले गर्दै...

पहिरोले आदिबराहताल बगरमा परिणत
बुधबार, २७ भदौ २०८०

पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिरोका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय...

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप शुरु
बुधबार, २७ भदौ २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नेछन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा...

हाल मौसमको अवस्था : न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर
बुधबार, २७ भदौ २०८०

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको भइरहेको जल तथा मौसम पूर्वानुमान...

९ सय ६० ग्राम सुनसहित तीन जना पक्राउ
मंगलबार, २६ भदौ २०८०

पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका ३ घर भई पनौती नगरपालिका ५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका ३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका...

असोज १५ गतेदेखि अनलाइनबाट कम्पनी दर्ता हुने
मंगलबार, २६ भदौ २०८०

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा...

श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
मंगलबार, २६ भदौ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी समस्या...

देशले नदेखेको नार्पाभूमि
मंगलबार, २६ भदौ २०८०

सरकारले यस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रलाई वास्ता नगरेकाले पिछडिएका स्थानीयवासीको भनाइ छ । नार्पाभूमि–५ का वडाध्यक्ष सोनम तेन्जिङ लामाले सडकको अभावमा पर्यटकीय तथा स्थानीय उत्पादन बजारसम्म पुर्याउन समेत सकिने अवस्था नरहेको...

डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै
मंगलबार, २६ भदौ २०८०

उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म  तीन  सय २९ जनामा डेङ्गु  फेला परेको छ । त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११,...

विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने दुई जना पक्राउ
मंगलबार, २६ भदौ २०८०

विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ...

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी
मंगलबार, २६ भदौ २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा...

एक लाख घुस लिएको आरोपमा वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर
मंगलबार, २६ भदौ २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिएको आरोपमा एक वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्द विशेष अदालत काठमाडौंमा...

मार्केटिङको जागिरले चक्रपाणि न्यौपानेलाई बनायो उद्योगी
मंगलबार, २६ भदौ २०८०

रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा रोजगारी पाइएको भएको हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने...

नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, २६ भदौ २०८०

सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति...

एकै पालिकाका १० कर्मचारीलाई भ्रष्टाचार मुद्दा, कामकाज ठप्प
मंगलबार, २६ भदौ २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालयसिंह ऐर, प्रशासकीय अधिकृत...

२४ घण्टाको मौसम पूर्वानुमान
मंगलबार, २६ भदौ २०८०

मंगलबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको...

सुवास नेम्वाङको निधन
मंगलबार, २६ भदौ २०८०

सहमतिमा चारपल्ट सभामुख बनेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए...

सुक्खा पहिराका कारण दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन
सोमबार, २५ भदौ २०८०

उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिराले सताइरहने सो सडक खण्डमा आइतबारदेखि पुरानो पहिराको करिब...

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु
सोमबार, २५ भदौ २०८०

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका...

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो २५ औं रजत जयन्ती
सोमबार, २५ भदौ २०८०

आईटीमा स्नातोकोत्तरसम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन । फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ । लर्ड...